Labels

Thursday, August 15, 2013

बल्ल जुर्‍यो बीपी र सीतारामको साइत

सुरेशकुमार यादव
काठमाडौ साउन ३१ गते । राजकिशोर यादव अध्यक्ष्ा रहनु भएका मधेशी जनअधिकार फोरम गण्ातान्त्रिकबाट राजिनामा दिएर अलग हुनुभएका सहअध्यक्ष्ा बीपी यादव र उपाध्यक्ष्ा सीताराम अग्रवाल विहिवार तरार्इ मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गनर्ुभएको छ ।
    बिजुलीबजारस्थित तमलोपाको पार्टी कार्यालयमा भएको प्रवेश कार्यत्रmममा पार्टीका उपाध्यक्ष्ा व ृष्ोशचन्द्र लालले टीका लगाएर नव प्रवेशीåयलार्इ स्वागत गनर्ुभएको थियो । उहाँहरुको साथमा फोरम गण्ातान्त्रिकका केन्दि्रय सदस्यहरु मोहित लाल कामती, रिता कुमारी साह, दानालाल यादवलगायत आठजना नेताहरु सो पार्टीमा प्रवेश गनर्ुभयो ।
     नेता यादव र अग्रवालका साथमा सोही पार्टीका महासचिव अकवाल अहमदले राजिनामा दिनुभएको थियो । साउन २६ गते राजिनामा दिनु भएका उहाँहरुमध्ये अकवाल २७ गते नै तमलोपामा प्रवेश गनर्ुभयो भने यादव र अग्रवालको पार्टी प्रवेशको साइत नजुरेको कारण्ा त्यो दिन पार्टीमा प्रवेश नगरीकन ग्रहदशा कटाउन मनकामना दर्शनमा जानु भयो । मनकामना दर्शनबाट फकर्ेको दुर्इदिनपछि उहाँ दुवैजना मंगलवार पार्टीमा प्रवेश गनर्ुभयो ।
     उपेन्द्र यादव अध्यक्ष्ा रहेको फोरम नेपालमै रहेको बेला नेता बीपी यादव रातो पासपोर्ट काण्डमा मुछिनु भएको थियो । उहाँ त्यसका कारण्ा केही दिन थुनामा पनि रहनु भयो र पछि धरौटी तिरेर रिहाय भएपछि फोरम नेपाल फुटाएर जयप्रकाश गुप्तालार्इ फोरम गण्ातान्त्रिक गठन गर्न सहयोग गनर्ु भएको थियो । जेपी गुप्ता भ्रष्टाचारीको आरोपमा जेल परेपछि राजकिशोर यादवको पक्ष्ामा लाग्नु भएका उहाँले राजकिशोरलार्इ सहअध्यक्ष्ादेखि लिएर मन्त्री बनाउनमा सहयोग गनर्ुभएको थियो । पार्टीको वीरगंज महाधिवेशनमा विवादित व्यत्तmि हो भन्दै उहाँलार्इ सहअध्यक्ष्ा बनाउनमा विवाद भएको थियो तर पार्टीमा बहुमत पुर्‍याएर बसेका उहाँ सहअध्यक्ष्ा बन्नुभयो ।
    खिलराज रेग्मीको नेत ृत्वमा सरकार गठन भएपछि पूर्व सञ्चार मन्त्री समेत रहनु भएका राजकिशोर यादवले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग आयोगले छानविन गर्न थालेपछि बीपी यादव पार्टीकै अध्यक्ष्ा बन्ने लोभमा केहीदिन पार्टीमै बस्नु भयो । तर, राजकिशोर यादव तत्कालै जेल नपनर्े पक्का भएपछि साउन २६ गते पार्टीको सधारण्ा सदस्यबाट समेत राजिनामा दिएर तमलोपमा प्रवेश गनर्ुभयो ।

No comments:

Post a Comment