Labels

Thursday, August 1, 2013

मधेशी मोर्चाले प्रचण्डलार्इ भने, हतार नगरौं


सुरेशकुमार यादव
काठमाडौ साउन १७ गते । एकीक ृत नेकपा माओवादीका अध्यक्ष्ा पुष्पकमल दहाल 'प्रचण्ड' संयोजक रहनु भएका संघीय लोकतान्त्रिक गण्ातान्त्रिक गठबन्धनले मंसिर ४ गतेको सविधानसभाको चुनावलार्इ सफल पार्ने निर्ण्ाय गरेको छ ।
    एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा विहिवार बसेको बैठकले यस्तो निर्ण्ाय गरेको हो । गठबन्धनका संयोजक प्रचण्डले देश चुनावी माहौलमा गइसकेको छ, यसलार्इ गठबन्धनले अभmै चलयमान बनाउनुपनर्े कुरामा जोड दिनुभयो । अब गठबन्धनले चुनावी प्रचार प्रसारमा लागि हाल्नुपनर्े हो, त्यसका लागि धोष्ाण्ाापत्र, पर्चा पम्पलेट तयार गर्नका लागि गठबन्धनका नेताहरुलार्इ आग्रह गर्नु भएको बैठकमा सहभागि दलित जनाजाति पार्टीका अध्यक्ष्ा विश्वेन्द्र पासवानले बताउनुभयो ।
      चुनावको विरोधमा रहेका दलहरुसँग वार्ताको वातावरण्ा बनाउनका लागि पनि गठबन्धनले भुमिका खेल्नुपनर्े कुरामा जोड दिँदै अध्यक्ष्ा प्रचण्डले गठबन्धनमा रहेका दलहरुका लागि चुनावको अपरिहार्यतामा जोड दिनुभयो । सविधानसभाबाट नै सविधान निर्माण्ा हुनुपनर्े दबाब दिनका लागि गठबन्धनको जन्म भएकाले कुनै पनि हालतमा चुनाव सफल पार्न गठबन्धनका दलहरुले भूमिका खेल्नुपनर्े धारण्ाा राख्नु भएकेा थियो ।
     एउटै धोष्ाण्ाापत्र, एउटै पोष्टर र एउटै अपिल बनाउने अध्यक्ष्ा प्रचण्डको प्रस्तावलार्इ संयुत्तm लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले अश्विकार गरेका छन्‍ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष्ा विजयकुमार गच्छदारले एउटै धोष्ाण्ाापत्र, पोष्टर, अपिलको बारेमा निर्ण्ाय गनर्ु अलि हतार हुने प्रतिक ृया दिँदै यसको बारेमा मधेशी मोर्चामा छलफल भए मात्र निष्कर्ष्ामा जाने बताउनु भयो । मंसिर ४ गतेको चुनाव सफल पार्न गठबन्धन सत्रिmय हुन्छन्‍ नै तर त्यसको प्रक ृति र स्वरुप कस्तो हुने त्यसको बारेमा आआफ्‍नो पार्टीमा पनि छलफल गनर्ुपनर्े भएकाले हतार नगर्न अध्यक्ष्ा प्रचण्डलार्इ आग्रह गनर्ुभएको तरार्इ मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष्ा महेन्द्र राय यादवले बताउनुभयो । तमलोपा नेपालका अध्यक्ष्ा यादवले आफ्‍नो धारण्ाा राख्ने त्रmममा गठबन्धनकै माध्यमबाट सविधानसभा चुनावमा जानुपर्छ तर आजै नै यसको निर्ण्ाय गनर्ु अलि हतार हुने भएकाले मधेशी मोर्चाबाट यस विष्ायमा सहमति गरेर मात्र अगाडि बढ्‍ने धारण्ाा राख्नु भयो । मतदाता नामावली संकलन, क्ष्ोत्र निर्धारण्ालगायतका विष्ायमा सहमित गरेर जाउ पछि चुनावमा कसरी जाने नजाने बारेमा सहमति गरेर अगाडि बढ्‍ने धारण्ाा अध्यक्ष्ा यादवले राख्नु भएको  थियो ।
       दलित जानजाति पार्टीका अध्यक्ष्ा विश्वेन्द्र पासवानले सविधानसभा सदस्यको सँख्या धेरै बढाउन नहुने कुरामा जोड दिँदै सबभन्दा कम कतिमा सहमति हुन्छ त्यतिमा सहमति गरेर सविधानसभा चुनावमा जानुपनर्े धारण्ाा बैठकमा राख्नुभयो ।
       विहिवारकेा बैठकमा मधेशी मोर्चा नजाने चर्चा भए अनुसार मोर्चामा रहेका तीन दलको अनुपस्थिति रहेको थियो । मोर्चाका फोरम लोकतान्त्रिकका अध्यक्ष्ा गच्छदार र तमलोपा नेपालका अध्यक्ष्ा यादवको उपस्थिति थियो भने महन्थ ठाकुर अध्यक्ष्ा रहनु भएका तरार्इ मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो अध्यक्ष्ा रहनु भएका सद्‍भावना पार्टी र राजकिशोर यादव अध्यक्ष्ा रहनु भएका फोरम गण्ातान्त्रिक अनुपस्थित थियो ।

No comments:

Post a Comment