Labels

Sunday, September 29, 2013


सुरेशकुमार यादव
काठमाडौ असोज २ गते । जिल्लाहरुबाट उम्मेदवारको नाम सिफारिश हुने क्रम जारी रहेको बेला तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीीतमलोपा) को धनुषामा उम्मेदवारीको लागि विवाद उत्पन्न भएको छ ।
तमलोपाका भातृ संगठन तर्राई मधेश विद्यार्थी प|mन्टका प्रवक्ता शम्भुनाथ झाले धनुषाको क्षेत्र नं. ४ बाट प्रत्यक्ष अथवा समानुपातिकमा सविधानसभा चुनावका लागि नाम सिफारिशको माग गर्दै पार्टर्ीीे जिल्ला कार्यालयमा ताला लगाउनुको साथै केन्द्रीय कार्यालयमा ज्ञापनपत्र समेत बुझाउनु भएको छ ।
    पार्टर्ीीथापना भएकै दिनदेखि सदस्यता लिएर राजनीतिमा लागेको दावी गर्दै युवा नेता झाले आफ्नो क्षेत्र नं. ४ का लागि आफूलाई जानकारी नै नगर्राईकन अरुको नाम सिफारिश भएकोप्रति आक्रोशित हुँदै त्यसलाई सच्याउन माग गर्नुभएको छ । 'म त्यो क्षेत्रको नेता, जिल्लाको प्रतिनिधि हुँदा हुँदै कुनै जानकारी नदिइकन दर्ुइ चारजना मिलेर कुनै निर्ण्र्ाागर्नुलाई मैले मान्नु पर्छ भने छैन, नेता झाले भन्नुभयो ।'
    पार्टर्ीीध्यक्ष महन्थ ठाकुरलाई बुझाएको ज्ञापनपत्रमा उहाँले आफनै गृह जिल्ला धनुषा क्षेत्र नं.४ मा पार्टर्ीी गुटबन्दी गरि त्यस क्षेत्रमा काम गरिरहँदा पनि प्रत्यक्ष वा समानुपातिकमा आफुलाई सिफारिस नगरेकोप्रति दुःख व्यक्त गर्दै पार्टर्ीी जनाधार नै नभएका दर्ुइ चारजना नेताको एकल निर्ण्र्ाा्रति आफू असन्तुष्ट रहेको उल्लेख गर्नुभएको छ ।  उहाँले पार्टर्ीी आफूमाथि भेद्भाव गरेको दावी गर्दै आफूलाई प्रत्यक्ष वा समानुपातिमा त्यस क्षेत्रबाट सिफारिश नगरे आफनो अधिकारका लागि लोकतान्त्रिक विधि अनुसार शान्तिपर्ूण्ा र वैचारिक जनसंर्घष्ा र आन्दोलनमा जाने चेतावनी समेत दिनुभएको छ ।
    त्यहाँको जिल्ला कार्यसमितिले प्रत्यक्षमा पार्टर्ीी उपाध्यक्ष बृषेशचन्द्र लाल तथा समानुपातिकमा जिल्ला अध्यक्ष डा.विजय सिहको नाम सिफारिश गरेको छ । नेता झाले क्षेत्र नं. ४ मा उहाँहरुको कुनै जानाधार नभएको र कुनै पनि हालतमा चुनाव नजित्ने भएकाले आफूलाई उम्मेदवार बनाए चुनाव जितेर देखाई दिने दावी गर्दै उम्मेदवार सिफारिशको माग गर्नु भएको छ । विगतको सविधानसभा चुनावमा उपाध्यक्ष लालले ४७०० मत ल्याउनु भएको थियो जबकि मधेशी जनअधिकार फोरम नेपालका संजय साहले १६ हजार मतले विजय हुनु भएको थियो ।
    अध्यक्ष ठाकुरले नेता झाको ज्ञापनपत्र बुझेपछि आफ्नो पार्टर्ीी युवालाई नेतृत्वदायी भूमिका दिनका लागि हरहमेशा तयार रहेको बताउँदै सविधानसभाको चुनावमा पनि युवालाई नै प्राथमिकता दिने नीति बनाएको प्रष्ट पार्नुभयो । यस विषयमा कहाँ के भएको छ, त्यसबारेमा बुझेर पार्टर्ीीे बैठकले छलफल गर्ने आश्वासन अध्यक्ष ठाकुरले दिनुभएको नेता झाले बताउनुभयो ।

No comments:

Post a Comment