Labels

Tuesday, September 10, 2013

अनिल झाको नजर थारुतिर


सुरेशकुमार यादव
काठमाडौ भदौ २३ गते । अनिलकुमार झा अध्यक्ष रहनु भएको संघीय सद्भावना पार्टर्ीी सोबिन्द्र चौधरी अध्यक्ष रहेको राष्ट्रिय थारु समाज एकता पार्टर्ीीच आइतवार एकीकरण भएको छ ।
दर्ुइ पक्षबीच भएको ६ बुँदे सहमति अनुसार एकीकृत पार्टर्ीीे नाम संघीय सद्भावना पार्टर्ीीै रहने र त्यसको अध्यक्षमा अनिलकुमार झालाई नै राख्ने सहमति भएको छ । गोरखापत्रलाई प्राप्त सहमति पत्र अनुसार पार्टर्ीीे चुनाव चिन्ह, झण्डा यथावत रहने छ ।
सबिन्द्र चौधरी रौतहट क्षेत्र नं. ५ का नेता हुन् । तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीीेपालबाट मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गर्नुभएका गोविन्द चौधरीको सहयोगीको रुपमा लामो समयसम्म काम गर्नुभएका उहाँ गोविन्द चौधरीबाट अलग भएर आफ्नै पार्टर्ीीर्ता गराउनु भएको थियो । थारु समुदायमा राम्रो पक्कड बनाउनु भएका सोबिन्द्र चौधरी अगामि सविधानसभाको चुनावमा रौतहट क्षेत्र नं. ५ बाट उम्मेदवारी दिने तयारीमा रहेको अध्यक्ष झाले जानकारी गराउनुभयो ।

यसअघि भदौ २१ गते तमलोपा नेपालका उपाध्यक्ष ब्रजकिशोर सिहलगायत रौतहट जिल्ला समितिका अन्य नेता तथा कार्यकर्ता प्रवेश गर्नुभएको थियो । रौतहट क्षेत्र नं. १ गते नेता सिह काँग्रेसबाट दर्ुइपटक संसद भइसकेका व्यक्ति हुन् ।

No comments:

Post a Comment