Labels

Sunday, July 7, 2013

विस्तारीत बैठक नभए विशेष्ा महाधिवेशन


सुरेशकुमार यादव
काठमाडौ असार २२ गते । एकीक ृत नेकपा माओवादीका प्रवत्तmा अग्नि सापकोटाले देशको विद्यमान संकट अन्त्यका लागि तोकिएको समयमा चुनाव हुनुपनर्े बताउँदै सो चुनाव विथोल्ने ताकत नेकपा माओवादीसँग नरहेको दावी गनर्ुभयो । आफूहरुबाट अलग्गिएर बनेको मोहन वैद्य नेत ृत्वको नेकपा(माओवादीसँग निर्वाचन बिथोल्ने ताकत नभएको बताउँदै उहाँले निर्वाचन बिथोल्न सक्ने मनोगत भ्रमबाट मुक्त रहन वैद्य समूहलार्इ आग्रह समेत गनर्ुभयो । पार्टी केन्दि्रय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिवार भएको नियमित पत्रकार भेट्‍घाटमा प्रवत्तmा सापकोटाले देशको निकासका लागि सबै निर्वाचनमा जुटेको बेला वैद्यहरुले त्यसलार्इ विथोल्ने धम्की दिनु आफैमा हस्यास्पद रहेको बताउँदै उहाँहरुले संविधानसभा निर्वाचन खारेज गर्न नभर्इ निर्वाचनले नै उहाँहरुलार्इ खारेज चेतावनी दिनुभयो । उहाँले वर्तमान संकट समाधानका लागि तोकिएकै समयमा निर्वाचन गर्नको विकल्प नरहेको बेलामा त्यसको विरोध गनर्ुको कुनै तुक नरहेको र त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलार्इ आग्रह पनि गनर्ुभयो । सरकार र निर्वाचन आयोगलार्इ निर्वाचनको तयारीमा ध्यान केन्दि्रत गर्न आग्रह गर्दै उहाँले निर्वाचनलार्इ पूर्ण्ा सफल पार्न सबै क्ष्ोत्रको सहयोग हुनुपनर्े कुरामा जोड दिनुभयो । उहाँले साउन ४ गते हुन लागेको विस्तारित बैठकले पार्टीको संगठनात्मक सिद्धान्तमा परिवर्तन हुने बताउनु भएको छ । अध्यक्ष्ा प्रचण्डले तयार पानर्ु भएको प्रस्ताव केही नयाँ सिद्धान्तको बारेमा पनि चर्चा गरिएको उल्लेख गर्दै उहाँले विस्तारित बैठकमा पेश गर्न संगठनात्मक प्रस्ताव तयार पारे पनि सँख्या किटान गर्न भने बाँकी रहेको जानकारी गराउनुभयो । केन्दि्रय समिति कति सदस्यीय हुने भन्ने विष्ायको टुंगो पनि विस्तारित बैठकबाट नै लगाउने प्रवत्तmा सापकोटाले बताउनुभयो । उहाँले विस्तारित बैठकले सांगठनिक सिद्धान्तको टुंगो लगाउन नसके त्यसबेला विशेष्ा महाधिवेशन पनि बोलाउन सकिने संकेत गर्दै पार्टीभित्र देखिएका साना मसिना समस्याहरु छलफलबाट टुगों लगाउने धारण्ाा राख्नु भयो । उहाँले नेता बाबुराम भट्‍टरार्इले पार्टी नै छाडेको होइन उपाध्यक्ष्ा पद त्यागेको बताउँदै त्यसबारे पनि विस्तारित बैठकले ठोस निर्ण्ाय गनर्े बताउनुभयो । 

No comments:

Post a Comment