Labels

Saturday, July 13, 2013

'विपक्षिलाई नलिए चुनाव असम्भव'


सुरेशकुमार यादव
काठमाडौं २८ असार । मधेशी जनअधिकार फोरम -गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले निर्वाचनको विपक्षमा रहेका राजनीतिक दलहरुलाई नसमेटिकन निर्वाचन असम्भव हुने बताएका छन् ।
विभिन्न पार्टर्ीीका कार्यकर्ताहरु मधेशी जनअधिकार फोरम -गणतान्त्रिक) मा प्रवेश गराउन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रतिपक्षि दलहरुलाई वाईपास गरेर निर्वाचनको वातावरण बन्दैन, भयभित वातावरणमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका हुन् ।
शुक्रवार पत्रकार सम्मेलन गरेर सरकार र चार दलीय संयन्त्रको रवैयाले मङ्सीर ४ हुने निर्वाचन शंकाको घेरामा परेको भन्दै उनले भने- चार दलीय संयन्त्रको इसारामा सरकार चल्दै जाने हो भने निर्वाचन मंङ्सीरमा निर्वाचन हुँदैन, निर्वाचनकै लागि यो सरकार गठन भएको हो भने विपक्षीमा रहेका पार्टर्ीीलाई पनि चुनावमा भाग दिने वातावरण सरकारले बनाउनर्ुपर्छ, जनताले असली नेता छान्ने उपयुक्त माध्यम पनि त्यही हो ।
आप\mनो पार्टर्ीीनर्वाचनको पक्षमा रहेको भन्दै यादलले मङ्सीरमा निर्वाचन हुन सकेन भने अझै दश वर्षपनि संविधानसभाको निर्वाचन हुन नसक्ने र मुलुक ठूलो द्वन्द्वमा जाने चेतावनी दिए ।
पार्टर्ीी्रवेश गर्दै कौशलकुमार झाले भने- तमलोपामा युवा वर्गको अस्तित्व नदेखेको कारण पार्टर्ीीरिवर्तन गरेका हौं, आशा छ मधेशी जनअधिकार फोरम -गणतान्त्रिक )ले हाम्रो अस्तित्वको कदर गर्छ ।
तमलोपा नेपालका राष्ट्रिय युवा अध्यक्ष कौशलकुमार झाको नेतृत्वमा तमलोपा नेपालका युवा केन्द्रीय सदस्य राधेश्याम साह, बच्चा राय, नेपाली काँग्रेस रौतहटका वीरेन्द्र राय यादवलगायत विभिन्न पार्टर्ीी १७ जना कार्यकताहरु मधेशी जनअधिकार फोरम -गणतान्त्रिक) मा प्रवेश गरेका थिए ।

No comments:

Post a Comment