Labels

Friday, July 5, 2013

तमलोपाले भने, जनसँख्याको आधारमा क्ष्ोत्र निर्धारण्ा गर




सुरेशकुमार यादव
काठमाडौ असार २० गते ।
तरार्इ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष्ा महन्थ ठाकुरले मधेशमा जनसँख्याको आधारमा क्ष्ोत्र निर्धाण्ा हुनुपनर्े माग गनर्ुभएका छ । पार्टी सचिवालयले गरेको निर्ण्ायहरु बारे जानकारी गराउन विहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अन्तरिम सविधानले नै व्यवस्था गरे अनुसार आफूहरुले सो माग गरेको बताउनु भयो । अन्तिम सविधानको धारा ६३ को ३ अनुसार निर्वाचन क्ष्ोत्र निर्धारण्ा गर्दा मधेशमा जनसँख्याको आधारमा क्ष्ोत्र निर्धारण्ा गनर्ुपनर्े उल्लेख गरेको अध्यक्ष्ा ठाकुरले बताउनुभयो । उहाँले २०६४ निर्वाचनको मतदातालार्इ सविधानसभा चुनावमा मतदाता नामावलीमा सामेल गराउने सवैधानिक व्यवस्था हुँदा हुँदै पनि धेरै व्यत्तmिको नाम समावेश नभएको बताउनुभयो । सबै मतदाताको नाम मतदाता नामावलीमा समावेश गर्नको लागी पर्याप्त अवसर प्रदान गर्न अन्तिम नामावली प्रकाशन गर्न अवसर प्रदान गर्न उहाँले आग्रह गनर्ुभयो । उहाँले मतदाता नामावली दर्ता म्याद बढाउन तथा निर्वाचनअघि नेपाल फर्किने विदेशमा काम गनर्े मतदाताहरुको हकमा विशेष्ा व्यवस्था गर्न सरकारसँग माग गनर्ु भएको छ । यी र यस्तै विष्ायमा जानकारी गराउन भोली शुत्रmवार निर्वाचन आयोगलार्इ ज्ञापनपत्र बुभmाउने बताउनुभयो । उहाँले मधेशवादी दललार्इ एकीकरण्ाका लागि पुन: आह्‍वान गनर्ुभएको छ । तमलोपाले यसअघि पनि पटक पटक एकीकरण्ाका लागि आग्रह गरिसकेको छ तर हालसम्म कुनै निष्कर्ष्ा निस्केको छैन । मधेशी जनअधिकार फोरम नेपालसँग एकीकरण्ाको प्रक ृया अन्तिमचरण्ामा पुगिसक्यो भन्दा भन्दै एकीकरण्ा सफल हुन सकेन । त्यसपछि त्यही एकीकरण्ा अभियान अन्तरर्गत प्रत्येक मधेशवादी दलका नेतालार्इ अम ृतभोगमा बोलाएको थियो तर त्यो कार्यत्रmम पनि सफल भएन अहिले आएर सद्‍भावना पार्टीका अध्यक्ष्ा राजेन्द्र महतोसँग एकीकरण्ा गनर्े चर्चा गरेपनि हालसम्म कुनै नतिजामा नपुगेको पार्टीकै नेताहरु बताउँछन्‍ । अध्यक्ष्ा ठाकुरले एकीकरण्ाका लागि सद्‍भावना पार्टीका अध्यक्ष्ा महतोसँग कुराकानी भइरहेको तर हालसम्म कुनै नतिजा नआएको जानकारी गराउनुभयो । उहाँले महतोसँग मात्र होइन अन्य दलहरु पनि कुराकानी भइरहेको बताउनु भयो । 

No comments:

Post a Comment