Labels

Wednesday, August 14, 2013

'राष्ट्रपतिका कारण्ा चुनावमा बाधा'

 
सुरेशकुमार यादव
काठमाडांै, साउन २९ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष्ा उपेन्द्र यादवले राष्ट्रपतिåारा आदेश गरिएको २५ बुँदे बाधा अड्‍काउ फुकाउ आदेशबाट नै निर्वाचनको अनिश्चितता पैदा भएकोे दावी गनर्ुभएको छ ।
   मङ्‍गलबार मधेश ट्रेड युनियन महासंघको दोस्रो राष्टि्रय सम्मेलनलार्इ सम्बोधन गर्दै यादवले सविधानसभाबाट संविधान नबनेपछि अन्तरिम संविधानलार्इ संशोधन गरेर समस्या समाधान गनर्ुपनर्े ठाउँमा बाधा अड्‍काउ फुकाउ आदेश गरेर संविधान निर्माण्ाको अनिश्चितता पैदा गरेको आरोप लगाउनु भयो ।संविधान निर्माण्ाको सुनिश्चितताका लागि बाधा अड्‍काउ फुकाउ आदेशलार्इ संशोधन गनर्ुपनर्े माग गनर्ुभयो । 
      उहाँले आफूहरु सार्थक चुनावको पक्ष्ामा रहेको, चुनावको विरोधी नरहेको स्पष्ट पार्दै यथास्थितिमा सेना लगाएर संविधानसभाको चुनाव गराए पनि त्यसले संविधान निर्माण्ा नहुने ठोकुवा गनर्ुभयो ।उहाँले संविधान निर्माण्ाको सुनिश्चितताका लागि चुनाव अघि नै त्यसको पूर्वाधार तयार गनर्ुपनर्े बताउँदै सिधै संविधानसभाको चुनाव गरेर संविधान निर्माण्ामा गए कुनै पनि हालतमा चुनाव हुन नसक्ने बताउनुभयो ।
     आफ्नो मोर्चा र सरकारबीच भइरहेको वार्तामा पनि यिनै माग उठाएको बताउँदै उहाँले जनसँख्याको आधारमा क्ष्ोत्र निर्धारण्ा गनर्ुपनर्े, नागरिकताबाहेक अन्य प्रमाण्ापत्रको आधारमा मतदाता परिचयपत्र दिनुपनर्े, समानुपातिक सिट सँख्या बढाउनुपनर्े मागका बारेमा वार्ता जारी रहेको उल्लेख गनर्ुभयो ।उहाँले एक अर्को प्रसंगमा श्रमशत्तmिलार्इ उपेक्ष्ाा गरेर मुलुकलार्इ अगाडि बढाउन नसकिने बताउँदै श्रमको अधिकारलार्इ राज्यले सुनिश्चित गनर्ुपनर्े धारण्ाा ब्यत्तm गनर्ुभयो । संसारमा सबभन्दा कम श्रममूल्य पाउने मुलुकमा नेपाल रहेकाले श्रमको मुल्यांकन गर्न राज्यसँग उहाँले आग्रह गनर्ुभयो ।
    महासंघका अध्यक्ष्ा पल्टन ठाकुरको अध्यक्ष्ातामा भएको कार्यत्रmममा फोरम नेपालका सचिव रत्नेश्वरलाल कायस्थ, हरिनारायण्ा यादव, सत्यनारायण्ा मण्डललगायतका नेताले आआफ्‍नो धारण्ाा ब्यत्तm गर्नुभयो ।

No comments:

Post a Comment