Labels

Sunday, September 29, 2013

प्रचण्डले भन्छन् मंसिर ४ मै चुनाव हुन्छन्

सुरेशकुमार यादव
काठमाडौ असोज १० गते । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अगामी सविधानसभाकेो चुनावबाट आफ्नो पार्टर्ीी दर्ुइ तिहाई बहुमत ल्याए मात्र सविधान निर्माण बताउनु भएको छ ।
अछिल्लो सविधानसभामा बहुमत भएपनि दर्ुइ तिहाई बहुमत नभएको कारण विपक्षिहरुलृे षड्यन्त्रमुकलक ढंगबाट सविधान विघटन गराएको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले अब एमाओवादीले षड्यन्त्र गर्ने मौका नै नदिने र दर्ुइ तिहाई ल्याएर आफ्नै नेतृत्वमा सविधान बनाउने दावी गर्नुभयो ।
पेरिसडाँडास्थित पार्टर्ीीेन्द्रीय कार्यालयमा विहिवार भएको पार्टर्ीी्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टर्ीीति जनताको अद्भूतरुपमा आकर्षा बढ्को दावी गर्दै मुलुकको नेतृत्व आफ्नो पार्टर्ीी मात्रै गर्नसक्ने दावी गर्नुभएको छ । मंसिर ४ गते नै सविधानसभाको चुनाव हुने उल्लेख गर्दै उहाँले उच्च स्तरीय राजनीतिक समितिबाट असन्तुष्ट पक्षसँग वार्ताका लागि पहल भइरहेको धारणा राख्नुभयो ।
संघीयता पक्षधरहरुसँग चुनावी तालमेलका लागि छलफल भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले जुन दिन सबै संघीयतावादी एक हुन्छन् त्यही दिन सविधान निर्माण हुने बताउनुभयो । एउटै सविधानसभामा रहेर संघीयतावादीहरुको बीचमा मनमोटाव तथा मेलजोल नभएर सहकार्य नभए जे गरेपनि सविधान बन्दैन त्यसैले संघीयता र सविधानसभाका लागि लडेर आउनु भएका मोहन वैद्यजी पनि अगामि मंसिर ४ गते हुने चुनावमा भाग लिने कुरामा आफूलाई विश्वास लागेको बताउनुभयो ।

पार्टर्ीी्रवेश गर्नेहरुमा एमालेका नेता तेजबहादुर चन्द, लोकतान्त्रिक चेपाङ संघका महासचिव यमन चेपाङ, इतिहास अन्वेषणकर्ता हर्कबहादुर योङहाङलगायतका छन् । पार्टर्ीी्रवेशपछि तेजबहादुर चन्दले प्राकृतिक र भौगोलिक रुपमा सम्पन्न मुलुक भएर पनि सही नेतृत्व नपाउँदा गरीव र पिछडिएको मुलकमा रहन बाध्य भएको भन्दै एमाओवादीले मात्रै मुलुकलाई समृद्ध बनाउन सक्ने ठहर गरेर नै आफूहरु सो पार्टर्ीी प्रवेश गरेको बताउनुभयो ।

No comments:

Post a Comment