Labels

Thursday, August 22, 2013

पहिचानको सहितको संघीयता


सुरेशकुमार यादव
काठमाडौ भदौ ६ गते । एकीक ृत नेकपा (माओवादी) का नेता डा.बाबुराम भट्‍टरार्इले अगामी सविधानसभाबाट सबै समुह तथा समुादायको प्रतिनिधित्व िहुने खालको पहिचानसहितको संघीयता निर्माण्ा गरी संघीय राज्य स्थापना गनर्ुपनर्े बताउनु भयो ।
   विगतको सविधानसभामा संघीयताको बारेमा निकै छलफलहरु भयो तर दलहरुको बीचमा सहमति नभएको कारण्ा संघीयराज्य बनाउन नसकेको बताउँदै अबको सविधानसभाबाट यसलार्इ पूर्ण्ाता दिनका लागि अहिलेदेखि नै ग ृहकार्य गनर्ुपनर्े धारण्ाा राख्नुभयो । उहाँले काँग्रेस एमालेलगायतका दलहरु देशमा संघीयता होस्‍ भनि इमान्दारीपूर्वक नलागेको बताउँदै यसका लागि एमाओवादी पार्टी नै सत्रिmय भएर लाग्नुपनर्े बताउनु भयो ।
    त्यसका लागि सविधानसभाको चुनावमा एमाओवादी पूर्ण्ा बहुमतका साथमा अगाडि आउनुपनर्े धारण्ाा राख्दै नेता भट्‍टरार्इले सविधानसभालार्इ जनयुद्धस्तरमै सफल पार्नका लागि तयारीमा जुट्‍न कार्यकर्ता तथा नेतालार्इ आग्रह गनर्ुभयो ।  
   एमाआोवादीको संयुत्तm जातीय मोर्चाको आयोजनामा विहिवार शुरु भएको प्रशिक्ष्ाण्ा तथा अन्तरक ृया कार्यत्रmममा बोल्दै नेता भट्‍टरार्इले भन्नुभयो('मंसिर ४ गते चुनाव सम्पन्न गर्नका लागि विभिन्न असन्तुष्ट दलहरुसँग छलफल जारी रहेको र उहाँहरु पनि सहमतिमा आएर चुनावमा भाग लिनुहुन्छ ।' असन्तुष्टपक्ष्ालार्इ वार्ताबाट सहमतिका लागि हदैसम्मको लचकता अपनाउन तयार रहेको बताउँदै उहाँले मंसिर ४ गतेको चुनावमा उहाँहरु सहभागि हुने कुरामा आफूलार्इ विश्वास लागेको बताउनुभयो ।
       कार्यत्रmममा पार्टीका नेता दिलीप महर्जनले पनि आफ्‍नो धारण्ाा राख्नु भएको थियो भने जातीय मोर्चाका नेताहरुले आआफ्‍नो मोर्चाको रिर्पोटिगं गनर्ुभएको थियो ।

No comments:

Post a Comment