Labels

Tuesday, August 6, 2013

पर्ूव महानिरिक्षक शरत्को पार्टर्ीी


सुरेशकुमार यादव
लालितपुर साउन २१ गते । नेपाल प्रहरीमा दर्ुइवर्षमहानिरिक्षक पदमा काम गरिसक्नु भएका प्रदीप शम्शेर जबराले मधेशमा राजनीति गर्नका लागि शरत्सिह भण्डारी अध्यक्ष रहनु भएका राष्ट्रिय मधेश समाजवादी पार्टर्ीी प्रवेश गर्नुभएको छ ।
    समाजवादी पार्टर्ीीे केन्द्रीय कार्यालय ग्वार्कोमा सोमवार आयोजना भएको एक कार्यक्रममा उहाँले रौतहटको क्षेत्र नं. ४ बाट आफूले सविधानसभाको चुनाव लड्ने घोषणा गर्नुभयो । पर्ूव प्रहरी महानिरिक्षक जबराले आफू प्रहरी पदमा रहेका बेला आफ्नो जिल्लामा निकै विकास गरेको कारणले पनि आफूलाई त्यहाँको जनताले मन पराएको हुनाले चुनाव जित्ने सम्भावना रहेको बताउनुभयो ।
    पार्टर्ीी्रवेशपछि जबराले आफूलाई अन्य मधेशवादी दलका नेताले पनि आआफ्नो पार्टर्ीी आउन आग्रह गर्नुभयो तर मधेश र मधेशी जनताप्रति सचेत पार्टर्ीीमाजवादी नै रहेकाले आफू यसपार्टर्ीी प्रवेश गरेको प्रतिकृया दिनुभयो ।
    पार्टर्ीी प्रवक्ता इजहार मिकारानीका अनुसार जबरालगायत फोरम गणतान्त्रिक, सद्भावना पार्टर्ीीतमलोपा नेपाललगायत विभिन्न पार्टर्ीीाडेका दर्ुइ दर्जनभन्दा बढी कार्यकर्ता तथा नेताहरु प्रवेश गरेका छन् । नव प्रवेशीलाई स्वागत गर्दै पार्टर्ीी अध्यक्ष भण्डारीले अगामी सविधानसभाको चुनावमा आफ्नो पार्टर्ीीशक्त रुपमा उपस्थित हुने बताउँदै सविधानसभाको चुनाव नहोस् भनि राज्यबाट नै षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो ।
    मधेशीवादी दलले विगतदेखि उठाउँदै आएको मागलाई राज्यले वेवस्ता गरेको आरोप लगाउँदै उहाँले आफूहरु र्सार्थक चुनावको पक्षमा रहेको धारणा राख्नुभयो ।

No comments:

Post a Comment