Labels

Wednesday, July 31, 2013

बैद्यलार्इ चुनाव ल्याइने प्रयास


सुरेशकुमार यादव
काठमाडौ साउन १६ गते । एकीक ृत नेकपा माओवादीका नेता नारायण्ाकाजी श्रेष्ठले मोहन वैद्य नेत ृत्वको नेकपा(माओवादीलार्इ सविधानसभाको चुनावमा भाग लिनका लागि अन्तिम सयमसम्म प्रयास गनर्े त्यसपछि पनि नआए त्यसका लागि चुनाव नरोकिने बताउनु भएको छ ।  
  उहाँले वैद्यजीहरुको मंसिर ४ गते हुने संविधानसभाको चुनावमा भाग लिने सम्भावना न्यून रहेको छ तैपनि चुनावमा भाग लिनका लागि आफ्‍नो पार्टीले प्रयास गरिने बताउनुभयो । रिर्पोटर्स क्वलले बुधवार आयोजना गरेको साक्ष्ाात्कार कार्यत्रmममा बोल्दे उहाँले चारैतिरबाट अन्तिम समयसम्म निर्वाचनमा ल्याउन बैद्यजीहरुलार्इ प्रयास गर्दा गर्दै पनि नआए त्यसका लागि चुनाव नरोकिने बताउनुभयो । निर्वाचन कुनै पार्टीका लागि भनेर घोष्ाण्ाा गरिएको हुँदैनन त्यसैले कुनै पार्टीले भाग नलिदैमा चुनाव नरोकिने उहाँले स्पष्ट पानर्ुभयो ।
    उहाँले बैद्यजीहरु चुनावमा नआएपनि फोरम नेपालका अध्यक्ष्ा उपेन्द्र यादव र संघीय समाजावादीका अशोक रार्इहरु चुनावमा भाग लिनेमा आफूलार्इ विश्ावस रहेको बताउनुभयो । आगामि संविधानसभाबाट संविधान जारी हुने कुराको विश्वास अहिले नै स्पष्ट पानर्ुपनर्े कुरामा जोड दिदै नेता श्रेष्ठले सविधानसभाबाट सविधान निर्माण्ा हुने स्पष्ट वतावरण्ा कायम नभए राष्टि्रयतामाथि संकट बढ्‍ने, अहिलेसम्मका उपलब्धि गुम्ने, राज्य असफल हुने र मुलुक द्धन्दमा फँस्ने दावी गनर्ुभयो । सविधानसभाको चुनाव सविधान निर्माण्ाकै लागि हुनुपनर्े अन्यथा त्यस्तो चुनावको कुने अर्थ नरहने बताउँदै सविधानसभाबाट सविधान निर्माण्ा गर्नका लागि सबैदलहरु एकजुट हुनुपनर्े धारण्ाा राख्नुभयो ।
     उहाँले पार्टीको विवादको बारेमा भन्नुभयो(पार्टीभित्र दिर्घकालिन र सांगठनिक विष्ायमा विवाद कायमै छ त्यसलार्इ राष्टि्रय सम्मेलनबाट समाधान गनर्ेछौ ।' उहाँले सविधानसभा चुनावका लागि मात्र अध्यक्ष्ा प्रचण्डको नेत ृत्वमा पार्टी एकीक ृत भएको बताउँदै पार्टीमा देखिएको पद लोलुप्तालार्इ राष्टि्रय सम्मेलनमाफत समाधान गनर्े बताउनुभयो ।

No comments:

Post a Comment