Labels

Saturday, August 31, 2013

टुपीदखि पैतालासम्म बद्‍नाम मधेशी नेतासँग सहकार्य नगनर्े प्रचण्डको उद्‍घोष्ा


सुरेशकुमार यादव
काठमाडौ भदौ १५ गते । एकीक ृत नेकपा माओवादीका अध्यक्ष्ा पुष्पकमल दहाल 'प्रचण्ड' ले विगतमा राजनीतिक दलहरुसँग सहमति गरेर आफ्‍नेा दलले गल्ति गरेको बताउनु भएको छ । उहाँले दलहरुको पछि नलागेर सिधै प्रक ृयामा गएर कार्य गरेको भए सविधान निर्माण्ा हुन्थ्यो तर दलहरुको पछि पछि लागेको कारण्ा सविधान निर्माण्ा हुन नसकेको दावी गनर्ुभयो । 
      उहाँले सविधानसभा चुनाव भएको पाँच महिनासम्म दलहरुको बीचमा सहमति खोज्ने नभए छैठो महिनामा चुनावी प्रंक ृयामा गएर सविधान निर्माण्ाको टुगों लगाउने बताउनुभयो । दलहरुको बीचमा धेरै सहमतिको कुरा गरेर समय बर्बाद नगनर्े उहाँको धारण्ाा थियो ।  
      शनिवार योङ्‍ग कम्यूनिष्ट लिगं (वार्इसीएल) को प्रथम महाधिवेशनलार्इ उद्‍घाटन गर्दै अध्यक्ष्ा प्रचण्डले आफूसँग दुर्इ तिहार्इ बहुमत नभएको कारण्ा अरु दलहरुसँग सहकार्य गनर्ुपरेको उल्लेख गर्दै अब ती दलहरुसँग सहमती नगरि प्रक ृयामा गर्इ संघीयतासहितको सविधान निर्माण्ा गनर्े बताउनुभयो । उहाँले भन्नुभयो('रुख चढ्‍न लगाएर फेद काट्‍ने एमाले र टुप्पीदेखि पैतालासम्म बदनाम रहेका मधेशवादी दलसँग समेत सहमति गरेर सरकारमा बस्नु हाम्रा बाध्यता थियो ।'  त्यो बाध्यताको कारण्ामा उहाँले दुर्इ तिहार्इ बहुमत नभएको कारण्ा देखाउँदै अर्काको बैशाखी टेकेर हिड्‍नु परेको बताउनुभयो ।    
        दशवर्ष्ो जनयुद्ध वाइसीएलले गरेको कामको प्रशंसा गर्दै अध्यक्ष्ा प्रचण्डले अबको एक दशक अभmैपनि नयाँ खालको लडार्इमा सहयोग गर्न आह्‍वान गर्दै वाइसीएलको सहयोग पाए युगान्तकारी परिवर्तन गरेर देखार्इ दिने दावी गनर्ुभयो । कहिले आफूमाथि खतरा त कहिले कुन नेतामाथि खतराको कुरा सार्वजनिक रुपमा भन्दै आउनु भएका अध्यक्ष्ा प्रचण्डले सो कार्यत्रmममा आफ्‍नो पार्टी चारैतिरको घेराबन्दीमा फँसीसकेको दावी गनर्ुभयो ।
    १० वर्ष्ो बलिदानीबाट ल्याएको परिवर्तनमाथि दयाँ र बाँयाँबाट आत्रmमण्ा भइरहेको छ, तपार्इहरुले दयाँ र बायाँ राम्रोसँग बुँभmन्‍ु भएको हो भन्दै वाइसीएललार्इ उहाँले पटक पटक सम्भmाउनु खोज्नु भएको थियो । दयाँलार्इ उहाँ दक्ष्ािण्ापन्थीको संज्ञा र बयाँलार्इ सम्राज्यवादको संज्ञा दिदैँ अब तपार्इहरु पक्कै पनि बुभm्‍नु भएको होला भनि प्रष्ट पार्न खोज्नु भएको थियो ।    आफू नौ महिने सरकारमा भएको बेला प्रतिक ृयावादीहरुले विदेशहरुलार्इ कति चिठी लेखे कस्ता कस्ता सम्भmौता गरे त्यो कुरा आफूलार्इ मात्र थाह रहेको तर अहिले प्रतिकयावादी दलहरु बाहिर बाहिर ठुला ठुला कुरा गर्छन्‍ र भित्र विदेशीका सामु लम्पसार पनर्े गरेको आरोप उहाँले लगाउनु भयो । तर, ती प्रतिक ृयावादी दलहरु कुन कुन हुन्‍ भनि खुलाउनु भएन । एमाओवादीले ल्याएको संघीयता, लोकतन्त्र, गण्ातन्त्र, समावेशीलार्इ ध्वस्त पार्नका लागि ठुलो ष्ाड्‍यन्त्र भइरहेको बताउँदै उहाँले त्यस ष्ाड्‍न्त्रको आगाडि चुप लगाएर नबस्ने चेतावनी पनि दिनुभयो ।
      उहाँले एमाओवादी मन्दीरमा घण्टी बजाउने माक्र्सवादी होइन, परिस्थिति अनुसार ठोस र कठोर निर्ण्ाय लिन सक्ने क्ष्ामता भएको माक्सवादी भएको पार्टी भएका हुनाले लचिलो भएको वा एककदम पछाडि हटेकोलार्इ कमजोर नठान्न चेतावनी दिनुभयो । उहाँले सो त्रmमममा लेलिन र स्टेलिनको उदाहरण्ा दिएर आफनो भनार्इलार्इ पुष्टि गनर्े प्रयास गनर्ुभएको थियो । उहाँले मोहन वैद्य 'करण्ा' अध्यक्ष्ा रहेका नेकपा(माओवादीलार्इ लक्ष्ाित गर्दै भन्नुभयो('उहाँहरु जनताको सामु त्रmान्तकारी कुरा गनर्ुहुन्छ तर भित्र विदेशीको सामु घुँडा टेकेका हुन्छन्‍ ।' इमान्दार भएर त्रmान्तिको कुरा गरेपनि उनीहरु विदेशीको चँगुलमा फँस्दै गएको उहाँको आरोप थियो । अब जनतालार्इ फैसला गनर्े अधिकार दिनुपर्छ भन्दै नेकपा(माओवादीलार्इ चुनावमा आउन आग्रह गनर्ुभयो ।
      नेता डा.बाबुराम भट्‍टरार्इ पनि वाइसीएललार्इ परिवर्तनका लागि बलिदानी दिन आग्रह गर्दै यो काम वाइसीएलबाट मात्र सम्भव हुने भएकाले अगाडि बढ्‍न आग्रह गनर्ुभयो । रगत नबगार्इकन मासु खान नपाइने जस्तै बलिदानी नदिइनकन त्रmान्ति सफल नहुने बताउँदै उहाँले एक अभmा बलिदानका लागि तयार हुन आह्‍वान गनर्ुभयो । पुरानो राज्य सत्तालार्इ ध्वस्त गरेर नयाँ राज्य निर्माण्ा गनर्ु नै त्रmान्ति हो र यो कार्य अभmै बाँकी छ, उहाँले भन्नुभयो('परिवर्तन नचाहनेहरु हामीलार्इ घेरा हालेर बदनाम गराउने खोजेका छन्‍, यसको विरुद्ध पनि हामीले संघर्ष्ा गनर्ुपर्छ ।'
     जनयुद्धका पुराना घटनालार्इ उचालेर अहिलेका प्रतिक ृयावादीहरुले आफूहरुलार्इ अपराधी ठह्‍राउने प्रयास गरिरहेको दावी गर्दै उहाँले जो चोर उसैका ठुलो स्वर जस्तै विगतमा राष्ट्रसँग बेइमानी गरेको, भष्टाचारी गरेको, विभिन्न असमान सन्धि गनर्ेहरु आज ठुला कुरा गरेर माओवादीलार्इ बद्‍नाम गराउने प्रयास गरेको आरोप लगाउनु भयो ।उहाँले आफूहरु पुराना घर भत्काएर नयाँ घर बनाउँन लाग्दा त्यसको डिजाइन समेत बनाउन नदिएर पुरानै घरलार्इ टालटुल पारेर चलाउन खोजेको भन्दै उहाँले काँग्रेस र एमाले लगायतका नेताहरले सविधान निर्माण्ा गर्न नदिएर ०४७ सालकै सविधानलार्इ टालटुल पारेर चलाउन खोजेको भनेर आफ्‍नो भनार्इलार्इ पुष्टि गनर्ुखोज्नु भयो ।
   विगतमा सुगौलिसन्धि गरेर नै राष्टि्रयतालार्इ कमजोर पारेको आरोप लगाउँदै त्यसैको निरन्तरता स्वरुप नेपालीको राष्टि्रयता कमजोर रहेको स्विकानर्ुभयो । पहिला गल्ति गनर्े अनि अहिले आएर उनीहरुले नै राष्टि्रयताको कुरा गरेर गाली गनर्े सुहुँउँदैन, उहाँले भन्नुभयो('जनयुद्धकालमा राष्टि्रयताका लागि सुरुङ्‍ग युद्ध पनि गरियौ । म प्रधानमन्त्री भएपछि सगौली सन्धिलार्इ संशोधनका लागि प्रयास पनि गरे तर प्रतिक ृयावादीहरुले साथ नदिएको कारण्ा त्यो सफल हुन सकेन । र, त्यही पुराना राष्ट्रवादी भनाउँदाहरुले हाम्रो विरोध गरिरहेका छन्‍ ।'अर्का नेता नारायण्ाकाजी श्रेष्ठले पनि नेपालीको राष्टि्रयता खतरामा परेको बताउँदै यसलार्इ एमाओवादीले गम्भिर रुपमा लिएको बताउनुभयो । हेटौडा महाधिवेशनले लिएको कार्यदिशा पुरा गरे मात्र एमाओवादीको उद्देश्य पुरा हुने उहाँले बताउनुभयो ।
   वाइसीएल एमाओवादीको सहायक संगठन भएकाले यसको काँधमा ठुलै जिम्मवारी रहेको उल्लेख गर्दै अगामि सविधानसभाको चुनावमा यसले अहम्‍ भूमिका खेल्नुपनर्े धारण्ाा राख्नुभयो । कार्यत्रmम नेता वर्ष्ामान पुनलगायत विभिन्न मोर्चा तथा संगठनका नेताहरुले महाधिवेशन सफताको लागि शुभकामना दिनुभयो ।
  तीनदिनसम्म चल्ने सो महाधिवेशनको आइतवारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्द सत्र शुरु हुने वाइसीएलका उपत्यका इन्चार्ज रामप्रसाद सापकोटाले बताउनुभयो ।  हेटौडा महाधिवेशनले लिएका उत्पादन कार्यदिशालार्इ कार्यान्वयनमा ल्याउनुको साथै यस संगठनलार्इ अभm सशत्तm र केन्दि्रक ृत गनर्े कार्यत्रmमहरु महाधिवेशनबाट तय गनर्े बताउँदै यसले नयाँ कार्यसमिति पनि चयन गनर्े बताउनुभयो । गण्ोशमान पुनको विकल्प अहिलेसम्म कोही नदेखिएको कारण्ा उहाँ नै पुन: अध्यक्ष्ा हुने बताइएको छ । कार्यसमिति एकसय ५१ सदस्यीय बनाउने तयारी रहेको बुभिmएको छ ।

केन्द्रीय समिति बैठक स्थगित
 एमाओवादीको जारी केन्द्रीय समितको बैठक आइतवारका लागि  स्थगित भएको छ । एक महिने चुनावी अभियानको रिर्पोट सुनिसकेपछि चुनावी रण्ानीति, घोष्ाण्ाापत्र, उम्मेदवार चयनलगायतका एजेण्डामा छलफलका लागि शानिवार बैठक बोलाइएको थियो तर आन्तरिक तयारी नपुगेको तथा वाइसीएलको महाधिवेशन भएको कारण्ा देखाउँदै आइतवारका सम्मका लागि बैठक स्थगित भएको एमाओवादी पार्टी कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment