Labels

Wednesday, August 21, 2013

प्रचण्डद्धारा विद्रोहको चेतावनी


सुरेशकुमार यादव
काठमाडौ भदौ ५ गते । एकीक ृत नेकपा (माओवादी) का अध्यक्ष्ा पुष्पकमल दहाल 'प्रचण्ड' ले संविधानसभाको निर्वाचन जनयुद्ध भmै जीवनमरण्ाको लडार्इ भएको बताउनु भएको छ । सविधानसभाको चुनाव जनयुद्धभन्दा पनि पेँचिलो भएको उल्लेख गर्दै उहाँले जनयुद्ध र विभिन्न जनसंघर्ष्ामा व्यत्तm भएको वर्गसंघर्ष्ा जनसंविधान निर्माण्ाको त्रmममा संविधानसभामा देखापरेको बताउनुभयो ।
     योङ कम्युनिष्ट लिग (वाइसीएल) नेवा: राज्य समितिले आयोजना गरेको युवा प्रवेश तथा प्रशिक्ष्ाण्ा कार्यत्रmमलार्इ बुधवार राजधानीमा सम्बोधन गर्दै उहाँले जनयुद्धको मुद्दा व्यूँताएर विभिन्न व्यत्तmिलार्इ मुद्दा लगाएर सविधानसभालार्इ प्रभावित पार्न खोजिएको दावी गनर्ुभयो ।
      सविधानसभाको चुनाव मंसिर ४ गते हुने पक्का पक्की भएको अवस्थामा जनयुद्धकालमा भएका नभएका घटनालार्इ उचालेर देशको ध्यान अन्यन्त्र तान्न खोजिएको छ, उहाँले भन्नुभयो('जनयुद्धकालीन मुद्दा ब्युँताउने र सविधानसभा चुनावका लोकपि्रय उम्मेदवारलार्इ निर्वाचनमा भाग लिन नदिने ष्ाडØन्त्र भए त्यसको लागि पुन: विद्रोह हुन्छ ।'
    सत्य निरुपण्ा तथा मेलमिलाप आयोगमाफत टुङ्गØाउनुपर्ने जनयुद्धकालीन मुद्दालार्इ हल गर्नु पर्नेमा ष्ाड्‍यन्त्रपूर्ण्ा ढङ्गले कारवाही गर्न खोजिएको आरोप लगाउँदै अध्यक्ष्ा प्रचण्डले त्यसो गरिए नेपाली जनता पुन: विद्रोह गनर्े चेतावनी दिनुभयो । राज्यले पुन: द्धन्द चर्काउन खोजिएको छ, उहाँले भन्नुभयो('जनयुद्धकालमा भएको घटनालार्इ आधार मानेर त्यसलार्इ शान्ति सम्भmौताको मर्म अनुसार सत्य निरुपण्ा तथा मेलमिलाप आयोगमाफत समाधान नगरी परम्परा ढंगबाट अनुसन्धान गनर्ु भनेको राज्यले पुन: द्धन्द निम्त्याउन खोजेको पुष्टि हुन्छ ।'
    सोही कार्यत्रmममा उपस्थित एमाओवादीका नेता डा.बाबुराम भट्‍टरार्इले पनि जनयुद्धकालिन मुद्दाहरु ब्युँताइएर एमाओवादीलार्इ चलाउन खोजे आफूहरु पनि हातमा दही जमाएर नबस्ने चेतावनी दिँदै त्यस प्रकारको मुद्दामा एकजना मात्रै नेता तथा कार्यकर्ता पत्रmाउ परे एमाओवादी पार्टी फरक ढङ्गबाट अगाडि बढ्‍ने समेत चेतावनी दिनुभयो । अध्यक्ष्ा प्रचण्ड र नेता भट्‍टरार्इले अगामी सविधानसभाको चुनावलार्इ सफल पार्न वाइसीएलले विशेष्ा भूमिका निर्वाह गनर्ुपनर्े सुभmाव दिनुभयो ।
     अगामि सविधानसभामा एमाओवादीको पूर्ण्ा बहुमत नभएको कारण्ा सविधान निर्माण्ा हुन नसकेको दावी गर्दै अग्रगामी शत्तmिको दुर्इ तिहाइ बहुमत संविधानसभामा नहुँदा संविधानसभाले संविधान निर्माण्ा नगर्दै भङ्ग भएको द ृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष्ा प्रचण्डले यसपालीको चुनावमा एमाओवादीलार्इ पूर्ण्ा बहुमत ल्याउनका लागि युवाहरुले भूमिका खेल्नुपनर्ेमा जोड दिनुभयो ।एमाओवादीका अर्का नेता नारायण्ाकाजी श्रेष्ठले युगान्तकारी परिवर्तनका लागि वाइसीएलले खेलेको भूमिकाको प्रसंशा गनर्ुभयो ।
    विगतको चुनावमा जे कारण्ाले एमाओवादी पूर्ण्ा बहुमत ल्याउन सकिएन त्यसलार्इ यसपालीको चुनावमा सच्याएर जाने बताउँदै उहाँले निर्वाचनको विरोधमा रहेका दललार्इ वार्ताको माध्यमबाट चुनावमा सहभागि गराउन उच्च स्तरीय राजनीतिक समिति लागि परेको बताउनुभयो । कार्यत्रmममा एमाओवादीका नेता तथा युवा इन्चार्ज वर्ष्ामान पुन, वाइसिएलका संयोजक गण्ोशमान पुनलगायतले आआफ्‍नो धारण्ाा राख्नु भएको थियो । उहाँहरुले यसपालीको चुनावमा युवालार्इ अत्याधिकमात्रामा सहभागि गराउन नेत ृत्व पंत्तmिलार्इ ध्यानाकर्ष्ाण्ा गराउनुभयो । कार्यत्रmममा विभिन्न पार्टीबाट आएका नेता तथा कार्यकर्ताहरु एमाओवादीमा प्रवेश गरेका थिए ।

No comments:

Post a Comment