Labels

Thursday, August 29, 2013

तयार भइन् सरिता


सुरेशकुमार यादव
काठमाडौ भदौ १३ गते । विभिन्न माग राखि आन्दोलनरत रहेको नेपाल सद्भावना पार्टर्ाा सरकारसँग वार्ता गर्नका लागि उपाध्यक्ष रामवरण यादवको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको छ ।
विहिवार वार्ताका लागि गठन गरिएको समितिमा यादवसहित ठाकुरप्रसाद यादव, वृजगोपाल गुप्ता, हरिश्चन्द्र सिंह, मोहम्मद शफीक अन्सारी, निरन्जन पौडेल र अशोक चौधरी रहनु भएको छ । वार्ता समिति वार्ता गर्नका लागि तयार रहेको जानकारीलाई गर्राईसकेको पार्टर्ीी जनाएको छ । पार्टर्ीी वार्ताका समय तोक्न पार्टर्ीी माग गरेको वार्ता समितिका सदस्य निरञ्जन पौडेलले जानकारी दिनुभयो ।
निर्वाचन क्षेत्र पुनःनिर्धारण, जनसँख्याको आधारमा क्षेत्र निर्धारण हुनुपर्नेलगायत ३० बुँदे माग राखी गत साउन २७ गतेदेखि पार्टर्ीी अध्यक्ष सरिता गिरी अनसनमा बस्नु भएको छ । गत मंगलवार सरकारले वार्ताका लागि आह्वान गर्दै पत्र पठाएपछि पार्टर्ीीार्ताका लागि तयार भएको छ ।

No comments:

Post a Comment