Labels

Wednesday, August 21, 2013

सरिताले उपेन्द्रको सम्भmौता जलाए


सुरेशकुमार यादव
काठमाडांै, भदौ ३ गते । नेपाल सद्‍भावना पार्टी (आनन्दी देवी) का अध्यक्ष्ा सरिता गिरी समान जनसँख्याको आधारमा क्ष्ोत्र निर्धारण्ा हुनुपनर्े माग गर्दै पाँचदिनदेखि रत्नपार्कमा अनशन वस्नुभएको छ ।
   अध्यक्ष्ा गिरीले अन्तरिम सविधानको धारा ६३ ले मधेशीलार्इ दिएको अधिकारबाट बन्चित गरी आयोगले जबर्जस्ती प्रतिवेदन ल्याएकेा विरोधमा आफूहरु रहेकै बेला उच्चस्तरीय राजनीतिक समितिले मोर्चासँग निर्वाचन क्ष्ोत्रलार्इ यथास्थितिमा राख्ने सहमति गरेर मधेशसँग विभेद गरेको आरोप लगाउनुभयो ।  आयोगले प्रतिवेदन नसच्याएसम्म आफ्‍नो अनसन जारी रहने बताउँदै उहाँले मधेशी मोर्चाका नेताहरुबाट नै मधेशी जनता थिचोमिचोमा परेको दावी गनर्ुभयो ।
     सरकार र मोर्चाबीच भएकेा छ बुँदे सम्भmौतामा संविधानसभाको कुल सँख्या ५८५ हुने, २४० निर्वाचन क्ष्ोत्रको सिमांकन यथावत्‍ कायम रहने, समानुपातिकमा ३३५ सभासद्‍ रहने, मन्त्रिपरिष्ाद्‍बाट १० जना मनोनित गनर्े लगायतका छन्‍ । यी सम्भmौताको विरोध गर्दै अध्यक्ष्ा गिरीले जनसँख्याको आधारमा क्ष्ोत्र निर्धारण्ा हुनुपनर्े माग गनर्ुभएको छ । यसैक्रममा नेसपा आनन्दीदेवीले उच्चस्तरीय राजनीतिक समिति तथा उपेन्द्र यादव नेत ृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच भएको छ बुँदे सम्भmौता प्रति असहमति जनाउदै आइतवार रत्नपार्कमा जलाएको छ । 

No comments:

Post a Comment