Labels

Thursday, July 11, 2013

नीतिका कारण्ा महन्थ ठाकुरसँग एकीकरण्ा नभएको'


सुरेशकुमार यादव
काठमाडौ असार २७ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष्ा उपेन्द्र यादवले तरार्इ मधेश लोकतान्त्रिक पार्टीसँग नीतिगत कुरा नमिलेको कारण्ा एकीकरण्ा हुन नसकेको बताउनु भएको छ । मधेशी पत्रकार संघले विहिवार आयोजना गरेका एक अन्तरत्रिmया कार्यत्रmममा उहाँले मधेशीवादी दलहरुको बीचमा एकीकरण्ा हुनुपर्छ आफू पनि त्यसैको पक्ष्ामा रहेका तर अनुहार हेरेर मात्र एकीकरण्ा नहुने स्पष्ट पानर्ुभयो । विचार र सिद्धान्त मिल्नेसँग मात्र एकीकरण्ा हुने बताउँदे उहाँले तमलोपासँग विचार र  
     सिद्धान्त नमिलेको कारण्ा एकीकरण्ा नभएको बताउनुभयो ।
मधेशवादी दलका नेताहरुमा जुन रवैया देखिएको छ त्यसले एकता होला जस्तो लाग्दैन, उहाँले भन्नुभयो('प्रयास राम्रो हो तर एकीकरण्ाका लागि विचार र सिद्धान्तमा स्पष्ट हुनुपर्छ ।' पार्टीहरुको बीचमा एकीकरण्ा नभएपनि चुनावी मोर्चा हुने सम्भावना रहेको धारण्ाा राख्दै उहाँले एकताको मुल आधार सिद्धान्त भएको बताउनुभयो ।
    सरकारले आफूलार्इ सविधानसभा निर्वाचन विरोधीको रुपमा देखाउने प्रयास गरेको दावी गर्दै अध्यक्ष्ा यादवले आफूहरु चुनाव विरोधी नभएको र सार्थक चुनावको पक्ष्ामा रहेको बताउनुभयो । उहाँले मोहन वैद्यसँग कुनै प्रकारको मोर्चाबन्दी नरहेको स्पष्ट पार्दै एकपटक नेपाल बन्दको लागि सहकार्य भएको बताउनुभयो । मोहन वैद्य र आफूहरुको आन्दोलनमा आकाश पतालको फरक रहेको बताउँदै उहाँले मोहन वैद्य चुनाव नै हुनुहुँदैन भनिरहेका छन्‍ भने आफूहरुले चुनाव हुनुपर्छ तर सार्थक चुनाव हुनुपर्छ भने पक्ष्ामा रहेको प्रतिक ृया दिनुभयो ।
     चुनावका लागि मात्र चुनाव गराउने पक्ष्ामा आफूहरु नरहेको बताउँदै उहाँले विना तयारी चुनाव गराए त्यसको परिण्ााम राम्रो नहुने चेतावनी समेत दिनुभयो । आउने सविधानसभाबाट कस्तो सविधान बनाउने कुराको तय अहिले नै हुनुपर्छ र विवादित विष्ायहरुको अहिले नै टुगों लगाउनुपर्छ, उहाँले भन्नुभयो('सविधान निर्माण्ाका लागि देखिएका विवादको समाधान अहिले नै नगरिकन सविधानसभाको चुनाव गराइयो भने पुन: सविधान निर्माण्ा नहुँदै सविधानसभा विघटन हुन्छ ।'
   पत्रकारले राखेको एक जिज्ञासामा पूर्व परराष्ट्रमन्त्री समेत रहनु भएका अध्यक्ष्ा यादवले नेपाल भ्रमण्ामा आएका भारतीय विदेश मन्त्री सलमान खुर्सीदसँग आफूले मर्यादात्रmम अनुसार नै भेटेको स्पष्ट पार्दै नेपालका पूर्व प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीहरुले मर्यादात्रmम विपरित भेटेको प्रतिक ृया दिनुभयो । उहाँले आफ्‍नो देशको आर्थिक, समाजिक, साँस्क ृतिक र रहनसहनले पनि मर्यादात्रmम तय हुने धारण्ाा राख्नुभयो । कसैले कसैको मर्यादा राख्ने वा आफ्‍नो मर्यादा कायम राख्ने सँस्कारको विकास नेपालमा नभएको बताउँदै उहाँले भन्नुभयो('यो कुराले पनि देश परिवर्तनको प्रक ृयामा रहेको स्पष्ट हुन्छ ।'
    संघले बुभmाएको ११ बुँदे ध्यानाकर्ष्ाण्ापत्रमाथि आफ्‍नो धारण्ाा राख्दै उहाँले मधेशी समुदायमाथि जसरी विभेद हुन्छ त्यसरी मधेशी पत्रकारमाथि राज्यद्धारा विभेद हुने गरेको बताउनुभयो । मधेशी पत्रकारहरुले आफ्‍नो अधिकारको लागि संघर्ष्ा गनर्ुपनर्े सुभmाव दिँदै उहाँले मधेशी पत्रकारको हरेक संघर्ष्ामा आफ्‍नो समर्थन रहने प्रतिवद्धता जनाउनुभयो । मधेश मुत्तmिसँग मधेशी पत्रकारको सम्बन्ध जुडेको बताउँदै प्रेसले यो राज्यबाट स्वतन्त्रता पाएपनि उनीहरुले प्रेसले मधेशसँग विभेद गरेको दावी गनर्ुभयो । उहाँले आफूले प्रेस स्वतन्त्रताको लागि लडेको तर प्रेसजगतले आफूहरुसँग विभेद गरेको समेत आरोप लगाउनुभयो ।  

No comments:

Post a Comment