Labels

Sunday, August 4, 2013

फोरमले चुनाव बहिष्कार नगनेे


सुरेशकुमार
ललितपुर साउन २० गते । मधेशी जनअधिकार फोरम नेपालले चुनाव बहिष्कार गनर्े आफ्‍नो नीति नरहेको ठहर गरेको छ । सुनियोजित रुपमा फोरम नेपाललार्इ चुनाव विरोधी देखाएर बदनामा गराउन खोजेको ठहर गर्दै पार्टी सार्थक चनुावको पक्ष्ामा रहेको निष्कर्ष्ा निकालेको छ ।सोमवारदेखि बलाकुमारीस्थित पार्टी कार्यालयमा शुरु भएको केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष्ा निकालेको हो । पार्टीका प्रवत्तmा रत्नेश्वर कायस्थले आफ्‍नो पार्टी चुनावको पक्ष्ाधर रहेको तर यहाँका केही शत्तmिले चुनाव विरोधी देखाउन खोजेको आरोप लगाउनुभयो ।उहाँले आफ्‍नो पार्टीको नीति चुनाव बहिष्कार गनर्ु नरहेकाले आफूहरु चुनाव बहिष्कारमा नजाने बताउनुभयो । पार्टीको नीतिमा सार्थक चुनाव गराउने रहेको छ, उहाँले भन्नुभयो('हाम्रो पार्टी सार्थक चुनावको पक्ष्ामा रहेको छ र सार्थक चुनाव गराउनका लागि पार्टी संघर्ष्ा गर्दै आएको छ र पछिसम्म चुनाव र संघर्ष्ालार्इ सँगसँगै लग्ने निष्कर्ष्ा निकालेका छौ ।' आफ्‍नो पार्टी सम्मलित मोर्चाले १३ बुँदे ज्ञापनपत्र बुभmाएको तीन महिनाभन्दा बढी भइसक्यो तर हालसम्म पनि राज्यले त्यसप्रति कुनै सुनुवार्इ नगरेको बताउँदै प्रवत्तmा श्रेष्ठले आफ्‍नो पार्टीले उठाएको मागप्रति सरकार गम्भिर नभएसम्म संघर्ष्ा जारी रहने चेतावनी दिनुभयो ।    पार्टीका अध्यक्ष्ा उपेन्द्र यादवले पेस गनर्ुभएको राजनीतिक प्रतिवेदनमा तीन दलको ष्ाड्‍यन्त्रले सविधानसभा विघटन भएको र त्यसको मतियार संयुत्तm लोकतान्त्रिक मधेशी मोर्चा समेत रहेको आरोप लगाइएको छ । सविधानसभाको चुनावका लागि फोरम नेपालले पहिलादेखि नै संघर्ष्ा गर्दै आएकाले त्यसलार्इ बहिष्कार गनर्े कुरा आउँदैन प्रतिवेदनमा उल्लेख छ । मधेशी मोर्चासहित तीन दलीय सिण्डिकेटका कारण्ा देश संकटमा पुगेको निष्कर्ष्ा निकाल्दै अहिले आएर राष्ट्रवादीको कुरा गरेर ज्ञानेन्द्रसँग सम्बन्ध बढाउनुमा २०४७ सालको सविधान लागु गनर्े ष्ाड्‍यन्त्र भएको दावी प्रतिवेदनमा गरिएको छ । प्रतिवेदनले चुनाव र संघर्ष्ा सँगसँगै लैजाने समेत निदर्ेश गरेको छ ।अध्यक्ष्ा यादवले प्रस्तुत गनर्ुभएको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बोल्ने त्रmम सकिएको छ । भोली (मंगलवार) देशको समसामयीक राजनीतिक अवस्था, चुनावी रण्ानीति, सरकारसँग भइरहको वार्ताको समिक्ष्ाालगायतको विष्ायमा छलफल हुने केन्द्रीय सदस्य विजय यादवले जानकारी गराउनुभयो ।

No comments:

Post a Comment