Labels

Monday, July 8, 2013

निस्किएकालाई गणतान्त्रिकमा कारवाही

सुरेशकुमार यादव
काठमाडौ असार २४ । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले आफ्नो पार्टर्ीी वरिष्ठ उपाध्यक्ष अब्दुल जब्बार र केन्द्रीय सदस्य गणेश यादव सद्भावना पार्टर्ीी प्रवेश गरेको भन्दै उहाँलहरुलाई अनुशासनात्मक कार्यवाही गरी पार्टर्ीीट निष्काशन गर्नुभएको छ ।
दर्ुइ दिनसम्म बसेको पार्टर्ीीेन्द्रीय समितिको बैठकले गरेको निर्ण्र्ाारु सोमवार र्सार्वजनिक गर्दै अध्यक्ष यादवले पार्टर्ीीट निष्काशन गरेको जानकारी गराउनु भएको हो । अध्यक्ष यादवमाथि विभिन्न आरोप लगाउँदै नेताद्वय जब्बार र यादव शानिवार पार्टर्ीीे बैठक जारी रहेकै अवस्थामा सोहीदिन राती सद्भावना पार्टर्ीी प्रवेश गर्नुभएको थियो ।
सम्पन्न बैठकले महासचिव शशीकपुर मियाँलाई पार्टर्ीीे प्रवक्तामा चयन गरेको छ भने महोत्तरी निवासी चन्देश्वरप्रसाद सिंहलाई केन्द्रीय सदसयमा चयन गरेको जानकारी अध्यक्ष यादवले विज्ञप्तिमार्फ गराउनु भएको छ । त्यसैगरि केन्द्रीय सदस्य गजाधर यादवको संयोजकत्वमा ५ सदस्यीय पार्टर्ीीनुशासन समिति समेत गठन गरेको छ ।
अध्यक्ष यादवले मंसिर ४ गते नै निष्पक्ष र धाँधलररहित चुनाव गराउन बैठकले जोडदार रुपमा माग गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । पहिलाको सविधानसभामा सहमति भई सकेका सवालहरुलाई जनतामा लाने र सहमति नभएका सवालहरुलाई निक्र्योल र निर्ण्र्ाागर्ने जिम्मेवारी आगामी निर्वाचित सविधानसभालाई दिनुपर्ने तथा सविधानसभा र व्यवस्थापिका संसद अलग अलग हुनुपर्ने बैठकले माग गरेका छ । सविधानसभामा मन्त्रीपरिषद्बाट मनोनयन हुने ११ सिट राजनीतिक पार्टर्ीी भागबण्डा नभएर विशेषज्ञहरुलाई मनोनय गर्नुपर्ने सुझाव बैठकले दिएको छ ।

No comments:

Post a Comment