Labels

Wednesday, August 21, 2013

अनिल एकै साथ तीन ढोकामा


सुरेशकुमार यादव
काठमाडौ भदौ ४ गते । अन्तरिम चुनावी मन्त्रीपरिष्ाद्‍ अध्यक्ष्ा खिलराज रेग्मीले तोकिएकै समयमा चुनाव हुने बताउनुभएको छ । असन्तुष्ट पक्ष्ाहरुसँग वार्ता र छलफल जारी रहेकाले सहमति हुने कुरामा आफूलार्इ विश्वास लागेको बताउँदै तोकिएको समयमा चुनाव हुने बताउनुभयो ।
   संघीय सद्‍भावना पार्टीका अध्यक्ष्ा अनिल भmाको नेत ृत्वमा गएको टोलीको ज्ञापनपत्र बुभm्‍दै अध्यक्ष्ा रेग्मीले चुनाव गराउनकै लागि गठन भएको यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने शंका नगर्न आग्रह गनर्ुभयो । उहाँले चुनावप्रति वर्तमान सरकार गम्भिर रहेकाले मंसिर ४ गते नै चुनाव हुने कुरामा ढुक्क रहन नेताहरुलार्इ आग्रह समेत गनर्ुभयो ।सिहदरवारस्थित मन्त्रीपरिष्ाद्‍को कार्यालयमा बुभmाएको १३ बुँदै ज्ञापनपत्रमाफत अध्यक्ष्ा भmाले सहमतिको नाममा सरकार र संयन्त्र विस्तार नगनर्े माग गनर्ुभएको छ ।
    चारपक्ष्ाीय राजनीतिक संयन्त्रलार्इ हैकमबादी वा पक्ष्ापाती बन्नबाट रोक्ने, निर्वाचनलार्इ प्रभावित गनर्े काम गर्ने नदिन, निर्वाचनको समयमा संयन्त्रलार्इ निष्क ृय गर्न माग गर्दै अध्यक्ष्ा भmाले संयन्त्र र सरकारलार्इ अभm बढी शत्तmिशाली पानर्े वा विस्तार गनर्े काम अबिलम्ब रोकी आगामी निर्वाचनमा सबै मतदाताको मतदानको अधिकार सुनिश्चित गर्न ज्ञापनपत्रमाफत माग गनर्ुभएको छ । सविधानसभाको चुनाव तेाकिएको समयमा हुनुपनर्े उल्लेख गर्दै आगामी संबिधानसभा पनि बिगतका संविधानसभाको पुरक भएकाले बिगत भmैं आगामी निर्वाचनमा पनि प्रत्यक्ष्ा तथा समानुपातिक सिट संख्याको अनुपात क्रमश: ४२ : ५८ प्रतिशत नै कायम गर्नुपनर्े ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
      समान जनसंख्या भौगोलिक तथा सांस्क ृतिक एकरुपता वा समरुपताको आधारमा निर्वाचन क्ष्ोत्र निर्धारण्ा हुनुपनर्े, २०६८ को जनगण्ानाको परिण्ाामको आधारमा मधेशको जनसंख्या ५०.२८ प्रतिशत रहेकोले आगामी संविधानसभाको निर्वाचनमा प्रत्यक्ष्ा तफको ५०.२८ प्रतिशत सिट मधेशमा हुने व्यवस्था हुनुपनर्े माग ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
      आगामी संबिधानसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष्ा र भयरहित वातावरण्ामा व्यापक र सबैको सहभागितामा सम्पन्न गर्न, मधेशमा संघर्ष्ारत सशस्त्र संगठनहरुलार्इ समेत निर्वाचनमा सहभागि गरार्इ राजनीतिक मुलधारमा ल्याउन बार्ता प्रकि ृया अगाडी बढाउनसमेत ज्ञापनपत्रमा उल्लेख छ ।
       त्यसैगरी सोही दिन अध्यक्ष्ा भmाले ६ बुँदे ज्ञापनत्र निर्वाचन आयोगका प्रमुख आयुत्तm निलकण्ठ उप्रेती र ८ बुँदे ज्ञापनपत्र उच्च स्तरीय राजनीतिक समितिका अध्यक्ष्ा सुशील कोइरालार्इ समेत बुभmाउनु भएको छ । अध्यक्ष्ा भmाले ज्ञापन पत्रमा देश, मधेश, जनता, लोकतान्त्रिक गण्ातन्त्र, संघीयता, समावेशीकरण्ा र सामाजिक न्याय सहितको शासन व्यवस्था स्थापनाका लागी आफ्‍नो पार्टीले अगाडी सारेका धारण्ाा र मांगहरु यथासिघ्र सम्बोधन गरि देश र राजनीतिलार्इ अग्रगामी निकास दिन आग्रह गरिएको बताउनु भयो ।
       उहाँले आफूहरुले प्रस्तुत गरेको माग सम्बोधन नभए संघीय सद्‍भावना पार्टी बाध्य भएर संघर्ष्ामा जाने र संघर्ष्ाको माध्यमबाट जनसरोकार र राजनीतिक विष्ायबस्तुहरु सम्बोधन गर्न बाध्य पारिने समेत चेतावनी दिनुभयो ।

No comments:

Post a Comment