Labels

Thursday, August 29, 2013

चुनाव विथोल्ने मातृका यस्तो योजना


सुरेशकुमार यादव
काठमाडौ भदौ ११ गते । मातृका यादव संयोजक रहनु भएको नेपाल कम्यूनिष्ट पार्टर्ीीमाओवादी) को विस्तारित बैठकले सरकार विघटन गरी र्सवदलीय सरकारले गराउने चुनावमा मात्र भाग लिने निर्ण्र्ाागरेको छ ।र्
वर्तमान सरकारले गराउने सविधानसभाको चुनावले पनि सविधान निर्माण गर्न नसकिने ठहर गर्दै र्सवदलीय सरकारको माग गरेको छ । राजधानीमा दर्ुइ दिनसम्म चलेको विस्तरित बैठकको अन्तिम दिन मंगलवार पत्रकारसँग कुरा गर्दै संयोजक यादवले भन्नुभयो-'पहिलो कुरा यो सरकारले चुनाव गराउन सक्दैन, जबर्जस्ती चुनाव गराएपनि सविधान निर्माण गर्न सक्दैन । त्यसैले हाम्रो पार्टर्ीी यो चुनावमा भाग लिने छैन र त्यसलाई बहिष्कार गरिने छ ।'
सविधानसभा चुनावलाई वहिष्कार गर्नका लागि विस्तरीत बैठकले विभिन्न संर्घष्ाका कार्यक्रमहरु पनि तय गरेका छन् । भदौ १५ गतेदेखि भित्ते लेखन, पर्चा पम्पलेट वितरण गर्नुदेखि लिएर देशका विभिन्न शहरहरुमा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरिने संयोजक यादवले जानकारी गराउनुभयो ।

No comments:

Post a Comment