Labels

Tuesday, August 6, 2013

यथास्थितिमा चुनाव भए चुनावमा भाग नलिने फोरमको निर्ण्र्ाा


सुरेशकुमार यादव
ललितपुर, साउन २२ गते । मधेशी जनअधिकार फोरम नेपालले यथास्थितिमा चुनाव भए त्यसमा भाग नलिने निर्ण्र्ाागरेको छ ।
    ललितपुरस्थिति पार्टर्ीीेन्द्रीय कार्यालय बालकुमारीमा तीनदेखि जारी बैठकको अन्तिम दिन मंगलवार सो निर्ण्र्ाार्सार्वजनिक गरिएको हो । फोरम नेपालका प्रवक्ता रत्नेश्वर कायस्थले चुनावको तयारी र पार्टर्ीींर्घष्ालाई सँगसँगै लैजाने पार्टर्ीी निष्कर्षनिकालेको छ तर आफूहरुले माग गरेको सहमति नभए यथास्थितिमा चुनावमा नजाने निर्ण्र्ााभएको बताउनुभयो ।
    सविधानसभा चुनावको लागि यत्रो संर्घष्ा गरेर आएको आफ्नो पार्टर्ीीुनावको विपक्षमा जान नसक्ने तर र्सार्थक चुनाव हुनर्ुपर्छ भन्ने मान्यताका साथ आफ्नो पार्टर्ीींर्घष्ामा रहेने प्रवक्ता कायस्थले बताउनुभयो ।
    फोरम नेपालले तीन महिनाअघि मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायधीश पदबाट राजीनामा दिनुपर्ने, समानुपातिक सिट सँख्या बढाउनुपर्ने, समान जनसँख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने, मतदाता नामावली संकलनको म्याद थप गरी नागरिकताबाहेक अन्य प्रमाणपत्रको आधारमा मतदाता नामावालीमा नाम समावेश गराउनुपर्ने, सविधान निर्माणको सुनिश्चितता हुने सविधानसभा निर्माण गर्नुपर्नेलगायतका १३ बुँदे माग सरकारसमक्ष पेस गरेको छ ।
    पार्टर्ीी अध्यक्ष उपेन्द्र यादवले बैठकमा प्रस्तुत गर्नुभएको 'राजनीतिक अवस्था र आगामी कार्यभार' शर्ीष्ाकको राजनीतिक प्रतिवेदन र्सवसम्मतीले पारित भएको छ । अध्यक्ष यादवले आफ्नो प्रतिवेदनमार्फ चार दलीय सिण्डिकेटका कारण देशको राजनीतिक अवस्था विग्रिरहेको आरोप लगाउनु भएको छ । उहाँले सविधानसभा विघटनको दोषी पनि मधेशी मोर्चासहित तीन दल रहेको उल्लेख गर्दै यी चारदलीय सिण्डीकेट समाप्त नभएसम्म राजनीतिक अवस्था नसुध्रिने दावी प्रतिवेदनमा गर्नुभएको छ ।
    बैठकमा महासचिव रामसहाय यादव र कोषाध्यक्ष रेणु यादव तथा विभिन्न विभागीय प्रमुख एवं क्षेत्रीय प्रमुखहरुद्वारा पेस गरिएको प्रतिवेदन पारित भएको छ । साथै बैठकले पार्टर्ीीे केन्द्रीय समितिको उपाध्यक्ष पदमा मोहम्मद लालबाबु राउतलाई मनोनय गरेको छ ।

No comments:

Post a Comment