Labels

Sunday, September 29, 2013

एक महिना नपुग्दै सुरिता सद्भावनामा


सुरेशकुमार यादव
काठमाडौ असोज १२ गते । तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी प्रवेश गरेको एक महिना नपुग्दै पर्ूव संचारराज्य मन्त्री सुरीता साह शनिवार राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टर्ीी प्रवेश गर्नु भएको छ । धनुषाबाट उहाँलाई प्रत्यक्षमा टिकट कन्र्फम नगरेपछि पार्टर्ीीाडेको तमलोपाको आरोप छ ।
    मधेशी जनअधिकार फोरम नेपाल हँुँदै जयप्रकाश गुप्तासँग फोरम गणतान्त्रिकमा गठन गर्नुभएको सुरिता साह राजकिशोर यादवले फोरम गणतान्त्रिक कब्जा गरेपछि जेपी गुप्ताको अभियानमा लाग्नु भएकेा थियो । अभियानले पार्टर्ीीबनाउने घोषणा गरेपछि त्यसलाई छाडेर भदौ १४ गते जनकपुरमा तमलोपामा प्रवेश गर्नुभएको थियो । सदभावना पार्टर्ीीार्यालयमा शनिवार आयोजित पार्टर्ीी्रवेश कार्यक्रममा साह सदभावना पार्टर्ीी प्रवेश गर्नु भएको हो । नेतृ साहलाई सदभावनाका राष्टिय अध्यक्ष राजेन्द्र महतोले फुलमाला अबिरलाई सदभावना पार्टर्ीी प्रवेश गराउनु भएको हो ।
पार्टर्ीी्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष महतोले आगामी संविधान सभाको निर्वाचनमा सदभावना पार्टर्ीीेशको चौथो राजनैतिक शtmिको रुपमा परिणत हुने बताउनु भएको छ । विगत २५ बर्षदेखी शोषीत उत्पीडत समुदायको हक अधिकारको लागी लडदै आएको पार्टर्ीी यसपल्टको निर्वाचनमा  पार्टर्ीीे लागि मात्र नभएर सम्पर्ुण्ा देश एवं जनताको लागि नै कोशेढुङ्गा साबित गर्न सदभावना पार्टर्ीीागी पर्ने बताउनु भएको छ ।
अध्यक्ष महतोले पार्टर्ीी्रवेश कार्यक्रममा बोल्नु हुदै जनताको हितका लागि मुलुकका सम्पर्ूण्ा राजनीतिक दलले निर्वाचनमा भाग लिनुपर्ने र विरोधमा उत्रिएका राजनीतिक दलले पनि पुनः विचार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो  । 


No comments:

Post a Comment