Labels

Sunday, September 29, 2013

महन्थलाई छाडे नविनले


सुरेशकुमार यादव
काठमाडौ असोज ११ गते । विगत २२ वर्षेखि सहयोगीको रुपमा तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी अध्यक्ष महन्थ ठाकुरसँग काम गर्दै आउनु भएका नविन काफ्ले सो पार्टर्ीीाडेर शुक्रवार शरत्सिह भण्डारी अध्यक्ष रहनु भएको राष्ट्रिय मधेश समाजवादी पार्टर्ीी प्रवेश गर्नुभएको छ ।
तमलोपाको र्सलाहीबाट महाधिवेशन प्रतिनिधिसमेत रहनु भएका काफ्लेप्रति अध्यक्ष ठाकुरले रुचि नदेखाएपछि पार्टर्ीीाड्नु भएको हो । २०४८ सालदेखि लगायतार २२ वर्षम्म उहाँसँग बसे पछिल्लोसमय आफूप्रति उहाँको रुचि घटेको र वेवास्ता गरेको देखेर नै पार्टर्ीीट अलग भएको काफ्ले बताउनुभयो ।
अध्यक्ष ठाकुर काँग्रेसबाट मन्त्री हुँदा पटक पटक स्वकीय सचिवको रुपमा काम गरेको तथा तमलोपा अध्यक्ष भएपछि फोन उठाउनु, सयम मिलाउनुदेखि लिएर अंगरक्षक, बेलाबेलामा खाना पकाउनु र नुहाउन लुगाा धुनमा समेत सहयोग गर्दै आउनु भएको आफ्लेले पार्टर्ीीाड्नुमा स्वयं अध्यक्ष ठाकुर आर्श्चर्यचकित हुनुभएको छ । अध्यक्ष ठाकुरले काम गर्दै आउनु भएको थियो राम्रो सहयोगी हुनुहुन्थ्यो तर बीचैमा किन छाड्नु भयो आफूलाई थाह नभएको प्रतिकृया दिनुभयो ।
पार्टर्ीी केन्द्रीय सदस्य सुरेश मण्डलले र्सलाही क्षेत्र नं. ३ बाट प्रत्यक्षमा टिकट माग गर्नुभएको र पार्टर्ीी दिन नमान्दा पार्टर्ीीाडेर हिडेको दावी गर्नुभयो । काफ्ले आफू जे छु जुन अवस्थामा छु त्यो अध्यक्ष ठाकुरको नै देन रहेको प्रतिकृया दिँदै धेरैसमय एकै ठाउँमा बस्न मन लागेर र अध्यक्ष ठाकुरको पनि रुचि घटेको कारण अलग भएको बताउनुभयो ।
अध्यक्ष ठाकुरसँग कुनै तलब लिएर बसेको होइन एउटा राजनीतिक कार्यकर्ताको रुपमा बस्थे तर आफ्नो आवश्यकताको पूरा अध्यक्ष ठाकुरबाट नै हुने गरेको हुनाले तलबि कि बेतलबि सहयोगी थिए भन्ने कुरा भन्न नसकिने उहाँले प्रतिकृया दिनुभयो । पार्टर्ीी्रवेशपछि काफ्लेले आफू जातीय, क्षेत्रीय र साम्प्रदायिक सङ्कर्ीण्ाताभन्दा माथि उठेको कारण मधेशवादी दल नै रोजेको धारणा राख्नुभयो ।

No comments:

Post a Comment