Labels

Thursday, September 26, 2013

महेन्द्रले छाडे वैद्यलाई


सुरेशकुमार यादव
काठमाडौ असोज ८ गते । मोहन वैद्य 'किरण' अध्यक्ष रहनु भएको नेकपा-माओवादीले राजावादीसँग साँठ-गाँठ गरी सविधानसभा चुनाव भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाउँदै सो पार्टर्ीी रहेका मधेशी नेताहरु अलग भएर छुट्टै संगठनको घोषणा गरेका छन् ।
    पार्टर्ीीट अलग भएर नेकपा-माओवादी व्रि्रोही समूह गठन गर्नुभएका केन्द्रीय सदस्य महेन्द्र पासवानले मंगलवार पत्रकार सम्मेलन गरी औपचारीक रुपमा आफुहरु वैद्यको पार्टर्ीीट अलग ुभएको घोषणा गनुभयो ।
    नेकपा-माओवादीको पोखरा सम्मेलनमा मधेशकोतर्फाट १३ बुँदे माग राखेको तर त्यसमध्ये कुनैपनि कार्यान्वयन नभएको दावी गर्दै नेता पासवानले सो पार्टर्ीी मधेशप्रतिको सोचाई गलत रहेको कारण अलग भएको बताउनुभयो । सविधानसभाबाट मात्र उत्पीडित जनताको अधिकार सुनिश्चित हुन्छ तर त्यसलाई नजर अन्दाज गर्दै कहिले के बहाना त कहिले बहानामा सविधानसभा चुनावलाई वैद्यले टार्दै गएको आरोप उहाँले लगाउनुभयो ।
    वैद्यजीहरुको क्रियाकलापले सो राजनीतिक दल असफलको बाटोमा गइरहेका छन्, पार्टर्ीीे विचार र लाइनप्रति कुनै धारणा स्पष्ट छैन, उहाँले भन्नुभयो-'वैद्यजीलाई आफू के गर्दैछु पार्टर्ीीता जाँदैछन्, कुनै कुराको हेक्का छैन, हावदारी रुपमा राजनीतिलाई अगाडि बर्ढाई रहेको कारण त्यहाँ बस्नुको कुनै औचित्य नदेखेकाले साथीहरुलाई साथमा लिएर अलग भएका छौ ।' उहाँले यो समूह एउटा छुट्टै संगठन रहेको बताउँदै यसलाई नै राजनीतिक दलको रुप दिने समेत घोषणा गर्नुभयो ।
    एमाओवादी पार्टर्ीी जान लाग्नु भएको हो भनि जिज्ञासामा उहाँले कुराकानी भइरहेका छन्, आफूहरुले उठाएको मागलाई पार्टर्ीी कार्यान्वयन गराए सोही पार्टर्ीी जाने प्रतिकृया दिनुभयो । हामीले उठाएका १३ बुँदे मागप्रति जो सकारात्मक हुन्छ त्यो पार्टर्ीी हामी जान्छौ एमाओवादी पार्टर्ीी जानर्ुपर्छ भने छैन, उहाँले भन्नुभयो ।
    मधेशलाई आन्तरिक उपनिवेशबाट मुक्त गर्नुपर्ने, राष्ट्रियताको बारेमा स्पष्ट हुनुपर्ने, नागरिकताको समस्या समाधान गर्नुपर्ने, मधेशप्रतिको सोचाईमा स्पष्ट हुनुपर्ने, मधेशको मुद्दामा बोल्नेलाई भारतीयको नजरले हर्ेर्ने दृष्टिमा परिवर्तन गर्नुपर्नेलगायतका १३ बुँदे माग उहाँहरुको रहेको छ ।
पोखरा सम्मेलनमा दिएको १३ बुँदे मागपत्रमा नेकपा-माओवादीमा रहेका १२ जना मधेशी केन्द्रीय सदस्यमध्ये ९ जनाले मात्र हस्ताक्षर गर्नुभएको थियो । रोशन जनकपुरी, कृष्णदेव सिह दनुवार र सोनेलाल साहले हस्ताक्षर गर्नुभएको थिएन । नेकपा-माओवादीमा देखिएको दर्ुइ गुटमा रामबहादुर थापा 'बादल' को गुटमा कृष्णसिह दनुवारको समूह रहेका छन् भने विप्लवको गुटमा महेन्द्र पासवानको समूह रहेको छ । दर्ुइ सात्ताअघि सुटुक्क चीन पुगेर फर्किनु भएका विप्लव एमाओवादीसँग एकीकरण हुनर्ुपर्छ भनि अभिव्यक्ति दिँदै आउनु भएको छ र सोही समूहका पासवान एमाओवादीमा प्रवेश गर्न लाग्नु भएको हो ।
१३ बुँदे मागमा हस्ताक्षर गर्नेमध्येका शिवराम यादव हालमा पार्टर्ीी निष्कृय रहनु भएको छ भने र्सर्ूयनाथ प्रसाद यादव मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरिसक्नु भएको छ । बाँकी केन्द्रीय सदस्यमध्येका दर्ुइजना पासवान र रवीन्द्र पटेल लगायत विभिन्न जिल्लाका जिल्ला स्तरीय नेता, राज्यसमितिका सदस्यगरी ३४ जना नेकपा-माओवादीबाट अलग भएर व्रि्रोही समूह गठन गरेको छ ।
वैद्य समुहबाट व्रि्रोह गर्नुभएका पासवान मंगलवार विहान पार्टर्ीी प्रवेश गर्ने कार्यक्रम तय भएको थियो । त्यसका लागि सम्पर्ूण्ा तयारी पूरा पनि भएको थियो तर अन्य व्रि्रोहीहरुले पासवानको नेतृत्वमा प्रवेश गरियो भने उहाँलाई मात्र जस जाने भएकाले एउटा संगठित रुपमा प्रवेश गर्दा सबैको मान हुने निष्कर्षा पुग्दै मंगलवार नै अलग समूह गठन गरेर पत्रकार सम्मेलन गर्नुभएको थियो । महेन्द्र पासवान समूहलाई पार्टर्ीी प्रवेश गराउन एमाओवादीले बुधवार २ बजेका लागि समय तय गरेको छ । यता पासवानले आफूहरुले उठाएको माग पूरा भएमात्र पार्टर्ीी्रवेश गर्ने बताउनु भएको छ ।

No comments:

Post a Comment