Labels

Thursday, August 22, 2013

सरिताले फर्काइन्‍ मल्लिकलार्इ


\सुरेशकुमार यादव
काठमाडौ भदौ ६ गते । विभिन्न माग राखि विगत १० दिनदेखि आमरण्ा अनसनमा बस्नु भएका नेपाल सद्‍भावना पार्टी (आनन्दी देवी) का अध्यक्ष्ा सरिता गिरीले स्वास्थ्य परिक्ष्ाण्ा गराउन इन्कार गनर्ुभएको छ ।
  रत्नपार्कस्थित शान्तिवाटिका अनसनमा बस्नु भएको अध्यक्ष्ा गिरीलले स्वास्थ्य परिक्ष्ाण्ा नगराउने भन्दै वीर अस्पतालका डाक्टरलार्इ फिर्ता पठार्इ दिएपछि साँभmा स्वास्थ्य मन्त्री विद्याधर मल्लिक तथा स्वास्थ्य सचिव प्रविण्ा मिश्रले विहिवार साँभm स्वास्थ्य जाँच गराउन आग्रह गनर्ुभएको थियो ।
    मन्त्रीको आग्रहपछि अध्यक्ष्ा गिरीले आफूले राखेको बारे सरकारले वार्ता प्रक ृया अगाडि नबढाएसम्म स्वास्थ्य परिक्ष्ाण्ा नगराउने धारण्ाा मन्त्री मल्लिकसमक्ष्ा धारण्ाा राख्नु भएको पार्टीका प्रवत्तmा गोविन्द साहले बताउनुभयो । जनसँख्याको आधारमा क्ष्ोत्र निर्धारण्ा गर्नुपनर्े, मतदाता नामावली संकलनको म्याद थप्नुपनर्े, सरकार र संघीय लोकतान्त्रिकबीच भएको ६ बुँदे सम्भmौता खारेज गर्नुपनर्े, सविधानसभामा महिलाको सहभागिता ३३ प्रतिशत हुनुपनर्ेलगायतका माग राखि अनसनमा बस्नु भएको छ । 

No comments:

Post a Comment