Labels

Thursday, August 1, 2013

चुनाव नभए देशमा दुर्घटना


सुरेशकुमार यादव
काठमाडौ साउन १७ गते । एकीक ृत नेकपा माओवादीका प्रवत्तmा अग्नी सापकोटाले मंसिर ४ गते सविधानसभाको चुनाव नभए देश दुर्घटनामा जाने बताउनु भएको छ ।
   जनसम्बन्ध अभियानको त्रmममा काठमाडौ क्ष्ोत्र(२ मा विहिवार आयोजना भएको एक कार्यत्रmमलार्इ सम्बोधन गर्दै प्रवत्तmा सापकोटाले जनताको सम्पूर्ण्ा अधिकारको कुरा सविधानसभाको चुनावसँग जोडिएका हुनाले कुनै पनि हालतमा यसलार्इ सफल पानर्ुपनर्े अन्यथा मुलुक गम्भिर दुर्घटनामा फँस्ने बताउनु भयो ।
     उहाँले पहिलोपटक सविधानसभा अन्याशमा विघटन भएपछि जनतामा निराशा अवश्य देखिएको तर जनतामा उत्साह थप्ने काम दलको भएकाले चुनावी महौल बनाउन दलका कार्यकता तथा नेतालार्इ आग्रह गनुभयो । उहाँले सविधानसभाको चुनाव जनताको जीवन र मरण्ासँग जाडिएकाले यसलार्इ सफल पार्नका लागि त्यसै अनुसार जुट्‍नुपनर्े कुरामा जोड दिनुभयो ।
    सविधानको विरोधमा केही  दलहरु लागेपनि त्यसको दवावले सविधानसभाको चुनाव नरोकिने बताउँदै चुनावका विपक्ष्ामा रहेका सबैलार्इ सहमतिमा ल्याउने प्रयास भइरहेको प्रवत्तmा सापकोटाले बताउनुभयो । सरकार तथा सरकारलार्इ सहयोग गर्न गठन भएको उच्च स्तरीय राजनीति संयन्त्रले असन्तुष्ट दलहरुसँग वार्ता जारी राखेका छन्‍ र वार्ता सकारात्मकतफ अगाडि बढेको धारण्ाा उहाँले राख्नु भयो ।

No comments:

Post a Comment