Labels

Tuesday, August 13, 2013

पानी उद्योगी टेर्दैन सरकारलार्इ

photo-google

सुरेशकुमार यादव
काठमाडौ साउन २५ गते । खाद्यय प्रविधि तथा गुण्ा नियन्त्रण्ा विभागले पानी उद्योगमाथि कारवाही गरेपनि गुण्ास्तरमा सुधार नगरी जरिवाना तिरेर उम्किने गरेको छ । विभागले चालु आर्थिक वर्ष्ाको साउन महिनाभित्र मात्र ६ उद्योगमाथि कारवाही चाएका छन्‍ । विभागले २४ वटा उद्योगमा अनुगमन गरे । त्यसमध्ये ६ वटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौ तथा भत्तmपुरमा मुद्दा दायर गरेको विभागका प्रवत्तmा प्रमोद कोइरालाले जानकारी गराउनु भयो ।
विभागले गत आर्थिक वर्ष्ामा गुण्ास्तरहीन पानी वित्रिm वितरण्ा गरेका २५ वटा पानी उद्योेगमाथि मुद्दा दायर गरेको थियो । ती उद्योगमाथि कारवाही चलाएपनि मुद्दा खेप्दै बजारमा पानी पठाउने गरेका काम उद्योगीहरुले गर्दै आएको विभागले जनाएको छ ।प्रवत्तmा कोइरालाका अनुसार विभागमा वर्ष्ोनी दर्जनौ खाद्य सम्बन्धी गुण्ास्तरहीनता मुद्दामध्ये एकतिहाइभन्दा बढी खानेपानीको गुण्ास्तरीय सम्बन्धि मुद्दा आउने गरेका छन्‍ । उहाँले सामान्य मुद्दाका रुपमा जिल्ला प्रशासन कार्यालयहरुमा विभागले मुद्दा दायर गरेको बताउँदै मुद्दा दायर गरेपनि जरिवानातिरेर उद्योगीहरु उम्किने गरेको बताउनुभयो ।
     एउटा उद्योगीका लागि १० हजार जरिवाना कुनै ठुलो रकम होइन जरिवाना तिरेर गुण्ास्तर सुधार नै नगरिकन उद्योग सञ्चालन गर्छन, प्रवत्तmा कोइरालाले भन्नुभयो । गुण्ास्तरीय सम्बन्धि यसप्रकारको मुद्दामा तीनवर्ष्ा जेल, १० हजार रुपैया अथवा दुवै हुन सक्ने व्यवस्था रहेको प्रवत्तmा कोइरालाले जानकारी गराउनुभयो । तर हालसम्म कुनै उद्योगी जेल परेका छैनन्‍ बरु १० हजार जरिवाना तिरेर उम्किने गरेका छन्‍ । विभागका अनुसार राजधानीमा मात्र चारसयभन्दा बढी पानीका उद्योगहरु रहेका छन्‍ । जसमध्ये एकसय ९० उद्योग मात्र विभागबाट अनुमति लिएका छन्‍ । अनुमति नलिर्इ सञ्चालन गरेका उद्योगमाथि पनि विभागले अनुगमन शुरु गरेको बताउँदै अनुगमन जाँचमा फेला परे त्यसलार्इ पनि कारवाही गनर्े विभागले जनाएको छ । अनुगमनमा परेका उद्योगहरुको बारेमा जाँच परिण्ाामलार्इ नकुरीकन बजारमा पानी पठार्इरहेका हुन्छन्‍ । स्रोतले भने('उद्योगले जाँचको परिण्ाामलार्इ कुर्दैन गुण्ास्तरहीन देखिएपछि पानी बजार नपठाउने कबुल गरे बेफिकिर बजारमा उपभोत्तmा समक्ष्ा पानी पठाउने गरेका छन्‍ ।'
    गुण्ास्तरहीनमा मुछिएका उद्योगहरुको बारेमा पनि बारम्बार उजुरी आएपनि उद्योगीहरु सचेत हुँदैन प्रवत्तmा कोइरालाले भन्नुभयो('यसको मुख्य कारण्ा कानुन नै हो । कारवाही गनर्े कानुन नै कमजोर भएका हुनाले उद्योगीहरु अटेरी भएका छन्‍ ।'गुण्ास्तरहीन ठहरिएका पानीमा जीवाण्ाु बढी देखिनु, पानीमा पीएच पनि धेरै वा थोरै देखिनुले पानी दुष्ाित रहेको बुभm्‍न सकिन्छ । विभागका अनुसार पानीमा टोटल मेसोफिलिक एक मिलिलिटर पानीमा २५ भन्दा बढी हुनु हुँदैन तर अनुगमनको बेला यो मापदण्ड पनि पुरा गरेको देखिएको छैन । यसप्रकारको दुष्ाित पानी खानाले टाइफाइड, भmाडापखाला, जण्डिस, आउँ, रुघा खोकीलगायतका पानीजन्य रोग लाग्ने गरेको बताइन्छ । विभागका अनुसार शुद्ध तथा प्रशोधित पानीको पीएच (अम्लीयता वा क्ष्ाारिताको स्थिति) ६.५ देखि ८ सम्म हुनुपनर्े छ । पानीले गर्दा शरिरलार्इ हानी गनर्े कैडमियम, आसर्ेनिक, सिसा, नाइट्रेट, क्लोराइड, सल्फेट, जिंक, लगायतका पदार्थहरु मापदण्डभन्दा बढी भए त्यसले मानिसको शरिरमा विभिन्न किसिमका रोगहरु लाग्न सक्छ । प्रवत्तmा कोइरालाका अनुसार पानीमा हुने विष्ाादी डीडीटी, एल्डिरन, क्लोडेन, हेर्साक्लोरोबेन्जिन, हेक्टाक्लोर, लिन्डेन, मेथोक्सिक्लोर, टु फोर डी पानीमा देखिए पनि मापदण्डभन्दा बढी हुनु हुँदैन ।
     विभागका अनुसार साउन महिनामा सरकारको स्वीक ृतबिना जारको पानी बित्रिm गनर्े भत्तmपुरका भmौखेलको जेन्युन मिनरल वाटर र अल स्टेट मिनरल वाटर कम्पनीमा अनुगमन गरेको छ । ती उद्योगले विभागको स्वीक ृतिविना उत्पादन र वित्रिm वितरण्ा गरेका थिए । जेन्युन मिनरल वाटर कम्पनीको 'जेन्युन' र  अल स्टेट मिनरल वाटरको 'अल स्टेट' ब्राण्डको पानी बजारमा बित्रिm विततरण्ा गरेका थिए । दुवै उद्योगका सञ्चालकलार्इ प्रशासनमा उपस्थित हुन निदर्ेशन दिइएको थियो । विभागका अनुसार ओके मिनरल वाटरको ओके ब्राण्ड, जय छुमा गण्ोशको तलेजु र जी आर डिं्रक्सको एक्वा प्रmेस ब्राण्डलगायतका पानी नमुना संकलन गरेको छ । यी उद्योगलार्इ यसअघि पनि अनुगमन भएको थियो तर सरकारी स्तरबाट सचेत गराएपनि अटेरी गरेर पानी उत्पादन गर्दै आएका थिए ।
    त्यस्तै सिलबन्दी गरिएका पानी उद्योगहरुमा गोठाटारको क ृष्ण्ा वेभरेज र सित्तल जल उद्योग प्रालि तथा त्रिmष्टल डि्रङ्गस एण्ड वेवरेज र चण्डेश्वरी मिनरल वाटर एण्ड वेभरेज उद्योगमाथि अनुगमन गरेका छन्‍ । विभागले यी ६ कम्पनीबाट उत्पादित पानी स्वास्थ्यका लागि हानीकारक रहेकोले त्यसलार्इ प्रयोग नगर्न समेत सर्वाधारण्ालार्इ आग्रह गरेको छ ।
   गत आर्थिक वर्ष्ा भmौखेलको नेपो ब्राण्ड, एभरेस्ट वेभरेज, तेज प्रmुट एण्ड वेभरेज प्रालि, नयाँ पाटीको आर्वाइनर्जी ब्राण्ड, बूढानीलकण्ठको पायामोन ब्रान्ड, एकव्य इनर्जी प्ा्रालि, नेपो मिनरल वाटर प्रालि, थापागाउँको माउन्टेन आइस ब्राण्ड, ब्लु पाइन मिनरल वाटर इन्डस्टि्‍रज, जोरपाटीको आर्वा एस ब्राण्ड, सगुन वेभरेज प्रालि (आक्वा हाइटेक), धर्मथलीको आक्वा हाइटेक ब्राण्ड, श्री क ृष्ण्ा वेभरेज, गोठाटारको गुड डे ब्राण्ड, अर्वा बागर्वार प्रmेस मिनरल वाटर, सुन्दरी जलको बागर्वार ब्राण्ड, कागेश्वरी मिनरल वाटर इन्डस्टि्‍रज, दक्ष्ािण्ाढोकाको सुन्दरीजल ब्राण्डलगातका उद्योगमाथि कारवाही वगरेको थियो ।

No comments:

Post a Comment