Labels

Sunday, September 29, 2013

वैद्य ल्याउने भण्डारीको जोड


सुरेशकुमार यादव
काठमाडौ असोज १० गते । राष्ट्रिय मधेश समाजवादी पार्टर्ीी अध्यक्ष शरत्सिह भण्डारीले सविधानसभाको चुनावमा कुनैपनि हालतमा मोहन वैद्य 'किरण' लाई सहभागि गराउने पर्ने कुरामा जोड दिनुभएकेा छ ।
    विहिवार पार्टर्ीी आयोजना गरेको परिचय तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै भण्डारीले सविधान चुनावको विकल्प छैन तर त्यसमा भाग लिनबाट कोही पनि नछुटुन मान्यताका साथ पनि वैद्यको पार्टर्ीीई चुनावमा सहभागि गराउनुपर्ने उल्लेख गर्नुभयो ।
    उहाँले विगतको सविधानसभा चुनावमा कुनै दल बाहिर नहुँदा त यस्तो अवस्थामा भयो, यसपालीको चुनावमा कोही बाहिर बस्यो भने अवस्था ब्रि्रन सक्ने भएकाले सविधानसभाभन्दा कसैलाई बाहिर नराखेर चुनाव गराउनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । मंसिर ४ गते नै चुनाव हुनर्ुपर्छ र त्यसअघि असन्तुष्ट दलसँग पनि सहमति हुनर्ुपर्छ, उहाँले भन्नुभयो-'तर वार्ता र सहमतिकै नाममा चुनावको मिति सार्नु हुँदैन ।' उहाँले सो अवसरमा कसैको स्वार्थका कारण वैद्यजी सविधानसभा चुनावमा सहभागि हुनुबाट बन्चित हुन लागेको समेत दावी गर्नुभयो ।
    राज्यद्धरा मधेशीमाथि हुने गरेको विभेद सविधानसभाबाट नै अन्त्य हुने विश्वास जनतामा रहेको हुनाले कुनैपनि हालतमा चुनाव हुनर्ुपर्छ र भोट हाल्ने तयारीमा मधेशी जनता पुगिसकेको उहाँले बताउनुभयो । बुधवार नागरिक पार्टर्ीीग गरेको एकीकरण र विहिवार प्रवेश गरेको केही नेताहरुलाई सो कार्यक्रममा अध्यक्ष भण्डारीले स्वागत गर्नुभएको थियो ।

No comments:

Post a Comment