Labels

Thursday, September 5, 2013

एमाओवादी र उपेन्द्रको मोर्चाबीच तालमेल नहुने भयो ।


सुरेशकुमार यादव
काठमाडौ भदौ २० गते ।एकीक ृत नेकपा माओवादीसँग तालमेलको चर्चा चलिरहेकै बेला मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष्ा उपेन्द्र यादवले आफ्‍नै नेत ृत्वको संघीय लोकतान्त्रिक मोर्चामा चुनावी तालमेलका लागि ग ृहकार्य शुरु गनर्ुभएको छ ।
    महन्थ ठाकुर अध्यक्ष्ा रहनु भएको तरार्इ मधेश लोकतान्त्रिक पार्टीको नेत ृत्वमा चुनावी तालमेल हुने पहल शुरु भइरहेको बेला उपेन्द्र यादवले आफ्‍नै मोर्चालार्इ सत्रिmय बनाएर अगाडि बढाउन लाग्नु भएको मोर्चाका एकघटक राष्टि्रय मधेश समाजवादीका अध्यक्ष्ा शरत्‍सिह भण्डारीले बताउनुभयो ।
    तरार्इ मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबीच चुनावी तालमेल गनर्े सैद्धान्तिक सहमति भएपनि सीटको विष्ायमा कुरा नमिलेपछि वार्ता स्थगित भएको छ । तमलोपा र सद्‍भावनाबीच चुनावी तालमेल गर्न बुधवारका लागि बैठक तय गरेको थियो तर तालमेलका लागि आधारभूत प्रक ृयामा नै कुरा नमिलेपछि वार्ता अनिश्चितकालका लागि स्थगित भएको सद्‍भावना पार्टी स्रोतले जनाएको छ ।
    विहिवार मधेशी पत्रकार संघसँगको साक्ष्ाात्कार कार्यत्रmममा बोल्नु हुँदै अध्यक्ष्ा भण्डारीले अरुसँग तामलमेल गनर्ुभन्दा आफूहरुको आफ्‍नै मोर्चा भएका हुनाले चुनावी मोर्चा बनाउन लागेको बताउनुभयो । एमाओवादीका अध्यक्ष्ा पुष्पकमल दहाल 'प्रचण्ड' ले एकातिर मधेशी मोर्चालार्इ गाली गनर्ु र अर्कोतिर उपेन्द्र यादव नेत ृत्वको मोर्चासँग तालमेल गनर्े कुरा ल्याउनु एकतिरले दुर्इ निशान गरे जस्तो भएको बताउँदै उहाँले सविधानसभा रहँदादेखि नै सत्रिmय रहेको यो मोर्चालार्इ चुनावमा तालमेल गरेर लैजाने लगभग दलहरुको बीचमा सहमति भइसकेको र क्ष्ोत्रको आधारमा कुरा मिलाउन मात्र बाँकी रहेको बताउनुभयो ।
       आदिवासी जनजातिसहितको आठ दलको सो मोर्चामा रहेका पाँच दल निर्वाचन आयोगबाट दलको मान्यता प्राप्त गरेका छन्‍ । उच्च स्तरीय राजनीतिक समितिले हालै यो मोर्चासँग ६ बुँदे सम्भmौता गरेर सविधानसभाको चुनाव तथा समितिमा सहभागि गराउन सफल भएको छ ।अध्यक्ष्ा भण्डारीले भन्नुभयो('मधेशमा दुर्इटा मोर्चाको आवश्यकता छ, एउटा मोर्चा भयो भने त्यो निरकुँश हुन्छ र जे पायो त्यही सहमति गरेर मधेशलार्इ नोक्सान पुर्‍याउँछ । त्यसैले एउटा सयुत्तm लोकतान्त्रिक मधेशी मोर्चा छदैछ र अर्को हाम्रो संघीय लोकतान्त्रिक मोर्चा छ, जसमा अन्य मधेशवादी दलहरुलार्इ पनि समेटिने तयारी भइरहेका छन्‍ ।
      'मधेशमा दुर्इटा मोर्चा भयो भने सन्तुलन कायम हुन्छ अरु कुनै एउटा मोर्चाले बदमासी गर्न पाउँदैन, उहाँले विगतको सविधानसभाको बेलामा मधेशी मोर्चाका नेताले पाँच प्रदेशमा सहमति गरिसकेका थिए तर आफूहरुको मोर्चाले सडक आन्दोलन गरेपछि मात्र त्यो भंग भएको स्मरण्ा गराँदै हामी मधेशमा दुर्इ शत्तmिको पक्ष्ामा छौ, भन्नुभयो ।विगतको सरकारमा मधेशी मोर्चाका नेताहरु सरकारमा थिए भने आफ्‍नो मोर्चाले सडकमा खबरदारी गरिरहेको बताउँदै अध्यक्ष्ा भण्डारीले मधशी मोर्चाहरुले कतिपय विष्ायमा अडान नलिएको कारण्ा मधेशी जनता अधिकारबाट बन्चित भएको आरोप लगाउनुभयो ।
       उहाँले मंसिर ४ गतेको चुनाव सम्पन्न गराउनका लागि मोर्चा तयारीमा जुटेको बताउँदै नेकपा(माओवादीलगायत अन्य असन्तुष्ट दलहरुसँग वार्ता गरेर चुनावमा सहभागि गराउनुपनर्े कुरामा जोड दिनुभयो । तरार्इ मधेश राष्टि्रय अभियानका संयोजक जयप्रकाश गुप्तासँग एकीकरण्ाको वार्ता किन भंग भयो भने जिज्ञासामा उहाँले गुप्ताजी आफ्‍नो अभियानलार्इ कुनै संगठनको रुप नै दिन सक्नु भएन, र, उहाँको ढुलमुले सोच र प्रतिक ृयाको कारण्ा जान्दा नजान्दै वार्ता भएको प्रतिक ृया दिनुभयो । 
       उहाँले गुप्ता बाटो विराएको बताउँदै राजनीतिक ज्ञान र सँस्कार भएका गुप्ताजी किन बाटो विराउनु भो थाह भएन तर अहिले पनि केही विग्रेको छैन मुलधारको राजनीतिमा आउन स्वागत छ, भन्नुभयो ।

                यसैबीच अनिल भmा अध्यक्ष्ा रहनु भएको संघीय सद्‍भावना पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्लाका पार्टी अध्यक्ष्ा मानबहादुर अधिकारी मधेशी जनअधिकार फोरम गण्ातान्त्रिकमा विहिवार प्रवेश गनर्ुभएको छ । विहिवार पार्टी कार्यालयमा भएको प्रवेश कार्यत्रmममा पार्टीका अध्यक्ष्ा एवं पूर्व मन्त्री राजकिशोर यादवले अधिकारीलार्इ अविर लगाएर स्वागत गनर्ुभएको छ ।

No comments:

Post a Comment