Labels

Sunday, August 4, 2013

समस्या समाधान चुनाव नै

सुरेशकुमार यादव
काठमाडौ साउन १९ गते । एकीक ृत नेकपा माओवादीका प्रवत्तmा अग्निप्रसाद सापकोटाले मुलुकको राजनीतिक समाधानको उत्तम विकल्प निर्वाचन नै भएकाले त्यसबाट कसैले भाग्न नहुने बताउनुभयो । पत्रकारसँगको नियमित भेटघाट कार्यत्रmममा शनिबार प्रवत्तmा सापकोटाले राजनीतिक समस्याको मुख्य समाधान चुनाव नै भएकाले त्यसको विरोध नगरिकन निर्वाचनमा भाग लिन सबै पार्टीहरुलार्इ आग्रह गनर्ुभयो । नेकपा(माओवादीका अध्यक्ष्ा मोहन वैद्यलार्इ लक्ष्ाित गर्दै उहाँले भन्नुभयो('आफूलार्इ त्रmान्तिकारी पनि, जनताका लागि पार्टी पनि भन्ने अनि जनताको मतको कदर पनि नगनर्े यो कस्तो अचम्मको पार्टी ? चुनावमा नआउने पार्टी मूलधारको राजनीतिबाट आफै हराउने छ ।' वैद्यजीहरु चुनावमा नआए उपेन्द्र यादव र अशोक रार्इहरु चुनावमा भाग लिने कुरामा आफूलार्इ विश्वास लागेको बताउँदै उहाँले वैद्यजीहरुलार्इ चुनावमा ल्याउनका लागि राजनीतिक समिति हदैसम्मको लचकता अपनाउन तयार रहेको समेत बताउनुभयो ।प्रवत्तmा सापकोटाले आफ्‍नो पार्टीले देशव्यापी रुपमा अगाडि बढाएको संविधानसभा निर्वाचन तथा जनसम्बन्ध अभियान प्रभावकारी रुपमा अगाडि बढिरहेको बताउनुभयो । संविधानसभाको चुनावका लागि वातावरण्ा बनसिकेको बताउँदै मुलुकभरबाट अत्यन्तै सकारात्मक प्रतिक ृयाहरु आइरहेको उहा्‍ँले बताउनुभयो । देशको २ सय ४० वटै निर्वाचन क्ष्ोत्रमा एमाओवादीले चुनावी अभियान सञ्चालन गरेको छ । संविधान सभाको चुनाव गराउने अभिभारा एमाओवादीको काँधमा आएको बताउँदै उहाँले पार्टीका नेताहरुलार्इ प्रभावकारी तरिका अपनाएर जनतालार्इ जाग ृत गरेर र चुनाव सुनिश्चित गनर्े निदर्ेशन दिएको बताउनुभयो ।

No comments:

Post a Comment