Labels

Thursday, August 29, 2013

सद्भावना छाडे श्रीमननारायण

सुरेशकुमार यादव
काठमाडाँै, भदौ ११ गते । नवप्रवेशीहरुलाई विशेष महत्व दिइएपछि सद्भावना पार्टर्ीी पुराना नेता कार्यकर्ताले पार्टर्ीीरित्याग गर्न थालेका छन् ।
स्थापना कालदेखि नै सद्भावना पार्टर्ीी लाग्नुभएका केन्द्रीय सदस्य श्रीमन नारायण मिश्रले मङगलबार पार्टर्ीीरित्याग गर्नुभएको छ । उहाँले मङगलबार नै पार्टर्ीीदस्यता परित्याग गरेको उल्लेख गर्दै केन्द्रीय कार्यालयमा राजीनामा बुझाउनुभएको हो ।
अन्य पार्टर्ीीट आएका नवप्रवेशीहरुलाई विशेष महत्व दिदै मनपरी पद बाँडन थालिएपछि पार्टर्ीीरित्याग गर्न बाध्य भएको मिश्रले बताउनुभयो । पुराना नेता तथा कार्यकर्ताहरुलाई उपेक्षा गरिएको उहाँले आरोप लगाउनुभयो ।
पार्टर्ीीवधानविपरीत जथाभावी उपाध्यक्ष, महासचिव जस्ता पदाधिकारी चयन गरिएको र नयाँ आएका व्यक्तिहरुलाई मात्र महत्व दिइएको आरोप लगाउँदै उहाँले स्थापना कालदेखि नै सद्भावना आन्दोलनमा लागेका पुराना एवं त्यागी नेताहरुलाई वेवास्ता गरिएको बताउनुभयो । उहाँले थप नेता कार्यकर्ता पार्टर्ीीरित्याग गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।
मङगलबार पार्टर्ीीरित्याग गर्नुभएका मिश्र स्व. गजेन्द्रनारायण सिंहको नेत्तृत्वमा रहेको तत्कालीन नेपाल सद्भावना पार्टर्ीीे केन्द्रीय सदस्य हुनुहुन्थ्यो । स्थापना कालदेखि नै केन्द्रीय समतिमा रहनुभएका मिश्र पार्टर्ीीे मुखपत्र सद्भावना सन्देशको सम्पादक, केन्द्रीय प्रचार विभाग प्रमुख र पार्टर्ीी्रवक्ता जस्तो गहन जिम्मेवारीसमेत वहन गरिसक्नुभएको छ ।


No comments:

Post a Comment