Labels

Monday, August 4, 2014

मोदीले के कारणले सबैको मन मोहे पढ्नुस् उनकै शब्दमा


म नेपालमा आउन पाएकोमा अत्यन्तै हर्षित छु ।  धेरै धेरै वर्षअघि एक यात्रु तीर्थालुको रुपमा म यहाँ आएको थिएँ । यो भनाइ कि एक पटक तपाईले नेपालको भ्रमण गर्नुभयो भने यो जीवनपर्यन्त सम्बन्धमा बदलिन्छ  । प्रथमतः यस सुन्दर देशको यात्रीको रुपमा म फेरि फर्केर आएको छु । प्रधानमन्त्रीको हैसियतमा पुनः आउन पाउँदा वास्तवमै मैले भाग्यशाली महशुश गर्छु । यो यस्तो यात्रा थियो जुन म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्नेवितिकै गर्न चाहन्थे किनकि हाम्रो नेपालसँगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकतामध्ये हो । निमन्त्रणा गर्नुभएकोमा म सरकार र नेपालका जनतालाई धन्यवाद दिन चाहन्छु । मसँगै मैले १२५ करोड भारतीय जनताको माया, शुभकामना र सदभावना लिएर आएको छु ।

तपाई कल्पना गर्नसक्नुहुन्छ कि यो क्षण मेरो लागि कति गर्वको कुरा हो, किनकि तपाईको संसदमा म पहिलो पाहुना हुँ जसलाई तपाईले बोलाउनुभयो र सम्बोधन गर्ने अवसर दिनुभयो । यो सम्मान मात्र नरेन्द्र मोदी वा भारतका प्रधानमन्त्रीको मात्र होइन, यो सवा सौ करोड भारतीयको सम्मान हो । यसकारण म आदरणीय सभामुखज्यूको र तपाई सबै सबै सदस्यको हृदयदेखि नै आभार व्यक्त गर्दछु । भारत र नेपालको सम्बन्ध उत्तिकै पुरानो छ जति हिमालय र गङ्गा पुरानो छ । यसकारण हाम्रो सम्बन्ध धेरै दिनयता कागजमा लेखिएकोभन्न्दा अगाडि बढन सकेको छैन । हाम्रो सम्बन्ध ....दिलोकी दास्तान है । ............................यस्तो एक सांस्कृतिक विरासतको धनी छ र जब म काशीको प्रतिनिधि बनिहाले मेरो त नेपालसँग नाता झन जोडियो । किनकी काशीमा एक मन्दिर छ जसको पुजारी नेपालका हुन्छन् र नेपालमा पशुपतिनाथ हुनुहुन्छ जसमा पुजारी हिन्दुस्तानका हुन्छन् । भारतका हरेक व्यक्ति ५१ शक्तिपीठको दर्शन गर्ने कामना गर्छन ती ५१ शक्तिपीठमध्ये दुई शक्तिपीठ नेपालमा छ । यस्तो अटुट नाता छ हाम्रो । यतिमात्र होइन, हिन्दुस्तानले त्यस्तो कुनै लडाई जितेको छैन जुन जितको साथ नेपालीको रगत नबगेको होस्, कुनै नेपालीले सहादत नदिएको होस् । भारतको स्वाभिमानको लागि, भारतको रक्षाका लागि नेपालका बहादुर मर्न मेट्न कहिल्यै पछाडि रहेनन् । भारतका लागि बाँच्ने मर्नेवाला बहादुर नेपालीलाई आज म नमन गर्न चाहन्छु । भारतीय सेनाका एक वीरमार्शलले एउटा बहुत नै राम्रो भनाइ भन्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो कि सेनाको कुनै जवान यो भन्छ कि म मृत्युबाट डराउँदिन तब मान्नु कि या त त्यो झुठ बोलिरहेको छ या त त्यो गोर्खाका हो । गोर्खाका भन्छन् कि म मृत्युबाट डराउँदिन त्यो सत्य बोलिरहेको छ भन्ने हामीलाई वीर(फिल्ड)मार्शलले भन्नुहुन्थ्यो । यस्तो वीरहरुको भूमि हो यो । सांस्कृतिक धाराहरु छन् र आज म यो भन्नसक्छु नेपालको नागरिकको मात्र होइन लोकतन्त्रमा विश्वास राख्ने विश्वकै ध्यान नेपालतर्फ केन्द्रित भएको छ । नेपालतर्फ ध्यान केन्द्रित हुनुको मतलब यस सभाकक्षका बस्नुहुने तपाई सबैमाथि ध्यान केन्द्रित भएको छ । लोकतन्त्रमा विश्वास गर्ने पूरा विश्व आज तपाईहरुतर्फ हेरिरहेका छन्, धेरै आशापूर्ण  नजरले हेरिरहेका छन् । तपाई लाग्छ होला सदनमा बसेर संविधान निर्माणको चर्चा गरिरहेका छौ, भिन्न भिन्न धाराहरुको चर्चा गरिरहेका छौ, समाजका भिन्न भिन्न वर्गको हित एवं कल्याणको चर्चा गरिरहेका छौ । यतिमात्र होइन, संविधान निर्माताको रुपमा तपाईले सौभाग्य प्राप्त गर्नु । त्यसलाई हामी अलग्गै घटनाको रुपमा हेरौ, जुन रुपमा हामी बाँच्छौ । कहिल्यै कुनै ऋषिमुनिले वेद निर्माण गरेका थिए, कसैले उपनिषद् निर्माण गरेका थिए, कुनै युगमा संहिताको निर्माण भयो र जसको प्रकाशमा हजारौ वर्षदेखि हामी आफ्नो जीवन निर्वाह गर्देआयौ । त्यही कडीमा तपाईले आफ्नो राष्ट्रिय जीवनमा राष्ट्रको संविधान पनि एक संहिताको रुपमा जन्म दिनुछ । नयाँ युगको दर्शन र दिशा दिने काम संविधानको माध्यमबाट हुन्छ । कुनै जमानामा ऋषिले वेदद्वारा, पुराणद्वारा संहिताद्वारा गरेका थिए, त्यसै प्रकारले तपाई एक नयाँ संहिता लेख्दै हुनुहुन्छ । यसकारण यो सौभाग्य प्राप्त गर्ने तपाईहरुलाई म हृदयदेखि अभिनन्दन गर्न चाहन्छु । तर संविधान निर्माणको एक पूर्वशर्त हुन्छ, संविधान निर्माणका लागि ऋषिमन हुनु जरुरी हुन्छ । त्यो मन जो टाढाको देख्नसक्छ, त्यो मन जो समस्याहरुको अन्दाज लगाउनक्छ, त्यो मन आज पनि शब्दहरुमा अंकित गर्छ, जुन सय वर्षपछि पनि समाजलाई सुरक्षित राख्ने र समाजलाई विकासयात्रामा लम्काउने कोशिश गर्छ । कति पवित्र, विशाल र व्यापक काम तपाईहरु सामु छ । यसकारण तपाई धेरै भाग्यशाली हुनुहुन्छ, तपाईहरुलाई नमन गर्न म आएको हुँ । तपाईको अभिनन्दन गर्न आएको हुँ ।
संविधान एउटा किताब मात्र हुँदैन, संविधान हिजो आज र भोलिलाई जोड्छ । म कुनै कुनै बेला सोच्छु भारतीय संविधान जसले हिमालयलाई समुद्रसँग जोड्छ । भारतको संविधान कच्छ (गुजरात)को मरुभूमि (रेगिस्तान) र नागाल्याण्डका हरियो पर्वतमालासँग जोडदछ । सवा सय करोड नागरिकको मन, आशा र आकांक्षाहरुलाई सिंचित गर्दछ । तपाई जुन संविधानको निर्माण गर्न गइरहनुभएको छ, त्यो नेपाली नागरिकहरुका लागि मात्र होइन दुनियाँको इतिहासमा स्वर्णिम पुस्तक लेख्न गइरहनुभएको छ । तपाईलाई आश्चर्य होला कि मोदीजीले के भनिरहनुभएको छ भनेर तर म साँचो भनिरहेको छु । तपाईको संविधान जुन बन्छ, त्यो नेपालका लागि मात्र होइन विश्वका लागि एक स्वर्णिमपृष्ठ बन्नेछ । किनकि तपाईले इतिहास हेर्नुभयो भने कुनै जमानामा एक सम्राट अशोक हुनुहुन्थ्यो युद्धपछि शान्तिको खोजीमा निस्कनुभयो युद्ध छाडेर बुद्धको शरणमा जानुभयो र एक स्वर्णिमपुस्त लेखियो । म उहाँ सबैलाई बधाइ दिन्छु जसले बुलेटको बाटो छाडेर बैलेटको बाटोमा जाने संकल्प लिनुभयो र नेपालको धर्तीमा लिनुभयो । म उहाँ सबैलाई अभिनन्दन गर्दछु जसले युद्धलाई छाडेर बुद्धको बाटोमा अग्रसर हुनुभयो । यो सदनमा तपाईको उपस्थिति बुद्धतर्फको यात्रालाई अनुमोदन गर्दछ । त्यसले गर्दा म तपाईहरुलाई बधाई दिन आएको हुँ । तपाई जब संविधानको निर्माण गर्नुहुन्छ, त्यो संविधान हामीसबैका लागि उदाहरणीय हुनेछ । किनकि शान्तिप्रक्रियाको गर्भबाट एक यस्तो संविधान जन्म लिदैछ, जो कोटि कोटि जनताको आशा र आकांक्षाहरुलाई सम्बोधन गर्नेछ । तर, यसले के शिक्षा दिनेछ भने आज दुनियाको केही भूभागमा ससाना कयौ द्वन्द्व उत्पन्न भएको छ जसलाई हिंसामै विश्वास छ । शस्त्रको माध्यमबाट केही प्राप्त गर्नसकिन्छ भन्ने विश्वास उनीहरुलाई छ । विश्वको सामु नेपाल त्यस्तो देश बन्नेछ जसले संविधान लिएर आउँदा दुनियाँलाई विश्वास दिलाउनेछ कि शस्त्रलाई छोेडेर शास्त्रको सहयोगले पनि जीवनलाई परिवर्तन गर्न सकिन्छ । यो उत्कृष्ट काम तपाईहरु गर्दैहुनुहुन्छ । हिंसामा विश्वास गर्ने दुनियाँका दूतहरुलाई नेपालबाट सन्देश जानेछ कि हिंसा र शस्त्रले भलाई हुँदैन संविधानको सीमामा लोकतान्त्रिक प्रक्रियाद्वारा लक्षित उद्देश्यलाई प्राप्त गर्नसकिन्छ । यस्तो उत्कृष्ट काम तपाईहरुले शुरु गर्नुभएको छ र जस जसले यसमा भूमिका निर्वाह गर्नुभएको छ, जसले शस्त्रमा विश्वास गर्नुभएको थियो र शस्त्रको बाटो छोडेर बुद्धको बाटोमा जाने बाटो अपनाउनुभयो । संविधानसभाको माध्यमबाट यो यस्तो पवित्र काम तपाईमार्फत भइरहेको छ कि जसले हिंसामा विश्वास राख्ने विश्वका व्यक्तिलाई पुनर्विचार गर्न बाध्य गर्नेछ । तपाईको प्रयोग यदि सफल भयो भने विश्वलाई हिंसाबाट मुक्ति दिने एक ज्ञान यो भूमिबाट पाइनेछ । म त्यो रुपमा यो संविधानसभालाई हेरिरहेको छु । त्यो सामथ्र्यको रुपमा मैले हेरिरहेको छु । संविधान कसका लागि । भारतले यो मान्दैआएको छ कि हाम्रो काम तपाईको काममा दखल दिनु होइन । तपाईहरु संकल्प गर्नुस्, तपाईहरु नै दिशा चयन गर्नुस्, यदि त्यसमा हामी काम आउन सक्यौ भने त्यही ठूलो कुरा हो । हाम्रो काम तपाईलाई दिशा निर्देश गर्ने होइन । तपाईको लक्ष्यसम्म लैजाने काम हाम्रो होइन । नेपाल एक सार्वभौम राष्ट्र हो । हाम्रो इच्छा यतिमात्र हो कि नेपाल एक सार्वभौम राष्ट्र हिमालय जत्तिकै उचाइ प्राप्त गरोस्, पूरा विश्व नेपाललाई देखेर गौरवान्वित होस् यस्तै नेपाल देख्ने हाम्रो इच्छा छ । यसकारण तपाईको छिमेकमा रहेर र हाम्रो केही अनुभवका आधारमा केही कुरा गर्न पाउँदा मलाई निकै आनन्द अनुभूति हुन्छ । संविधान त्यस्तो होस् जो सर्वसमावेशी होस् । हरेक नेपाली नागरिक चाहे त्यो गरिब होस् वा धनी, पढेलेखेका हुन वा अनपढ, गाउँ वा शहर, पहाड वा तराई जहाँ भए पनि हरेक नेपाली जब संविधान आउँछ यस्तो अनुभूति होस् कि यो यस्तो फूलको गुलजस्ता हो जसमा मेरो पनि फूलको सुगन्ध छ । संविधान निर्माताले यस्तो गुलजस्ता बनाउनुहुन्छ कि जसका कारण हरेक नेपालीलाई लाग्नेछ, यति राम्रो गुलजस्ता आएको छ, मेरो फूलको सुगन्ध पनि त्यसमा मलाई महशुश भइरहेको छ । त्यो काममा तपाईहरु लाग्नुभएको छ । संविधान त्यस्तो होस् जुन सर्वजनहिताय होस् सर्वजनसुखाय होस् । कुनै एकको भलाई गर्न होइन । संविधान जनसामान्यको इच्छा र आकांक्षालाई पूर्ति गर्ने किसिमको हुनुपर्छ । सविधानले जोडछ, संविधानले कहिल्यै तोडदैन । संविधान विवादलाई संवादतर्फ लैजाने एक सशक्त माध्यम हुन्छ । चाहे पहाड होस् वा तराई होस्, संविधानले जोडने काम गर्छ, थप ताकत दिने काम गर्छ । त्यो दिशा तपाईहरुले पनि प्राप्त गर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ । संविधान वर्तमानको बोझले थिचिएको हुनुहँदैन । मेरो मनको तात्पर्य यही हो कि वर्तमानबाट मुक्तिको अनुभूति गर्छ र आउने भोलिलाई अत्यन्त गहिराईका साथ देख्दछ, संविधानको निर्माण आउने पिढीका लागि हुनुपर्दछ । संविधानमा हजारौ विषय राम्रो होस् तर एक कमा वा फुलस्टप कही यस्तो आइगयो जसको आज केही थाहा हुन सकेन कि कमा हो कि फुलस्टप । तर जब ५० सालपछि सय सालपछि कमा र फुलस्टपका रुपमा आएको यति सानो चीज कही विषबिज न बनोस्, विषवृक्षलाई जन्म नदिनुस् जसले नेपालको सपनालाई तुहाइदेओस् । यस्तो स्थिति कहिल्यै नआओस् यसको चिन्ता यो संविधानसभाले गर्नेछ भन्ने मलाई विश्वास छ । म मान्दछु, तपाईले शुरु गर्नुभएको काम गौरव गर्ने काम हो । शस्त्रलाई छाडेर शास्त्रको शिकार गर्नु यही त बुद्धको भूमिबाट निस्कने आवाज हो । तपाईहरुले तय गर्नुभएको छ जो मैले सुनेको छु, म मान्दछु कि तपाईहरुले उत्तम कामको रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र चयन गर्नुभएको छ । आज उपलब्धमध्ये सबैभन्दा उत्तम बाटो तपाईहरुले चयन गर्नुभएको छ र भारत हरदम तपाईको संघीय लोकतान्त्रिक गणतन्त्रको कल्पनालाई आदर गर्दछ, स्वागत गर्दछ । यति इच्छा छ कि जति छिटो हुन सकोस् । प्रतिक्षा लामो नहोस् । नेपाल र भारतको सम्बन्ध यस्तो छ कि अलिकति पनि हावा यताउता भए त्यसको प्रभाव एक अर्कालाई पर्छ । यदि यहाँ सूर्य डुबे त्यसको गर्मी हामीलाई लाग्छ । यस्तो अटुट नाता छ । नेपालमा केही भए हिन्दुस्तान चैनले सुत्न सक्दैनन । नेपालका कोही मेरो भाइ भूखो भए हिन्दुस्तानीले कसरी आनन्द लिनसक्छन र? हिजो कोशीको घटना भयो समाचार आयो । मेरो पूरा सरकार लागिरहयो । कति ठूलो घटना भयो, ठूल ठूला चट्टानहरु खसे । कोशी नदिको पानी रोकियो, थाहा छैन कति व्यक्ति हराए कति निधन भए । जति चिन्ता तपाईहरुलाई थियो त्यति मलाई पनि थियो । जुन दुःख तपाईको छ, त्यो मेरो पनि हो । यो तपाईको विपत्ति हो भने मेरो पनि हो । हिन्दुस्तानतर्फ जति छिटो मदद पुग्नसक्छ त्यति नै छिटो नेपालमा पनि मदद गर्न मैले व्यक्ति परिचालित गरें । तपाई मेरो हुनुहुन्छ । म तपाईको हुँ, म र तपाई अलग्ग हुनैसक्तैनौ । तपाईको जति इच्छा आकांक्षाहरु छन् त्यसको पूर्तिका लागि भारत प्रतिवद्ध छ । नेपाल जहाँ बुद्धले जन्म लिए, मनको अँध्यारोलाई दूर गरेका थिए र विचारको प्रकाश दिए । नयाँ चेतना प्रवाह भएको थियो । यो नेपाल पानीको शक्तिको यस्तो धनी छ बिजुलीको माध्यमबाट आज हिन्दुस्तानको अँध्यारो हटाउन सक्छ । हामी निशुल्कमा बिजुली चाँहदैनौ, खरिद गर्न चाहन्छौ । हामी तपाईको पानी लिन चाँहदैनौ । त्यसो त पानी र जवानी कहिल्यै पहाडको काम आउँदैन । पानी पहाडमा रहन्छ र बगेर गइहाल्छ । त्यस्तै जवानी पनि पहाडमा रहँदैन । केही उमेर ढल्कनेवित्तिकै रोजगारीको खोजीमा निस्कनुपर्ने हुन्छ । त्यसैले पानी र जवानी पहाडको काम आउँदैनन् । तर कुनै युगमा भनिएको यो भनाइलाई हामीले बदल्नुपर्ने छ । पानी र जवानी पहाडको कसरी काम आउनसक्छ, त्यसका लागि नयाँ दिशा बदल्नुपर्छ । विकास नै एक सही मार्ग हो । भारत र नेपाल दुवै युवा देश हो । यहाँ युवाहरुको निकै सङख्या छ । यदि युवाहरुलाई अवसर दिन  सकिए नेपालको भोलि के आज नै बदल्ने सामथ्र्य छ । त्यो अवसर कसरी प्राप्त हुन्छ । हामीले प्राकृतिक संसाधनलाई उपयोग गरेर  विकासको दिशालाई तय गरिएन भने कसरी सम्भव हुनसक्छ । भारत तपाईसँग काँधमा काँध मिलाएर हिडन चाहन्छ । निर्णय तपाईहरु गर्नुस् । भारतलाई बिजुली बेचेर पनि नेपाल संसारको समृद्ध देश बन्नसक्छ । यति ताकत तपाईहरुसँग छ । यसमा म तपाईको साथ छु । तपाईको विकासयात्रामा म जोडिन चाहन्छु । यहाँ पेट्रोलियम आयातमा समस्या छ, युग बदलिसक्यो पाइपलाइनबाट किन यो सम्भव हुनसक्दैन र? म त्यसलाई पूरा गर्छु । शिक्षा क्षेत्रमा यहाँका युवा भारत आउँछन्, भारत सरकार छात्रवृत्ति दिन्छ । छात्रवृत्ति पाउने युवाहरुको सङख्यामा म बृद्धि गर्न चाहन्छु । अत्यधिक युवाहरुले अवसर पाऊन, बुझ्नुस मैले यो आजै घोषणा गरिदिएँ ।  
म आजै घोषणा गर्दछु, यसको फाइदा उठाउनु होला । जब लक्ष्मण मुर्छा पƒे, तव हनुमान जडिबुटी ल्याउन नेपालकै पर्वतमा आएका थिए । आज पुƒै विश्वमा सम्पूर्ण ‚वा‚थ्य सेवाको चर्चा छ । हिमालय, जडिबुटीको घƒ हो । त्यो जडिबुटीलाई हामीले ‘हर्बल’ औषधिमा बढावा दिए नेपाल विश्वमै य‚तो औषधिको निर्यातकर्ता बन्नसक्छ । नेपालमा के छैन ? म नेपालसँग काँधमा काँध मिलाएƒ काम गर्न हƒक्षण तयाƒ छु । यहाँ पर्यटन विकासको सम्भावना छ, ।  पशुपतिनाथमा सवा अर्व भाƒतीय नागƒिक आफ†नो शिƒ झुकाउन चाहन्छन† । भगवान बुद्धकहाँ आएƒ शान्तिको सन्देश लिन चाहन्छन† । कम पुँजीबाट पनि धेƒैभन्दा धेƒै ƒोजगाƒ दिने कुनै ठाउँ हो भने त्यो हो ‘नेपाल’ । पुƒी बेचेƒ, बदाम बेचेƒ पैसा कमाउने ठाउँ हो यो । अटोƒिक्सा, ƒिक्साले पनि पैसा कमाउँछ यहाँ । चिया बेचेƒ, चटपट बेचेƒ सबैले पेट पाल्नसक्ने सम्भावना छ नेपालमा । चिया बेच्ने कुƒा आएपछि म झन खुशी हुन्छु । मनमा आनन्द आउँछ । भन्नुको अर्थ यो हो कि नेपालमा साहसिक पर्यटनको ठूलो सम्भावना छ । हिमालयभन्दा ठूलो अरु के हुनसक्छ ? पुƒै विश्वका युृवालाई नेपालबाहेक अरु ठाउँमा य‚तो सम्भावना कहीं छैन । पुƒै विश्वलाई ललकार्न सक्ने क्षमता छ नेपालमा । म आह्वान गर्छु अगाडि बढ†नुहोस† ।
 हामीले नयाँ संविधान पनि जाƒी गर्नुछ ƒ नेपाललाई उचाईमा पनि पु¥याउनु छ । एक छिमेकीको धर्म निभाउन हामी प्रतिवद्ध छौं । मेƒो मनमा आउँछ, नेपालको हित गƒौं । तपाईहरू भन्नुहोला ‘यो को हो हित गर्नेवाला ?’ मेƒो मनमा तीन प्रमुख कुƒा एचआईटी आइƒहेका छन† । हाइवेज, आइवेज, ट्रान्सवेच (ट्रान्समिसनवेज) । इन्फर्मेसन्सवेजको माध्यमबाट नेपाल विश्वसँग जोडिनुपर्छ । हामी (भाƒत) नेपाललाई जति विद्युत दिईƒहेका छौं, त्योभन्दा दोब्बƒ दिन चाहन्छौं । त्यसकालागि ट्रान्समिसनलाईन चाहियो । आज हामी नेपालको अँध्याƒो हटाउन चाहन्छौं, भोलि नेपालले हिन्दू‚तानको अँध्याƒो हटाउने छ । यो मलाई विश्वास छ । यो जति छिटो हुनसक्यो त्यति दुबै देशलाई फाइदा हुन्छ ।
महाकाली नदीमा पुल बन्यो भने नेपाल ƒ भाƒतको दूƒी समाप्त हुन्छ । हामी त्यो बाँध (पुल) को बलमा अघि बढ†न सक्छौं । त्य‚तै दुई देशबीचको सीमा (बोर्डƒ) अवƒोधक होइन ब्रिज (पुल) बन्नुपर्छ । यसो गƒे भाƒत ƒ नेपाल दुवैको विकास हुन्छ । हामीले मिलेƒ हिमालयको शक्ति प्रयोग गर्नुपर्छ । हिमालयको सामथ्र्यलाई हामी चिन्न सकिƒहेका छैनौं । मानवजातिको कल्याणका लागि हिमालयको प्रयोग गƒौं । कहिलेकाहीं म हैƒान हुन्छु कि अमेƒिका फोन गर्नमा स‚तो, तƒ नेपालमा फोन गर्दा महंगो पर्छ । य‚तो किन हुन्छ ? नेपालका लाखौं मानिस हिन्दू‚तानमा ब‚छन† । महंगाईका काƒण नम‚ते गƒेƒ फोन ƒाख्छन† । दुवै देशबीच यो सेवा प्रदायकसँग मिलेƒ काम गर्नुपर्छ । कम खर्चमा कुƒा गर्ने वातावƒण बनाउनुपर्छ । कुƒाकानीबाटै सहकार्यको वातावƒण बन्छ । जति कुƒाकानी भयो त्यति सौहाद्रता बढ†छ । म मान्छु, सार्कका सबै देश मिलेƒ गƒिबी विरुद्धमा लड†ने प्रतिवद्धता व्यक्त गƒेका छौं । त्यसका लागि हामी सबै लागिƒहेका छौं । भाƒतको दायित्व पनि हो कि अरु देशको विकासमा सक्दो सहयोग गर्ने । सबै मिले गƒिबी अन्त्य सम्भव छ । गƒिबी अन्त्य गर्ने भाƒतको दायित्व हो, उपकाƒ हैन । भाƒतको तर्फबाट सार्क भूउपग्रह प्रक्षेपण गर्ने विचाƒ छ । यसले सार्क देशलाई फाइदा पुग्छ । त्यसैगƒी, मल्टि प्रपोज प्रोजेक्ट अगाडि बढाउनुछ । तपाई ƒ हामी बीचमा धेƒै दुƒी छैन तƒ पनि १७ बर्ष लाग्यो भाƒतीय प्रधानमन्त्रीलाई नेपाल आउन । म वचन दिन्छु अव त्य‚तो पुन ः हुँदैन ।
अर्कोपटक सार्क समिटमा नेपाल आउनेछु । त्यो बेला म ƒाजा जनक ƒ भगवान बुद्धलाई नमन गर्न जानेछु ।
 यो खुशीको कुƒा हो कि पञ्चेश्वƒ पƒियोजना धेƒै पहिले तय भएको थियो । अब एकबर्षभित्र पाँच हजाƒ छ सय मेगावाटको यो पƒियोजनाको काम सुरु हुनेछ । आज नेपालसँग जति विजुली छ, त्यो पूƒा भए पाँचगुना विजुली बढ†छ । यसले विकासलाई उचाईमा पु¥याउने छ । भाƒत ‘प्रोएक्टिभ’ भएƒ कामगर्न तयाƒ छ । नेपालमा ‘हर्वल’ ज‚तै ‘अर्गानिक फार्मिङ’ आवश्यक छ । ‘अर्गानिक’ चिज रुपियाँ पर्नेलाई डलƒमा विक्री गर्न सकिन्छ । नेपालको भूमि त्यसको लागि उर्वƒ छ । नेपालसँग जोडिएको सिक्किम पनि उपयुक्त भूमि हो । हामीले अर्गानिक ‚टेट बनाइसकेका छौं । नेपाल त्यो दिशामा गए म खुशी हुन्छु ƒ भाƒतले त्यसमा सहयोग गर्छ । त्य‚तैगƒी हामी हिन्दू‚तानमा ‘‚वेल (माटो) हेल्थकार्ड’ प्रयोग गƒिƒहेका छौं । क‚तो खालको फसलका लागि क‚तो माटो चाहिन्छ, पत्ता लगाउनु जरुƒी हुन्छ । यो साƒा वैज्ञानिक तƒिकाबाट अगाडि बढाउन सकिन्छ । कुन औषधि हाल्ने, कुन नहाल्ने पत्ता लाग्छ । नेपाललाई रुची भए हिन्दु‚तान ज‚तै नेपालका लागि पनि हामी सहयोग गर्छौं । कृषि वैज्ञानिक भए उपयोगी हुन्छ । तपाईहरू यसमा अवश्य केही सोच्नुहोला भन्ने मलाई विश्वास छ ।
म अहिले नेपालमा आएको छु । म घोषणा गर्न चाहन्छु ,भाƒतले नेपाललाई १० हजाƒ कƒोड नेपाली रुपियाँ सहयोग गर्ने निर्णय गƒेको छ । यो सहयोगको उपयोग नेपालको प्राथमिकतामा हुन्छ भन्ने मलाई विश्वास छ । तपाईहरूले यो सहयोगलाई जलविद्युत, विकास निर्माणमा लगाउनु भयो भने ठूलो मद्दत पुग्छ । पहिलेदेखि दिइँदैआएको सहयोग यसमा जोडिदैन । तपाईहरू मलाई ‚वागत, सम्मान गर्नुभयो म त्यसप्रति आभाƒी छु । म पुनः जोड दिएƒ भन्छु – दुनियाँको नजƒ नेपालतिƒ छ । संविधानको माध्यमबाट स‚त्रको बाटोमा हिडेकोलाई फिर्ता ल्याउने काम नेपालको सफलतासँग जोडिएको छ । तपाईहरू सफल हुनुभयो भने दुनियाँबाट मानिस नेपाल आउनेछन† । विदेश गएकाहरू ‚वदेश फर्किनेछन† । संविधान निर्माणबाट यो बाटो तय हुन्छ ।
सय वर्षमा नेपाल य‚तो होस† कि कसैले कल्पना नगƒेको ज‚तो । बुद्धको भूमिमा विचाƒको कमी हुँदैन, चाहना, संकल्प, शक्तिको कमी हुँदैन । नेपालले एउटा नयाँ इतिहास ƒच्न गइƒहेको छ । मलाई पूƒा विश्वास छ, दुई देशबीचको सम्बन्धले उचाई छुनेछ । भाƒत—नेपाल मैत्री सम्बन्ध अमƒ ƒहोस† । जुगजुग जियोस† । सार्वभौम सम्पन्न नेपाल हिमालभन्दा माथि उठोस् । यही शुभकामनाका साथ फेƒि म सबैमा धेƒै–धेƒै धन्यवाद व्यक्त गर्दछु ।
                                                         

No comments:

Post a Comment