Labels

Sunday, August 25, 2013

दर्ुइ पर्ूव काँग्रेसीको यसरी भयो मिलन


सुरेशकुमार यादव
काठमाडौ भदौ ८ गते । मधेशमा एकअर्काको दलबाट नेता तान्ने लहर चलिरहको बेला मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीीतमलोपा) बीच चुनावी तालमेलका लागि सैद्धान्तिक सहमति भएको छ ।
    शनिवार तमलोपाको कार्यालयमा बसेको दर्ुइ दलको शर्ीष्ास्थ नेताहरुको बैठकमा त्यस्तो सहमति भएको हो । चुनावका लागि के कसरी तालमेल गर्न सकिन्छ त्यसको बारेमा ठोस नीति बनाउन दर्ुइपक्षलाई मिलाएर एक कार्यदल समेत बनाइएको छ ।
    कार्यदलमा फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादव, महासचिव जितेन्द्र देव र केन्द्रिय सदस्य रामजनम चौधरी हुनुहुन्छ भने तमलोपाका तर्फाट उपाध्यक्ष ह्रदयश त्रिपाठी, अर्का उपाध्यक्ष बृषेशचन्द्रलाल र प्रवक्ता र्सर्वेन्द्रनाथ शुक्ल हुनुहुन्छ ।
    उपाध्यक्ष यादवका अनुसार पार्टर्ीीकीकरण वा मोर्चाबन्दी नभएर चुनावमा तालमेल गर्नका लागि कार्यएकता भएको छ । जुन पार्टर्ीी जुन नेता जहाँबाट जित्ने सम्भावना हुन्छ त्यहाँबाट एकअर्काले उम्मेदवारी नदिने र जहाँ जसले उम्मेदवारी दिन्छन् त्यसलाई एकअर्कालाई सहयोग गरेर जिताउने मोटामोटी सहमति भएको नेता यादवले बताउनुभयो ।
    पहिलो चरणमा तमलोपा र फोरम लोकतान्त्रिकबीच यस्तो सहमति भएको हो । भदौ २० गते बस्ने कार्यदलको बैठकले लिने निर्ण्र्ााो आधारमा अन्य मधेशवादी दलहरुसँग पनि छलफल गर्ने र मुख्य सबै मधेशी दलहरुको बीचमा तालमेल गरेर जाने उहाँले बताउनुभयो । उहाँले अहिलेको अवस्थामा एक्लाएक्लै चुनावमा गएर लक्ष्य प्राप्त गर्न नसकिने भएकाले तालमेलको विकल्प नरहेको धारणा सहति आफूहरुको बीचमा यस्तो सहमति भएको बताउनुभयो ।
तमलोपाले सविधानसभा भएकै बेलादेखि नै मधेशवादी दलको बीचमा एकीकरणका लागि अभियान चलाउँदै आएका थिए । तर, पटक पटकको प्रयासले निष्कर्षनिकाल्न सकेका छैन । एकीकरण तथा मोर्चाबन्दी गर्न असफल भएपछि पछिल्लोसमय तमलोपाले चुनावी तालमेलसम्म गरौ भनि गरेको प्रयसा स्वरुप यो सहमति भएको स्रोतको दावी छ । एकीकरणका लागि गरिएको प्रयास असफल भएपछि तमलोपाले अरु मधेशवादी दल जस्तै अन्य मधेशवादी दलहरुबाट नेता तथा कार्यकर्ता तान्ने कार्य शुरु गरेका छन् ।
    तीनचार महिनाको अवधिमा तमलोपाले फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, सद्भावना पार्टर्ीीनेपाल सद्भावना पार्टर्ीीायतका दलबाट विभिन्न नेता तथा कार्यकर्तालाई आफ्नो दलमा भित्र्याई सकेका छन् । शुक्रवार मात्र तमलोपाले फोरम गणतान्त्रिकका सुनसरी जिल्ला कार्यसमितिका सम्पर्ूण्ा सदस्यलाई आफ्नो पार्टर्ीी ल्याइएका छन् ।

No comments:

Post a Comment