Labels

Sunday, August 4, 2013

प्रचण्डले उपेन्द्रलार्इ भने, विकल्प लिएर आउ


















 सुरेशकुमार यादव
काठमाडौ साउन २० गते । एकीक ृत नेकपा माओवादीका अध्यक्ष्ा पुष्पकमल दहाल 'प्रचण्ड' र मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष्ा उपेन्द्र यादवबीच सोमवार विहान छलफल भएको छ ।    अगामि सविधानसभाको चुनावको विष्ायमा भएको छलफलमा अध्यक्ष्ा प्रचण्डले फोरम नेपालको निर्वाचन क्ष्ोत्र निर्धारण्ा तथा मन्त्रीपरिष्ाद्‍का अध्यक्ष्ा खिलराज रेग्मीको प्रधानन्यायधिश पदबाट राजिनामा दिनुपनर्े माग बाहेक अन्य मागहरुबारेमा सरकार तथा उच्च स्तरीय राजनीतिक समिति सकारात्मक रहेको धारण्ाा राख्नु भएको थियो । छलफलमा सहभागि फोरम नेपालका वरिष्ठ नेता भरतविमल यादवका अनुसार अध्यक्ष्ा प्रचण्डले निर्वाचन क्ष्ोत्र निर्धारण्ा र मन्त्रीपरिष्ाद्‍का अध्यक्ष्ा रेग्मीको राजिनामाको कुरामा अडान राखि रह्‍यो भने विवाद लम्बिने भएकाले यी दुर्इटालार्इ छाडेर अन्य मागमा सहमति गरेर अगाडि बढौ भनि आग्रह गनर्ुभयो । अहिलेको आवश्यकता सविधानसभाको चुनाव नै हो, त्यसैले हामी सबैले चुनाव सफल पारौ भनि अध्यक्ष्ा प्रचण्डको आग्रह थियो । जवाफमा अध्यक्ष्ा यादवले जनसँख्याको आधारमा निर्वाचन क्ष्ोत्र निर्धारण्ा हुनुपनर्े माग आफूहरुको बटमलाइन नै रहेकाले यसलार्इ छाड्‍न नमिल्ने प्रतिक ृया दिनुभयो ।वरिष्ठ नेता यादवले तपार्इको पार्टीले गरेका जनयूद्ध र हाम्रो पार्टीले गरेको मधेश आन्दोलन नै जनतालार्इ हक दिलाउनका लागि भएको स्मरण्ा गराउँदै चुनावमा जनताको अधिकार सुनिश्चित गराउन वैज्ञानिक ढंगबाट क्ष्ोत्र निर्धारण्ा गनर्ुपनर्े भएकाले यसमा सम्भmौता हुन नसक्ने प्रचण्डको जवाफको प्रतिक ृया दिनुभयो । उहाँले तपार्इ हामीलार्इ पटक पटक चुनावमा आउनुस्‍ भन्नु हुन्छ हामी चुनाव बहिष्कार नगरेर सार्थक चुनाव मात्र चाहेको धारण्ाा अध्यक्ष्ा प्रचण्ड समक्ष्ा राख्नु भएको थियो । त्यसपछि अध्यक्ष्ा प्रचण्डले यसलार्इ कसरी समाधान गर्न सकिन्छ विकल्प लिएर आउनुस्‍ र यसलार्इ चाँडो समाधान गरौ भनि आग्रह गनर्ुभयो ।उहाँहरुको बीचमा मंगलवार पुन: वार्ता हुनेछ । वार्ताका लागि फोरम नेपालले विकल्प पनि तयारी गरेको वरिष्ठ नेता यादवले बताउनुभयो । सविधान संशोधन गरेर भएपनि क्ष्ोत्र निर्धारण्ा गनर्ुपनर्े, त्यस्तो पनि नभए सम्पूर्ण्ा चुनाव समानुपातिक प्रण्ाालीमा गनर्े नभए मतभार प्रण्ाालीको आधार निर्वाचन गनर्े विकल्प अध्यक्ष्ा प्रचण्डसमक्ष्ा प्रस्तुत गनर्े नेता यादवले बताउनुभयो ।

No comments:

Post a Comment