Labels

Friday, July 19, 2013

गच्छदारले भने, सर्वदलीय बैठक बोलाउ


सुरेशकुमार यादव
काठमाडौ साउन ४ गते । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) अध्यक्ष्ा विजयकुमार गच्छदारले सर्वदलीय बैठकको माग गनर्ुभएको छ । दुर्इदिनसम्म चलेको पार्टीको केन्दि्रय समितिको बैठकले हाल देखिएको राजनीतिक विवाद समाधानलागि सर्वपक्ष्ाीयm, सर्वदलीय बैठक बोलाउनु पनर्े  माग गनर्ुभएको हो ।    केन्दि्रय समितिले गरेको निर्ण्ायहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष्ा गच्छदारले संविधानका विवादित विष्ायहरुमा सहमति कायम गर्न सर्वदलिय बैठक आयोजना गर्न उच्चस्तरिय राजनीतिक समितिलार्इ आह्‍वान गनर्े बताउनुभयो । उहाँले मङ्गसीर ४ कनै पनि हालतमा चुनाव हुनुपनर्े पक्ष्ामा आफ्‍नो पार्टी रहेको बताउँदै निर्वाचनमा सके देशका सम्पूर्ण्ा राजनीतिक पार्टीहरु, सम्भव नभए धेरैभन्दा धेरै राजनीतिक दलहरुलार्इ सहभागी गराउन प्रत्यक्ष्ा र समानुपातिक सिटको पूरानो अनुपातमा कायम गर्न सुभmवा दिनुभाये ।      उच्च स्तरीय राजनीति संयन्त्रका सदस्य समेत रहनु भएका अध्यक्ष्ा गच्छदारले निर्वाचन क्ष्ोत्र निर्धारण्ामा संविधान संशोधन समेतको लागि लचकता अपनाउने बताउँदै सविधानसभा निर्वाचनको विरुद्ध आन्दोलनमा उत्रिएका दलहरुसँग सहमतिका लागि उच्चस्तरिय राजनीतिक संयन्त्र विस्तार गनर्ु परे गरेर समाधान गनर्ुपनर्े धारण्ाा राख्नुभयो । उहाँले मधेशमा एकसय २१ सीट हुनुपनर्े माग समेत गनर्ुभएको छ ।    २०६८ को जनगण्ाना अनुसार मधेशको जनसंख्या ५०.३१% कायम भएको परिप्रेक्ष्यमा संविधान सभाको निर्वाचनमा प्रत्यक्ष्ा तिर २४० सिट कायम रहेमा मधेशमा पाँच सिटको व ृद्धि भर्इ कुल सिट संख्या एकसय २१ अनिवार्य कायम गर्न निर्वाचन क्ष्ोत्र निर्धारण्ा आयोगसँग बैठकले माग गरेको छ । सर्वोच्च अदालतले नागरिकता नभएका जनतालार्इ मतदाता नामावालीमा नाम नलेख्न गरेको अन्तरिम आदेशको समेत पार्टीको बैठकले विरोध गरेको छ । गत संविधान सभाकेा निर्वाचनमा जम्मा १ करोड. ७६ लाख मतदाता थियो । २०११ को जनगण्ानामा नेपालको कुल जनसंख्याको व ृद्धि भर्इ हाल यो २ करोड. ६८ लाख पुगेको छ । यस हिसावले अब मङ्गसीर ४ मा सम्पन्न हुने निर्वाचनको लागि मतदाता संख्या गत संविधान सभाको चुनाव भन्दा बढ.ी हुनुपनर्ेमा अहिले यो घटेर १ करोड. २३ लाख पचासी हजार तीनसय १४ मात्र दर्ता भएको देखिन्छ । भmण्डै ५२ लाख मतदाता नाम दर्ताबाट बञ्चित रहेको प्रति पार्टीको ध्यानाकर्ष्ाण्ा भएको अध्यक्ष्ा गच्छदारले बताउनुभयो । यसरी घट्‍नु भनेको हुनलागेको निर्वाचनको विश्वश्नियता र स्वीकार्यता माथि नै प्रश्न चिन्ह खड.ा भएको दावी गर्दै उहाँले यस्तो अवस्थामा यति ठूलो संख्यामा रहेको मतदातालार्इ छोड.ेर निर्वाचनमा जानु कुनै किसिमले जायज र मुनासीव नदेखिएको समेत स्पष्ट पानर्ुभयो । उहाँले धेरैभन्दा धेरै मतदाताहरुलार्इ निर्वाचनमा सहभागी गराउन मतदाता नामावली अधावधिक गनर्े कार्यलार्इ कम्तिमा एक महिना थप्न गर्न समेत सुभmाव दिनुभएको छ ।

No comments:

Post a Comment