Labels

Tuesday, August 13, 2013

सद्‍भावनाले विरोध र्‍यालि निकाले


सुरेशकुमार यादव
काठमाडौ साउन २८ गते । निर्वाचन क्ष्ोत्र निर्धारण्ा आयोगले सरकारलार्इ बुभmाएको प्रतिवेदनप्रति असहमति जनाउँदै राजेन्द्र महतो अध्यक्ष्ा रहनु भएको सद्‍भावना पार्टीले सोमवार राजधानीमा विरोध र्‍याली निकालेको छ ।  
   र्‍यालीपछि शान्तिबाटिकामा भएको कोण्ासभामा पार्टीका सहअध्यक्ष्ा लक्ष्मण्ालाल कर्ण्ाले आयोगले बुभmाएको प्रतिवेदनप्रति असहमति जनाउँदै आयोगले मधेशीमाथि विभेद गरेको आरोप लगाउनुभयो । उहाँले अन्तरिम सविधानमा जनसँख्याको आधारमा क्ष्ोत्र निर्धारण्ा हुनुपनर्े व्यवस्था हुँदा हुँदै त्यसको उलघ्‍न गर्दै ल्याएको प्रतिवेदनलार्इ आफ्‍नो पार्टीले अस्विकार गरेको बताउँदै त्यसलार्इ पुन:निर्धारण्ा गर्न माग गनर्ुभयो ।   
   
आयोगले मधेशमाथि मात्र नभएर पहाड तथा राजधानीबासीमाथि पनि अन्यय गरेको उल्लेख गर्दै उहाँले जनसँख्याको आधारमा क्ष्ोत्र निर्धांरण्ा गरियो भने पहाडमा पनि क्ष्ोत्रेसँख्या बढ्‍ने भएकाले आयोग सबैमाथि अन्याय गरेको आरोप लगाउनुभयो ।

No comments:

Post a Comment