Labels

Wednesday, September 11, 2013

बुढेसकालमा यसरी जुरायो लगनगाँठो

सुरेशकुमार यादव
काठमाडौ भदौ २६ गते । एक अर्काको दुःख सुखमा १० वर्षम्म साथ दिदै आएका एक जोडीको पार्टर्ीी अनुमतिले विहे हुने भएको छ । २० वर्षकेटा र १८ वर्षकेटीको उमेर पुगेपछि मात्र विहे गर्ने एमाओवादीको नीतिलाई आत्मसात गर्दै एकजाडी वर्षौसम्म विहे नगरी एउटा साथीको रुपमा सँगै बसे ।
ती जोडी हुन् एकीकृत माओवादीको स्कूलिङ विभागका इन्चार्ज स्वनाम साथी -शशी शेरचन) र दागंकी किरण गौतम । ६३ वर्षो उमेरमा आफूभन्दा आधा कम २९ वषर्ीया युवतीसँगको विहेलाई लिएर पार्टर्ीीतमा चर्चाका विषय बनेपछि पार्टर्ीी अनुमतिमा विहे गरेको कारण त्यो सहज हुँदै गएको छ । गौतम वाम विचारका भएका कारण एमाओवादी निकट हुन तर पार्टर्ीीे कुनै पदमा हुनुहुन्न । गौतम एमाओवादीका केन्द्रीय सदस्य जीवन गौतमकी बहिनी हुन । पार्टर्ीी प्रवक्ता अग्नी सापकोटाले उहाँहरुले विहे गर्ने भनेर पार्टर्ीीई लिखित आग्रह गरेपछि पार्टर्ीी अनुमतिमा विहे गरेको बताउनुभयो । यो जोडीले विहेका लागि दिएको पत्रका आधारमा मंगलवार बसेको केन्द्रीय कार्यालय बैठकले विहेको लािग स्विकृति दिएको उहाँले बताउनु भयो ।
अविवाहित स्वनाम साथी १० वर्षेखि दाङकी गौतमसँग 'लिभिङ टुगेदर' को सम्बन्धमा बस्दै आउनु भएको थियो । स्वनाम साथी र गौतम एक अर्कालाई दुख सुखमा साथ दिँदै आउनु भएको थियो । सोनामको कमजोर स्वाथ्यलाई रेखदेख गर्दै आएकी गौतमले स्वदेश तथा विदेश भ्रमणहरुमा पनि साथै हुन्थे । गौतम आफ्ना दाजु जीवनको राजनीतिबाट प्रभावित भएर राजनीतिमा लाग्दा सोनामसँग चिनजान भएको थियो । तत्कालिन माअेावादी र सरकारसँग भएको दोस्रो वार्ताको बेला स्वनाम शान्तिका लागि विभिन्न कार्यक्रमहरु गर्दै आउनु भएको थिया र त्यसबाट प्रभावित भएर शान्तिका लागि दुवैजनासँगै काम गर्न थाल्नु भएको पार्टर्ीी्रोतले जनाएको छ । दाजु जीवनसँग राजनीतिमा हिड्दा चिनजान भएको सोनामसँग चिनजान गहिरिदै गएपछि उहाँहरुसँगै बस्न थाल्नु भएको सोनाम निकट एक नेताले गोरखापत्रलाई बताउनुभयो ।
त्यागी कम्युनिष्ट नेताका रुपमा चिनिने एमाओवादी नेता स्वनाम साथीलाई गौतमका परिवारले पनि राम्रो मान्थे । कम्यूनिष्ट राजनीतिमा स्वनामको योगदान तथा विचार बबारे गौतमका बुवाले प्रशंशा गरेपछि उहाँ झन प्रभावित हुनुभएको थियो । पेसाले इन्जिनियर रहनु भएका गौतमले बुढेसकालमा सोनामलाई साथ दिनु उहाँका सादा जीवन र उच्च विचारले हो । पुल्चोक इन्जिनियर क्याम्पसका टपर गौतमका बुवा पनि वामपन्थी राजनीतिमा लागेका नेता हुनुहुन्थ्यो ।
सोनामले छोटो प्रतिकृया दिँद भन्नुभयो-'पार्टर्ीी साथीहरुले 'लिभिङ टुगेदर' मा मात्र कति दिन बस्ने भनि सल्लाह दिए अनुसार नै पार्टर्ीीे अनुमतिमा विहे गरेको हुँ । १० वर्षखि या बुढोलाई साथ दिँदै आएकी गौतमको सल्लाह पनि विहे नै गरौ थियो र हामील विहे गर्यौ ।'

No comments:

Post a Comment