Labels

Thursday, July 18, 2013

एमाओवादी विस्तारीत बैठकको गुदीकुरा


सुरेशकुमार यादव
काठमाडौ साउन ३ गते । एकीक ृत नेकपा माओवादीको सातौ महाधिवेशनपछि पहिलो विस्तारित बैठक शनिबार देखि ललितपुरको खन्ना गामर्ेन्टमा बस्ने भएको छ ।   
     पार्टीमा देखिएको सांगठनिक विवाद तथा सविधानसभा चुनावको रण्ानीति विष्ायमा छलफल गर्न बोलाइएको विस्तारित बैठकमा पार्टीका अध्यक्ष्ा पुष्पकमल दहाल 'प्रचण्ड' ले आफ्‍नो प्रतिवेदन प्रस्तुत गनर्ुहुनेछ । राष्टि्रय राजनीतिक प्रस्थिति तथा पार्टीको सांगठनिक विष्ायमा अध्यक्ष्ा प्रचण्डले एउटा प्रतिवेदन प्रस्तुत गनर्े नेता गिरीराज मण्ाी पोखरेलले जानकारी गराउनुभयो ।
       विस्तारित बैठकमा व्यूरो इन्चार्ज जिल्ला इन्चार्ज, जनवर्गीय संगठन, केन्दि्रय सदस्य तथा सल्लाहकार समतिका प्रतिनिधिलगायत करिब पाँचसय कार्यकर्ता तथा नेताहरुको प्रतिनिधिको सहभागिता रहने जनाएको छ । केन्दि्रय समितिको बैठक चलिरहँदा पार्टीका उपाध्यक्ष्ा बाबुराम भट्‍टरार्इले राजिनामा दिएपछि विस्तारीत बैठक बोलाएको छ । अध्यक्ष्ा प्रचण्डले कन्दि्रय समितिको विस्तारका लागि ल्याउनु भएको प्रस्तावमाथि विवाद उत्पन्न भएपछि डा.भट्‍टरार्इले आफ्‍नो सम्पूर्ण्ा पदबाट राजिनामा दिनु भएको थियो ।
    विस्तारित बैठकअघि एमाओवादीका अध्यक्ष्ा प्रचण्डले व्यूरो इन्चार्ज, राज्य संयोजक र अन्य शीर्ष्ा नेताहरुसँग अलग(अलग तथा संयूत्तm�रुपमा छलफल गनर्ुभएको छ । डा.भट्‍टरार्इको राजिनामा तथा सांगठनिक विवाद मिलाउनका लागि लगातार छलफलहरु गरिएपनि हालसम्म कुनै निष्कर्ष्ा ननिस्केको नेता पोखरेलले बताउनुभयो । यद्यपि पार्टीमा देखिएका सम्पूर्ण्ा विवाद विस्तारित बैठकबाट समाधान हुने र पार्टी एक ढिक्का भएर अगाडि बढ्‍ने विश्वास उहाँले व्यत्तm गनर्ुभयो । उहाँले पार्टीको 'स्प्रीट' अनुसार नै डा.भट्‍टरार्इले राजिनामा दिनु भएको छ तर राजिनामा दिने अनुकुल समय नभएका कारण्ा उहाँ आफ्‍नो पदमा फर्किदा नै राम्रो हुने सबैको धारण्ाा रहेको बताउनुभयो ।
    उहाँले विस्तारित बैठकबाट पनि डा.भट्‍टरार्इलार्इ फिर्ता बोलाउने प्रयास हुने बताउनुभयो । अध्यक्ष्ा प्रचण्डले पार्टीमा डा.भट्‍टरार्इको आवश्यकता छ भन्नुहुँदै कुनै नकुनै रुपमा उहाँलार्इ पार्टीमै व्यवस्थित गनर्ेतिर लाग्नु भएको छ । डा.भट्‍टरार्इलार्इ पुन: उपाध्यक्ष्ा पदमा नै फिर्ता बोलाउने अथवा वरिष्ठ नेता बनाएर ल्याउने प्रस्ताव विस्तारित बैठकमा लग्ने तयारीमा अध्यक्ष्ा प्रचण्ड रहनु भएको नेता पोखरेलले जानकारी गराउनुभयो । अध्यक्ष्ा प्रचण्डले विस्तारित बैठक बस्नुको अन्तिम समयसम्म सहमति जुटाउने प्रयास जारी राख्ने बताउँदै उहाँले विहीबार पनि पू्‍र्वी ब्यूरो र पश्चिम ब्यूरोसँग छलफलमा अध्यक्ष्ा प्रचण्डले तीन विकल्प अघि सारेको बताउनुभयो । अध्यक्ष्ा प्रचण्डले डा.भट्‍टरार्इलार्इ फिर्ता बोलाउने, वा वरिष्ठ नेता बनाउने नभए एकजना अध्यक्ष्ा बाँकी सबैलार्इ सदस्यमा राखि कार्यविभाजन गरेर सविधानसभा चुनावमा जाने विकल्प प्रस्तुत गनर्ुभयो । यी तीन विकल्प प्रस्तुत गर्दै अध्यक्ष्ा��प्रचण्डले डा.भट्‍टरार्इले राजिनामा फिर्ता लिने सम्भावना कम छ तर वरिष्ठ नेतामा कुरा मिल्ने सम्भावना रहेको धारण्ाा समेत राखेको बैठकमा सहभागि एक नेताले गोरखापत्रलार्इ बताउनुभयो ।
     यता डा.भट्‍टरार्इले सोही दिन आफ्‍नो ट्‍वीट्‍रमाफत वरिष्ठ नेता नबन्ने धारण्ाा सार्वजनिक गनर्ुभएको छ । उहाँले आफ्‍नो ट्‍वीट्‍रमा यस्तो उल्लेख गनर्ुभएको छ('पाटीले मलार्इ वरिष्ठ नेता बनाउने र मैले स्विकानर्े अनुमान सही होइन । हाम्रो बहस पार्टीको अग्रगामी रुपान्तरण्ा र शुद्धिकरण्ामा केन्दि्रत छ र रहने छ ।'
     विहिवार नै राष्टि्रय मधेशी मुत्तmि मोर्चाको पनि बैठक पनि बसेको थियो । बैठकले डा.भट्‍टरार्इले उचित समयमा राजिनामा नदिएको निष्कर्ष्ा निकालेको मोर्चाका महासचिव एवं माओवादी नेता रामरिभmन यादवले बताउनुभयो । राजिनामा पार्टीको स्पि्रट अनुसार नै आएको हो तर समय अनुकल नभएको निष्कर्ष्ा निकाल्दै डा.भट्‍टरार्इले आफ्‍नो राजिनामा फिर्ता लिदिए नै सबभन्दा उत्तम उपाय भएको नेता यादवले बताउनुभयो । उहाँले विस्तारीत बैठकमा पनि मोर्चाले आफ्‍नो धारण्ाा यही राख्ने समेत जानकारी गराउनुभयो ।
    नेता पोखरेलले विस्तारित बैठकले संगठनात्मक कार्यविभाजन अन्तर्गत नै रहेर सविधानसभा चुनाव केन्दि्रत कार्यविभाजन गनर्े जानकारी गराउनु भयो । सविधानसभाको चुनाव सकिने वित्तकिै सांगठनिक राष्टि्रय अधिवेशन गरिने तयारी समेत भइरहेको उहाँले बताउनुभयो । विस्तारीत बैठकले अन्य विवादहरुलार्इ थाँति राखेर पार्टीलार्इ सविधानसभा चुनावमुखी बनाउने र चुनावपछि मात्र विवादहरुको समाधानतिर लाग्ने धारण्ाा राख्नुभयो ।
    साथै पार्टीले मधेशको भूगोल स्पष्ट गनर्ुपनर्े, दुर्इ प्रदेशको खाका स्पष्ट रुपमा ल्याउनुपनर्े, मधेशमा पहाडिलार्इ इन्चार्ज बनाए भmै पहाडमा पनि मधेशीलार्इ इन्चार्ज बनाउनु पनर्े, सविधानसभाको चुनावमा पहाडबाट पनि मधेशीलार्इ उम्मेदवारी दिन लगाउनुपनर्े लगायतका धारण्ाा विस्तारित बैठकमा राख्ने उहाँले जानकारी गराउनुभयो ।

No comments:

Post a Comment