Labels

Tuesday, August 13, 2013

न्ाागरिक समाजले सोध्दैछन्‍, चुनाव हुन्छ त ?


सुरेशकुमार यादव
काठमाडौ साउन २८ गते । नागरिक समाजका अगुवाहरुले मधेशी युवा तथा विद्यार्थीलार्इ आ(आफ्‍नो पार्टीमा चुनावी माहौलका लागि नेताहरुलार्इ दवाव दिन आग्रह गनर्ुभएको छ ।   
    नागरिक समाजका अगुवा तथा अन्तरपार्टी मधेशी युवा सञ्जालबीच भएको अन्तरसम्वादमा चुनाव हुने कुरा सबैले गरेका छन्‍ तर सुनिश्चितताको कुरा कसैको मुखबाट नसुनेको धारण्ााहरु आएका छन्‍ । नागरिक समाजका अगुवा पदम्‍रत्न तुलाधरले चुनाव हुन्छ भने कुरा सबैले भनेका छन्‍ तर सुनिश्चितताको कुरा धेरै कम सुनिएको बताउनुभयो ।   
    उहाँले असन्तुष्टहरुको हरेक आशंका निवारण्ा नगरेसम्म चुनाव गराउनमा आशंका देखिएको बताउनुभयो । सरकारले मोहन वैद्यलार्य मात्र समस्या भनिरहेका छन्‍ तर अरु समूह तथा दलहरु पनि असन्तुष्टि जनाइरहेका हुनाले सबैलार्इ समेट्‍न उहाँले आग्रह गनर्ुभयो । 
      वैद्यजीहरु चुनाव नआए चुनावै हुँदैन भने होइन तर उहाँहरुलार्इ ल्याएर मात्र चुनाव गनर्ुपर्छ, उहाँले भन्नुभयो('यो अधिकारका लागि भइरहकेा चुनाव भएका हुनाले सबैलार्इ समेटेर जानुपर्छ ।' संसदीय चुनाव भएको भए कुनै दल भाग नलिए त्यसलार्इ नजर अन्दाज गर्न सकिन्थ्यो तर यो सविधानसभाको चुनाव भएकाले यसमा सबैलार्इ समेट्‍नुपनर्े कुरामा जोड दिनुभयो । उहाँले चुनाव हुन्छ कि हुँदैन भने कुरामा दलहरुबीच अन्योल भएका हुनाले अन्योलता हटाउन युवाले भूमिका खेल्नुपनर्े सुभmाव समेत दिनुभयो ।   
    अर्का अगुवा दमननाथ ढुगांनाले भन्नुभयो('सविधानसभाको चुनाव यस्तो भएको छ कि कसैलार्इ छाडेर चुनावमा जान सकिदैन वा कसैलार्इ पखर्ेर चुनाव रोक्नु हुँदैन जस्तो भएको छ ।' अधिकारका लागि भइरहेको यस चुनावका लागि कसैलार्इ छाडेर चुनाव जानुपनि राम्रो नहुने बताउँदै कसैलार्इ पखर्ेर चुनाव रोक्नुपनि राम्रो नभएकाले हुनाले सबभन्दा उत्तम उपाय सहमति गरेर चाँडै निकास दिएर चुनावमा जानुपनर्े उहाँले सुभmाव दिनुभयो ।   
    जनसँख्याको आधारमा क्ष्ोत्र निर्धारण्ा नगनर्ु भनेको अन्तरिम सविधानलार्इ नमान्नु जस्तै हो, ढुगांनाले भन्नुभयो('जनसँख्याको आधारमा क्ष्ोत्र निर्धारण्ा गनर्ु भनि सविधानमा उल्लेख हुँदा हुँदै त्यसलार्इ नमान्नु भनेको मधेशसँग विभेद गनर्ु हो ।' उहाँले जनसँख्याको आधारमा क्ष्ोत्र निर्धारण्ा गनर्ुपनर्े मधेशवादी दलको माग जायज रहेकाले माग पनि पुरा गराउने र चुनाव पनि गराउने वतावरण्ा बनाउन युवाहरुलार्इ आग्रह गनर्ुभयो ।  
     निर्वाचना आयोगका पूर्व प्रमुख आयुत्तm भोजराज पोखरेलले पनि जनसँख्याको आधारमा क्ष्ोत्र निर्धारण्ा हुनुपनर्े कुरामा जोड दिनुभयो । विश्वमा देखिएको प्रचलनअनुसार जनसँख्या व ृद्धिसँगै क्ष्ोत्र निर्धारण्ा हुनुपनर्े हो, उहाँले भन्नुभयो('क्ष्ोत्र निर्धारण्ाको मुख्य आधार जनगण्ाना हो र राज्यले पनि यसैलार्इ आधार मानेर जानुपर्छ ।' उहाँले मतदाताको बारेमा पनि राज्यले अन्याय गरिरहेको बताउँदै मतदाता नामावलीमा नाम लेखाउन मधेशमा मात्र होइन कि पहाडमा पनि धेरै छुटेकाले यसप्रति राज्यले पुन:विचार गनर्ुपनर्े सुभmाव दिनुभयो ।
     उहाँले मताधिकारबाट कोही पनि बन्चित हुनुहुँदैन, यदि कोही बन्चित भयो भने यसले समस्या उत्पन्न गनर्े धारण्ाा राख्नुभयो । उहाँले एक अर्को प्रसंगमा मधेशी मधेशीबीच पनि विभेद रहेकाले अबको आन्दोलन मधेश  विरोध हुने बताउनुभयो । मधेशमा अर्को आन्दोलन हुने सम्भावना रहेको बताउँदै त्यो आन्दोलनमा मधेशमा मधेशीमाथि नै देखिएको विरुद्ध हुने धारण्ाा राख्नुभयो ।पूर्व राजदूत विजयकान्त कर्ण्ाले मधेशमा देखिएको समस्या त्यहीबाट समाधान गनर्ुपनर्े बताउनुभयो ।
     उहाँले मधेशमा थुप्रै अवसरहरु छन्‍ तर त्यसलार्इ त्यहाँका जनताले सदुपयोग गर्न नसकिरहेकेा धारण्ाा राख्नुभयो । शिक्ष्ाा, स्वास्थ्य तथा अन्य निकायको अवस्था मधेशमा दर्दनाक देखिएको छ त्यसको संरक्ष्ाण्ा वा प्रवर्द्धन कसले गनर्े, सरकारले विकासका लागि करोडौ रकम मधेशमा पठाउँछन्‍ तर त्यहाँ काम हुदैन र बजेट त्यतिकै 'फ्रिज' हुने गरेको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment