Labels

Wednesday, July 31, 2013

मतदाता नामावली संकलनको म्याद थप्न मोर्चाको माग

सुरेशकुमार यादव
काठमाडौ साउन १६ गते । संयुत्तm लोकतान्त्रिक मधेशी मोर्चाले मतदाता नामावलीमा नाम लेखाउने म्याद थप गर्न माग गरेको छ ।    लामोसमयपछि बुधवार तरार्इ मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले मतदाता नामवालीमा फोटोसहितको नाम लेखाउन थुप्रै मतदाता छुटेको ठहर गर्दै पुन: एकमहिनाका लागि म्याद थप्न माग गरेको छ । बैठकमा सहभागि तरार्इ मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष्ा महेन्द्रराय यादवलेमतदाता नामावली संकलनको म्याद सकिए पनि मधेशमा थुप्रैको नाम छुटेको छ र त्यसलार्इ मतदाता नामवालीमा समावेश गराउनु आफूहरुको माग रहेको बताउनुभयो ।
     उहाँले नागरिकताबाहेक अन्य प्रमाण्ापत्रको आधारमा पनि मतदाता नामावलीमा नाम लेखाउन सकिने सर्वोच्चको निर्ण्ायको आधारमा पनि म्याद थप्नुपनर्े आफूहरुको माग रहेको बताउँदै मंसिर ४ गते चुनाव सम्पन्न गर्नका लागि कम्तीमा एक महिनाको लागि मतदाता नामावली संकलनका लागि म्याद थप्न माग गनर्ुभयो ।    नागरिकताको आधारमा मतदाता नामावली संकलनको म्याद असारमसान्तमा सकिएको छ । एक करोड २२ लाख एकहजार नौसय २० जनाले मात्र मतदाता नामावलीमा नाम लेखाएका छन्‍ । २०६४ सालको चुनावमा एक करोड ७६ लाख मतदाताले भाग लिएका थिए ।  
   यसैगरि बैठकले समान जनसँख्याको आधारमा क्ष्ोत्र निर्धारण्ा गर्न समेत माग गरेको अध्यक्ष्ा यादवले जानकारी गराउनुभयो । २०६८ को जनगण्ानामा जनसँख्या बढेकाले त्यसै अनुसार क्ष्ोत्र सँख्या बढाउनुपनर्े माग मोर्चाको बैठकले गरेको छ । मंसिर ४ गते चुनाव सम्पन्न गराउनका लागि मधेशमा महौल बनाउन मोर्चाले कार्यत्रmमहरु गनर्े समेत छलफल भएको बताउँदै अध्यक्ष्ा यादवले चुनावका लागि के कस्ता रण्ानीति बनाउने बारे अगामी बैठकले तय गनर्े जानकारी गराउनुभयो ।

No comments:

Post a Comment