Labels

Thursday, September 26, 2013

राजेन्द्र र अशोकको एउटै चुनाव चिन्ह तीर छाप


सुरेशकुमार यादव
काठमाडौ असोज ८ गते । राजेन्द्र महतो अध्यक्ष रहनु भएको सद्भावना पार्टर्ीी अशोक र्राई अध्यक्ष रहनु भएको संघीय समाजवादी पार्टर्ीी अगामी सविधानसभाको चुनावमा एउटै चिन्हमा चुनाव लड्ने भएको छ ।
    दर्ुइ पार्टर्ीीच मंगलवार सद्भावना पार्टर्ीीार्यालयमा भएको छलफलमा एउटै चिन्ह तीर छापमा चुनाव लड्ने सैद्धान्तिक सहमति भएको सो पार्टर्ीी अध्यक्ष राजेन्द्र महतोले जानकारी गराउनु भयो । उहाँले सकभर पार्टर्ीीै एकीकरण गरौ भनि छलफल भयो तर चुनाव नजिकिदै गएको कारण एकीकरणलाई छाडेर चुनाव सँगै लड्ने छलफल भएको बताउनुभयो ।
    चुनावमा तालमेल गर्ने वा एउटै चिन्हमा चुनाव लड्ने वा पार्टर्ीीकीकरण गर्ने गरी तीन विषयमा कुराकानी भएको छ । तर समाजवादी पार्टर्ीीे मधेशभन्दा पहाडमा राम्रो संगठन रहेको छ भने सद्भावना पार्टर्ीीे पहाडभन्दा मधेशमा राम्रो भएको हुनाले चुनावी तालमेलमा कुरा नमिलेको सो पार्टर्ीी केन्द्रीय सदस्य उपेन्द्र महतोले बताउनुभयो । अहिलेलाई एउटै चिन्हमा चुनाव लड्ने र चुनावपछि महाधिवेशन गरी पार्टर्ीीकीकरण गर्ने विषयमा मोटामोटी सहमति भएको छ र यसलाई मर्ूत रुपमा दिनका लागि दुवै पार्टर्ीीट गठन हुने कार्यदलले छलफल गर्ने नेता महतोले बताउनुभयो ।
    उता चुनावी तालमेलका लागि समाजवादीसँग एमाओवादी र मधेशी जनअधिकार फोरम नेपालको पनि छुट्टा छुट्टै छलफल भइरहेको स्रोतको दावी छ ।

No comments:

Post a Comment