Labels

Thursday, August 15, 2013

मन्त्रीपरिष्ाद्‍ विस्तार भए आन्दोलन


सुरेशकुमार यादव
ललितपुर, साउन ३१ गते । संघीय सद्‍भावना पार्टीका अध्यक्ष्ा अनिल भmाले सहमतिको नाममा उच्चस्तरीय राजनीतिक समिति तथा सरकारलार्इ विस्तार गर्न नहुने बताउनुभएको छ ।
   राजधानीमा तीन दिनदेखि जारी विस्तारित बैठकको अन्तिमदिन विहिवार निर्ण्ाय सार्वजनिक गर्दै अध्यक्ष्ा भmाले सो कुरा बताउनु भएको हो । उहाँले समितिलार्इ र सरकार विस्तारको बाहनामा सविधानसभा चुनावलार्इ प्रभाव पार्न खोजिएको आरोप लगाउँदै बरु समितिको कुनै उपयोगिता नरहेको र त्यसलार्इ भंग गनर्ुपनर्े धारण्ाा राख्नुभयो ।
    पूर्वमन्त्री समेत रहनु भएका अध्यक्ष्ा भmा आफ्‍नो विस्तारित बैठकबाट आठ बुँदे निर्ण्ायमा सरकार विस्तार गर्न नहुने कुरा जोडतोडले उठाउनु भएको छ । असन्तुष्ट पक्ष्ासँग भइरहेको वार्तामा सरकार तथा समितिलार्इ विस्तार गनर्े कुराहरु आइरहेकालार्इ लक्ष्ाित गर्दै विस्तारित बैठकले सो निर्ण्ाय गरेको हो ।
      अगामि सविधानसभा पहिलो सविधानसभाको निरन्तरता भएका हुनाले २०६४ सालको मतदाता नामावलीलार्इ आधारमा मानेर चुनावमा गराउन माग गर्दै अध्यक्ष्ा भmाले जनसँख्याको आधारमा प्रत्यक्ष्ा निर्वाचन क्ष्ोत्र कायम गर्न माग समेत गनर्ु भएको छ । गत जनगण्ानाभन्दा यसपालीको जनगण्ानामा मधेशको जनसँख्यामा २ प्रतिशतले व ृद्धि भएको छ र, त्यही अनुसार निर्वाचन क्ष्ोत्रसँख्या निर्धारण्ा गनर्ुपनर्े आफ्‍नो पार्टीले निर्ण्ाय गरेको उहाँले जानकारी गराउनुभयो । उहाँले कुनै पनि बाहनामा मंसिर ४ गते हुने सविधानसभाको चुनावलार्इ सार्न नहुने बताउँदै यदि सहमतिको नाममा त्यसलार्इ सानर्े कार्य गर्‍यो भने आफ्‍नो दल त्यसको विरुद्धमा जाने चेतावनी समेत दिनुभयो ।
     उहाँले मधेशवादी दलमा देखिएको विचलनले मधेशको राजनीतिमा स्थिरता ल्याएको दावी गनर्ुभयो । मधेशवादी दलहरुमा देखिएको सत्तामोह र विचलनलार्इ आफ्‍नो दलले भण्डाफोर गनर्े निर्ण्ाय समेत गनर्ुभएको छ । उहाँले मधेशवादी दलहरुको बीचमा एकीकरण्ा तथा मोर्चाबन्दी गर्नका लागि आह्‍वान गनर्ुभएको छ । साथै पार्टीले भदौं १० गतेदेखि चुनावी अभियान सञ्चालन गनर्े निर्ण्ाय समेत गरेको छ ।

No comments:

Post a Comment