Labels

Tuesday, July 9, 2013

प्रविधि तयार भएपनि किसानसमक्ष्ा पुग्दैन


सुरेशकुमार यादव
काठमाडौं, असार २५ गते । क ृष्ाि क्ष्ोत्रका निकायहरुबीच समन्वय नहुँंदा अनुसन्धान गरिएका प्रविधिहरु क ृष्ाकसमक्ष्ा पुग्न नसकेपछि गुनासोहरु बढेका छन्‍ । नेपाल क ृष्ाि अनुसन्धान परिष्ाद्‍ (नार्क) अन्तर्गतको बाह् अनुसन्धान महाशाखाåारा मंगलबार राजधानीमा आयोजित दशौं राष्टि्रय क ृष्ाि प्राविधिक कार्यसमूहसम्बन्धी गोष्ठिमा सहभागी विज्ञहरुले यस्तो गुनासो गरेका हुन्‍ । सहभागी भएका क ृष्ाि वैज्ञानिक तथा प्राविधिकहरुले विभिन्न क्ष्ोत्रमा दर्जनौं प्रकारका प्रविधि, बीउविजन, आैष्ाधि, तथा आैजारहरुको विकास भएपनि क ृष्ाकसमक्ष्ा पुग्न नसकेको गुनासो पोखेका छन्‍ । क ृष्ाि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले फलानो बालीमा रोग निको नभएको किसानको गुनासो छ भने नार्कले सोही रोग सम्बन्धि आैष्ाधि आफूले अनुसन्धान गरेको भन्छन्‍ आखिर यस्तो किन हुन्छ, त्यो आैष्ाधि किसानसमक्ष्ा किन नपुगेको भन्दै गुनासो गनर्ुभयो ।एउटै क्ष्ोत्रगत विष्ायमा दोहोरोपन हुने गरी नार्क र क ृष्ाि विभागले काम गर्दा उन्नत जातका बीउ, प्रविधि तथा रोगसम्बन्धी निदानहरु किसानहरुले उपभोग गर्न नपाएको समस्यालार्इ मुख्य रुपमा वैज्ञानिकहरुले उठाएका छन्‍ । सरकारले क ृष्ाि अनुसन्धान गरेर प्रविधि विस्तारको जिम्मा नार्कलार्इ दिएको छ । यसैगरी विकास गरिएका प्रविधिलार्इ किसानसमक्ष्ा पुरयाउने जिम्मा क ृष्ाि विभागलार्इ दिएको छ । पछिल्लो समयमा नार्कले विभिन्न क्ष्ोत्रगत विष्ायमा प्रविधि विकास गरेपनि क ृष्ाि विभागले उत्तm प्रविधिलार्इ किसानसमक्ष्ा पुरयाउन नसकेको गुनासो मन्त्रालयले समेत गरेको छ । मन्त्रालयका सचिव खनालले क ृष्ािका समस्याहरु निराकरण्ा गर्न नार्क, क ृष्ाि, पशु र खाद्य प्रविधि तथा गुण्ा नियन्त्रण्ा विभागबीच समन्वय हुनुपनर्ेमा जोड दिदै भन्नुभयो('यी चारवटै निकायले आपसी मत भिन्नतालार्इ थाती राखेर समन्वयको आधारमा कार्यत्रmम तयार पार्नु पर्छ । आपसी समन्वयले कार्य गर्‍यो भने सरकारलार्इ पनि बजेट दिन सजिलो हुन्छ । बजेट किन चाहिया,े काम गर्नका लागि, तपार्इहरु काम गनर्ुस्‍ हामी बजेट दिन तयार छौ ।'पोष्ाण्ायुत्तm खाद्य सुरक्ष्ाा कायम राख्न र व्यवसायिक क ृष्ाि नीति अवलम्बन गर्न आपसी मतभिन्नतालार्इ छाडेर एकीक ृत रुपमा काम गर्न सचिव खनालले आग्रह गनर्ुभयो । उहाँले अनुसन्धान गनर्े निकायले अनुसन्धान गनर्े र प्रसार गनर्े निकायले इमान्दारिपूर्वक किसानसम्म पुरयाउन सके मात्र पोष्ाण्ायुत्तm खाद्य सुरक्ष्ाा कायम गर्न सकिने सुभmाव दिनुभयो । हरियो तरकारीमा ९० प्रतिशतसम्म बिष्ाादीको प्रयोग भएको पाइएको जानकारी गराउदै सरोकारवाला निकायलार्इ बिष्ाादीरहित तरकारी उत्पादनका लागि किसानहरुलार्इ सुसूचित गराउनुपनर्े सुभmाव समेत उहाँले दिनुभयो । गोष्ठिमा सहभागी भएका क ृष्ाि विभागका महानिदर्ेशक लिलाराम पौडेल, पशु सेवा विभागका महानिदर्ेशक डा.नरवहादुर रजवार, नार्कका कार्यकारी निदर्ेशक डा.दिलवहादुर गुरुंग र खाद्य प्रविधि तथा गुण्ा नियन्त्रण्ा विभागकी महानिदर्ेशक जीवनप्रभा लामालगायतकाले क ृष्ाि क्ष्ोत्रमा बजेट, जनशत्तmि, हाइब्रीड बीउ, उन्नत प्रविधि, सिंचार्इ, रसायनिक मलको टड्‍कारो समस्या रहेको बताउनु भएको छ । सरोकारवाला निकायहरुले मुलुकभरको क ृष्ािसम्बन्धी क्ष्ोत्रगत समस्याहरुको बारेमा सचिब खनाललार्इ जानकारी गराएका थिए । मुलुकभरका जिल्लाहरुमा क ृष्ािसम्बन्धी रहेका समस्याहरुको बारेमा अध्ययन गरी ल्याइएको प्रतिवेदनले तरकारीवालीतफ गानो कुहिने, डढुवा, भmुसिलकिरा, छिकर्े फुकर्े, रातो खपटे किरा,  ओइलाउने रोगलगायतका समस्याबारे उल्लेख गरेको थियो । यसैगरी खाद्यान्नवालीको धान, गहुँं, मकैतफ रोग सहन सक्ने र पानी सहन सक्ने जातको कमी, खैरो सिन्दुरे रोग, डढुवा रोग, दाना नलाग्नेजस्ता समस्यालार्इ प्रमुख रुपमा उठान गरिएको छ । त्यस्तै पशुपंक्ष्ाितफ एण्टिवायोटिक र भिटामिन आैष्ाधीको प्रयोग र जनस्वास्थ्यमा पनर्े समस्या, उन्नत जातको वीर्य, पशु नश्ल सुधारसम्बन्धी चुनौतीहरुलार्इ उठाइएको छ । सरोकारवाला निकायले आगामी दिनमा छलफलको त्रmमा देखापरेको मुख्य चुनौतीहरुलार्इ आधार बनाएर कार्यत्रmम तयार पारिने जानकारी गराएका थिए ।

No comments:

Post a Comment