Labels

Wednesday, July 3, 2013

दूधमा दिसा पिसाबका किटाउनु छैन


काठमाडौ असार १८ गते । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघले दुधमा दिसा पिसावका किटाणुहरु मिसिएको तथा विषाक्तका कारण भनेर दुधहरु खान अयोग्य छन् भनी जनमानसमा त्रासको वातावरण श्रृजना गरेकोप्रति आपत्ति जनाएको छ ।
संघले मंगलवार एक पत्रकार सम्मेलन आयोजना गरी वरिष्ठ खाद्य प्राविधिज्ञ प्रा.डा. गंगा प्रसाद खरेलले दुधमा दिसा पिसावमा पाइने किटाणुहरु पाइएको भनि प्रचार गरेर उपभोक्तमा त्रास फैलाइएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षा भएको बताउनुभएको छ । उहाँले दुधमा पाइने कोलिर्फम ३७ ड्रि्री सेलसियस तापक्रम हुने हरेक प्राणीमा पाईने जीवाणु हो । फिकल भन्ने जिवाणु मात्र हानिकारक हुन्छ र दुधमा देखिएको कोलिर्फम व्याक्टेरियाहरु फिकल नभएको भन्दै यसबाट डराउन नहुने सुझाव दिनु भएको छ ।
उहाँले जनतामा त्रास फैलाउनेमा नियमनकारी निकाय, डेरी उद्योग र सञ्चार क्षेत्र समेत दोषी रहेको दावी गर्दै उहाँले सञ्चारकर्मीले पनि सही र तथ्य कुरा के हो, सबै कुरा बुझेर मात्र समाचार सम्प्रेशन गर्न आग्रह गर्नुभयो । कोलीर्फम ब्याक्टेरिया पाश्चारइजेसन पश्चात् पनि  वरिपरीको वातावरण मेशिन, औजार, कामदार आदिको प्रवन्ध गर्न नसक्दा यस्ता जिवाणुहरु संक्रमण हुने संघको दावी छ ।
६३ ड्रि्री सेल्सियस तापक्रममा ३० मिनेट वा ७२ ड्रि्री सेल्सियस तापक्रममा १५ सेकेण्ड प्रशोधन गरेर तत्काल चिसो  तापक्रममा राख्दा र तत्पश्चात पनि सुरक्षित र स्वाच्छ वातावरणमा  उपर्युक्त तरिकाले प्याकेजिंग गरिएको खण्डमा कोलिर्फम व्याक्टेरिया संघका पदाधिकारीले बताएका छन्  । संघमा आवद्ध वैज्ञानिक तथा विज्ञहरुले जिम्मेवार सरकारी निकायले पनि दुध लगायत अन्य खाद्य पर्दाथहरुको स्वाच्छता र गुणस्तरियता कायम गर्न गराउन उद्योगहरुलाई जीएपी, जीएचपी, एचएसीसीपी जस्ता विधिहरुलाई अपनाउन उत्प्रेरित गर्नुपर्ने सुझाव दिनुभयो ।
 सुरेशकुमार यादव
न र संविधानसभाबाटै संविधान भन्ने नारामा आफ्नो पार्टर्ीी्रतिबद्ध रहेको बताउँदै उहाँले आगामी मंसिर ४ गतेका लागि तय गरिएको संविधानसभाको निर्वाचनपछि मुलुक नयाँ राजनीतिक दिशामा प्रवेश गर्ने दावी गर्नुभयो ।
कार्यक्रममा एमाले धनुषाका पर्ूवजिल्ला अध्यक्ष हरिदेव मण्डलको नेतृत्वमा एक दर्जनभन्दा बढी कार्यकर्ता एमाओवादीमा प्रवेश गरेको छ ।
 सुरेशकुमार यादव

No comments:

Post a Comment