Labels

Sunday, September 1, 2013

पेरिसडाँडामा अल्भmाएर के के गर्‍यो लाजीम्पाटमा


सुरेशकुमार यादव
काठमाडौ भदौ १६ गते । आन्तरिक तयारी पूरा नभएको कारण्ा देखाउँदै आइतवार बस्ने भनिएको एकीक ृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
     सविधानसभा चुनाव सफल पार्नका लागि कार्यविभाजन, चुनावी घोष्ाण्ाापत्र, चुनावी राण्ानीति, उम्मेदवार छनौट लगायतका विष्ायमा छलफल गर्नका आइतवारका लागि एमाओवादीले बैठक बोलाएको थियो । पार्टी केन्द्रीय कार्यालयमा दुर्इ बजेका लागि बैठकमा केन्द्रीय सदस्यहरुलार्इ बोलाइ सकेको थियो भने उता पूर्व पदाधिकारी, स्थायी समिति सदस्य, ब्यूरो इन्चार्जलगायतका नेताहरु लाजिम्पाटस्थित प्रचण्ड निवासमा आन्तरिक बैठकमा व्यस्त थिए ।
     दुर्इ बजे बस्ने भनिएको बैठकलार्इ चार बजेका लागि सारिएको थियो तर प्रचण्ड निवासको बैठकले आन्तरिक सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिको बैठक सोमवारका लागि स्थागित गरिएको छ । प्रवत्तmा अग्नि सापकोटाले ग ृहकार्य नपुगेका कारण्ा सोमवार विहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी गराउनु भयो । एमाओवादीको जारी बैठकबाट दोस्रो चरण्ाको चुनावी अभियानसँगै नेताहरुको नयाँ कार्यविभाजनसमेत गर्ने तयारीका लागि आन्तरिक बैठक बसेको थियो तर कार्यविभाजन तथा उम्मेदवार छनौटलगायतको विष्ायमा कुरा नमिलेपछि केन्दीय समितिको बैठक प्रभावित भएको स्रोतले जनाएको छ ।
     बैठकमा सहभागि एक नेताले गोरखापत्रसँग भन्नुभयो('नेताहरुमा महत्वकाँक्ष्ाा बढेको छ, पुरानो रोग अभmै कायम छ, कार्यविभाजन गर्दा सबैलार्इ पद नै चाहिएकाले कुरा नमिलेको हो ।'माओवादीले सबै ब्युरो इन्चार्ज, राज्य संयोजक र अधिकाँश जिल्ला इन्चार्जहरुलार्इ परिवर्तन गर्न लागेको कारण्ा असम्भmदारीहरु थपिँदै गएको स्रोतको दावी छ । चुनावका लागि सबै उम्मेदवारहरुको टुगों यही बैठकले लगाउन सकिदैन, एक नेताले भन्नुभयो('तर शीर्ष्ास्थ नेताहरुको उम्मेदवारी जारी केन्द्रीय समितिले नै टुगों लगाउने सहमति भएको छ ।' अध्यक्ष्ा प्रचण्डको सिफारिश थुप्रै ठाउँबाट आएपनि उहाँलार्इ काठमाडौ र धनुष्ााबाट चुनाव लडाउने बैठकले लगभग सहमति गरिसकेको स्रोतको दावी छ ।
    त्यस्तै डा.बाबुराम भट्‍टरार्इलार्इ गोरखा र मधेशको पश्चिमको कुनै एउटा जिल्लाबाट उम्मेदवारी दिन लगाउने पार्टीको तयारी रहेको बुभिmएको छ भने नारायण्ाकाजी श्रेष्ठलार्इ काठमाडौबाट उम्मेदावारी दिन लगाउने तयारी भइरहेका बतार्इएको छ ।केन्द्रीय सहमतिको बैठकपछि सञ्चालन गरिने दोस्रो चुनावी अभिायनमा जुन नेता जुन क्ष्ोत्रबाट उम्मेदवारी दिन्छन्‍ ती नेतालार्इ त्यही क्ष्ोत्रमा खटाउने तयारी भइरहेको प्रवत्तmा सापकोटाले बताउनुभयो । त्यसले जनतालार्इ बुभm्‍न सकिने र चुनावी क्ष्ोत्र तयार गर्न सकिने भएकाले दोस्रो अभियान सफल भएपछि मात्र सबै क्ष्ोत्रको उम्मेदवारको टुगों लगाइने उहाँले बताउनुभयो । प्रवत्तmा सापकोटाले चुनावको मुखमा åन्åकालीन मुद्दा ब्युँताएर पार्टी नेता तथा कार्यकर्तालार्इ फँसाउन ष्ाड्‍Øन्त्र भइरहेको विष्ायमा पनि आज प्रचण्ड निवासमा छलफल भएको  बताउनुभयो ।
      द्धन्दकालीन मुद्दालार्इ उठाएर माओवादीलार्इ बद्‍नामा गराउन खोजिएको विष्ायलार्इ आफूहरुले गम्भिर रुपमा लिएको र यसबारेमा कुनै ठोस रण्ानीति बैठकबाटै ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

वाइसीएलमा छलफल जारी

योङ्‍ग कम्यूनिष्ट लिग (वाइसीएल) को शनिवारदखि शुरु भएको प्रथम महाधिवेशन आइवार पनि जारी रह्‍यो । राजधानीको प्रज्ञा भवनमा जारी बन्दसत्रमा वाइसीएलका संयोजक गण्ोशमान पुनले राजनीतिक प्रतिवेदन प्रस्तत गनर्ुभएको थियो भने राजु खड्‍काले विधान संशोधनको प्रस्ताव पेस गनर्ुभएको थियो ।यी दुर्इ प्रतिवेदनमाथि छलफल जारी रहेको संयोजक पुनले बताउनुभयो । राजनीतिक प्रतिवेदनमाथि आआफ्‍नो धारण्ाा राख्ने त्रmम सिधिएको छ भने त्यसलार्इ पारित गर्नका लागि विभिन्न १४ समूहमा छलफल भएको जनाइएको छ । छलफलमा विधानलार्इ संशोधन गनर्ेदेखि लिएर भmण्डा फेनर्ेसम्मको कुरा उठेको बताइएको छ ।

No comments:

Post a Comment