Labels

Saturday, August 31, 2013

सरितालार्इ सरकारले कहिलेसम्म गलाउने ?


सुरेशकुमार यादव
काठमाडौ भाद्र १५ गते । सरकार र अनसनमा बसेकी नेपाल सद्‍भावना पार्टीको अध्यक्ष्ा सरित गिरीको आआफ्‍नो अडानका कारण्ा वार्ताको प्रक ृया अगाडि बढेको छैन ।      
     विभिन्न माग राखि रत्नपार्कमा साउन २७ गतेदेखि अनसनमा बस्नु भएका नेपाल सद्‍भावना पार्टीका अध्यक्ष्ा सरिता गिरीलार्इ अनसन स्थगित गरी वार्तामा आउन सरकारले गरेको आग्रहलार्इ अस्विकार गर्दै अनसन र वार्ता दुवै सँगसँगै लैजाने अडान लिएको कारण्ा वर्ता प्रक ृया अवरुद्ध भएको छ ।      
     सरकारले पनि अनसन स्थगित नगरेसम्म वार्तामा नबस्ने भन्दै आएका छन्‍ । यी दुवै पक्ष्ाका अडानका कारण्ा अनसन लम्बिदै गइरहेका छन्‍ । पार्टीका प्रवत्तmा गोविन्द साहले अनसन जारी राख्र्दै वार्तामा बस्न तयार भएपनि सरकारले बस्न नमानेको बताउनुभयो । आफूहरुले उठाएको माग पूरा नभए अनसनलार्इ निरन्तरता दिने र वार्ता सफल भए अनसन तोड्‍ने अडान रहेको प्रवत्तmा साहले बताउनुभयो ।      
    उहाँले मन्त्रीपरिष्ाद्‍का सचिव क ृष्ण्ाहरी बास्कोटालार्इ शुत्रmवार र शनिवार फोन गरी वार्तामा बस्न आग्रह गरेपछि अनसन स्थगित भए मात्र वार्ता हुने जवाफ आउने गरेको बताउनुभयो । सरकारको तफबाट गत मंगलवार अनसन तोडेर वार्तामा बस्न पत्र पठार्इ आग्रह गरिएको थियो । सरकारको पत्रलार्इ स्वागत गर्दै अध्यक्ष्ा गिरी पनि वार्ताका लागि तयार रहेको भन्दै वार्ता समिति गठन गरी अनुकुल समय मिलाएर वार्तामा बस्न सरकारलार्इ विहिवार जानकारी गराउनु भएको थियो ।

No comments:

Post a Comment