Labels

Friday, August 9, 2013

मधेशको बारे सुरक्ष्ाामा खतरनाक 'बि्रफिङ्ग'


सुरेशकुमार यादव
मधेशको वर्तमान राजनीति असुरक्ष्ााको घेरामा पर्दै राज्य तथा मधेशका सशस्त्र समूहको निशानामा परेका छन्‍ । अघिल्लो चुनावमा मधेशवादी दलको सविधानसभा देखिएको उपस्थिति र पहुँचबाट आँतिएर राज्यको तफबाट त्यसलार्इ कमजोर गर्न सुरक्ष्ाा नीति बनाउन लागेका हुन्‍ । राज्यले अहिले मधेशसँग निहुँ खोजिरहेका छन्‍ ।
    कुनै निहुँ पाउनै वित्तकिै त्यसलार्इ 'इसु' बनाएर सुरक्ष्ााको चुनौति देखाउँदै मधेशलार्इ आफ्‍नो कब्जामा लिने तयारीमा रहेको बुभिmएको छ ।  
     साउन १४ गते बसेको विशेष्ा विशेष्ा सुरक्ष्ााकर्मीको बैठकमा मधेशवादीहरु देशका लागि सुरक्ष्ााको खतराको रुपमा अगाडि आउँदै छ त्यसका लागि काडा रुपमा प्रस्तुत हुन राज्यले निष्कर्ष्ा निकालेको छ । त्यो दिनको बैठकपछि तरार्इ मधेश राष्टि्रय अभियानका संयोजक जेपी गुप्तामाथि मात्र होइन कि फोरम नेपालका अध्यक्ष्ा उपेन्द्र यादव, सद्‍भावना पार्टीका अध्यक्ष्ा राजेन्द्र महतो र राष्टि्रय मधेश समाजवादीका अध्यक्ष्ा शरत्‍सिह भण्डारीमाथि पनि राज्यले निगरानी बढाएको छ ।
    बैठक स्रोत अनुसार त्यहाँ भएको बि्रफिगंमा जेपी गुप्ताले 'सिरयली' निकालेका विज्ञप्तिहरुलार्इ आधारमानि त्यसमाथि निगरानी बढाउने निष्कर्ष्ा निकालेको छ भने फोरम नेपालका अध्यक्ष्ा चुनावको विरोध गरिरहेकाले त्यसलार्इ निगरानीमा राख्ने तथा मधेशमा राजेन्द्र महतो र शरत्‍सिह भण्डारीको सशस्त्र समूहहरुसँग भएको साँठ गाँठले गर्दा उनीहरुलार्इ निगरानीमा राख्ने निष्कर्ष्ा निकालेका छन्‍ ।  
      फोरम लोकतान्त्रिकका अध्यक्ष्ा विजयकुमार गच्छदार र तरार्इ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष्ा महन्थ ठाकुर सरकारलार्इ सहयोग गर्न गठन भएको उच्च स्तरीय राजनीतिक समितिमा भएका हुनाले उहाँहरुमाथि शकंका गरिएको छैन । र उहाँहरु कुनै प्रकारको गतिविधिमा पनि नदेखिएको सुरक्ष्ााकर्मीहरुको रिर्पोर्टमा थियो । त्यस्तै फोरम गण्ातान्त्रिकका अध्यक्ष्ा राजकिशो यादव र तरार्इ मधेशम लोकतान्त्रिक पार्टीका अध्यक्ष्ा महेन्द्रराय यादवको मधेशमा कुनै जनाधार नरहेको र उहाँहरुबाट राज्यलार्इ कुनै प्रकारको सुरक्ष्ाा थ्रेट हुन नसक्ने निष्कर्ष्ा निकालिएको थियो ।    
     अम ृतालिगंम प्रव ृति भन्दै संयुत्तm लोकतान्त्रिक मधेशी मोर्चाका पाँच नेता (विजयकुमार गच्छदार, महेन्द्रराय यादव, राजकिशोर यादव, राजेन्द्र महतो र महन्थ ठाकुर) को तस्विरमाथि रातो त्रmस चिन्ह लगाएकालार्इ नेपाली सुरक्ष्ाा संयन्त्रले गम्भिर रुपमा लिएका छन्‍ । तर, स्रोतले भने('जेपी गुप्ताको विज्ञप्तिले मधेशमाथि हुने खतरालार्इ नजर अन्दाज गर्दै त्यसको असर राज्यमाथि नहोस्‍ भन्नेमा मात्र सचेत रहन सुरक्ष्ाा निकायलार्इ निदर्ेशन दिएको छ ।
    निष्कर्ष्ामा जेपी गुप्ताबाट राज्यलार्इ कुनै प्रकारको सुरक्ष्ाा चुनौति छैन भनि निकालिएको छ । एउटा मधेशी 'एक्टीभिस्ट' ले अर्को मधेशी 'एक्टीभिट्‍स' लार्इ हत्या गरे त्यसले राज्यलार्इ कुनै असर नपनर्े निष्कर्ष्ा राज्यले निकालेको स्रोतको दावी छ । त्यसैकारण्ाले एक हप्ताभन्दा बढी भइसक्यो तर महोत्तरीमा मधेशी जनअधिकार फोरम नेपालका कार्यकर्तालार्इ सशस्त्र समूहबाट भएको हत्या प्रयासमाथि राज्यले चुँर्इसम्म बोलेका छैनन्‍ । राज्यको रण्ानीति नै हो कि मधेशमा हत्या आतंक होस्‍ त्यहाँको सुरक्ष्ाा व्यवस्था विगि्रयोस्‍ र त्यसलार्इ नियन्त्रण्ा गनर्े बाहनामा हस्तक्ष्ोत्र गरौ ।' तरार्इ मानव अधिकारको क्ष्ोत्रका काम गनर्े दीपेन्द्र भmाको विश्लेष्ाण्ामा पछिल्लोसमयमा मधेशको सुरक्ष्ाा अवस्था निकै खतरापूर्ण्ा हुँदै गएको छ । र, चुनावअघि मधेशमा ठुलो क्ष्ाति हुने सम्भावना बढ्‍दै गएको छ ।'
    उहाँको कार्यालयलार्इ मधेशका विभिन्न ठाउँबाट आएका रिर्पोर्ट अनुसार मधेशका मुख्य नेताहरु राज्यदेखि लिएर सशस्त्र समूह तथा अन्य समूहको निगरानीमा छन्‍ । तरार्इ मधेशका एकजना एक्टिभिट्‍ सीके राउतमाथि पनि राज्यले निगरानी बढाएका छन्‍ । अर्ध भूमिगत रहनु भएका राउतका सप्तरीस्थित घरमा प्रहरी आउने जाने गरेको बताइन्छ । घरमा गएर उहाँका घरपरिवारका सदस्यलार्इ राउतको बारेमा सोधपुछ गरिरहेको स्रोतको दावी छ ।   
    चुनावको मिति घोष्ाण्ाा हुने लगतै तरार्इमा सशस्त्र आन्दोलनरत समूहहरुको मोर्चाबन्दी हुनु र मधेशवादी दललार्इ भौतिक कारवाही गनर्े चेतावनीसहितको विज्ञप्ति आउनुले पनि मधेशमा कतिको असुरक्ष्ाा बढेको भन्न सकिन्छ । त्यसलगतै जेपी गुप्ताको अम ृतलिगंम प्रव ृति भन्दै नेताहरुलार्इ मानर्े र मनर्ेखालको विज्ञप्ति जारी गनर्ु, फोरम नेपालका  कार्यकर्तामाथि हमला गनर्ु, सिरहाको काँग्रेस पार्टी कार्यालयमा बम विस्फोट हुनु, फोरम नेपालका अध्यक्ष्ा उपेन्द्र यादवले राज्यसँग सुरक्ष्ाा माग गनर्ु लगायतका विष्ायलार्इ अध्ययन गर्दा मधेश असुरक्ष्ााको घेरामा फँसिसकेको छ । मधेसवादीहरुले मध्यपूर्वी तरार्इमा र जनजातिवादीहरुले पूर्वी पहाडमा सुरक्ष्ाा चुनौती दिने विश्लेष्ाण्ा राज्यको सुरक्ष्ाा संयन्त्रले गरेको छ ।
     राती १२ बजेसम्म बसेको लगातारको बैठकले राजश्व छली र सीमा सुरक्ष्ाा, साधन स्रोतको अभाव पनि सुरक्ष्ाा चुनौतीको एउटा कारण्ा भएको सशस्त्रका डीआर्इजीले 'बि्रफिगं' गरेपछि ग ृह मन्त्रालयका सचिव नवीन घिमिरेले डीआर्इजीमाथि रिसाउँदै सचिव घिमिरेले भनेका थिए, 'तपार्इको 'बि्रफिगं' विष्ायान्तर भएको छ, राजस्व छली, सीमा सुरक्ष्ाा र साधन स्रोतको अभाव सधैका चुनौति हो, र त्यसले अहिलेको चुनौतीलार्इ खासै असर नपानर्े भनि हप्काएका थिए । स्रोतका अुनसार अहिले सुरक्ष्ााको मुख्य चुनौति के हो भनि छुट्‍याउन नसक्ने तपार्इहरुले कसरी सुरक्ष्ाा गनर्ुहुन्छ भन्दै उपस्थित सुरक्ष्ाा प्रमुखहरुको सातो लिनुभएको थियो । अहिले मुख्य चुनौति मधेश भएको छ भने दोस्रोमा मोहन वैद्य किरण्ाको पार्टी रहेको छ यसलार्इ कसरी 'कन्ट्रोल' गर्न सकिन्छ त्यसका बारेमा तपार्इहरुले रण्ानीति पेस गनर्ु भनि निर्दैशन समेत दिनु भएको थियो । ग ृह मन्त्रालय स्रोतका अनुसार मध्यपश्चिमाञ्चलका डीआर्इजी राजेन्द्रसिंह भण्डारी र पूर्वाञ्चलका डीआर्इजी उपेन्द्रकान्त अर्यालको प्रस्तुतिलार्इ सबैले स्तब्ध भएर सुनेका थिए ।
      डीआर्इजी सुरेन्द्र शाहको प्रस्तुति निकै कमजोर थियो भने मध्यमाञ्चल डीआर्इजी विज्ञानराज शर्माले समस्या धेरै, समाधानका उपाय थोरै प्रस्तुत गरेका थिए । अर्का डीआर्इजी नारायण्ा वास्ताकोटीले चुनाव बिथोल्न सक्नेसम्मको हैसियत नेकपा(माओवादीको नभएको बि्रफिगं' गनर्ुभएको थियो । बैठकमा सेनाको शत्तmि अन्य सुरक्ष्ाामा खटाएर प्रहरी शत्तmिलार्इ निर्वाचनमै केन्द्रीत गनर्े हो भने समस्यासँग जुध्न गाह्रो नहुने भनार्इ अधिकाँश सुरक्ष्ाा प्रमुखहरुको थियो । समाचार स्रोतका अनुसार नेकपा(माओवादीसँग राज्यलार्इ चुनौति दिने कुनै शत्तmि छैन तर मधेशवादीहरु अहिले पनि खतराको घण्टी हो यसलार्इ कसरी कमजोर गर्न सकिन्छ भन्दै सुभmावहरु मागेका थिए ।
     जेपी गुप्ता केही पहिले सशस्त्र समुहका नायिके जयक ृष्ण्ा गोइतलार्इ भेटेको सन्दर्भलार्इ पनि त्यहाँ उठाइएको थियो । तर जेपी गुप्ताको यो भेटले खासै सुरक्ष्ाालार्इ चुनौति नदिने एक डिआइजीको बि्रफिगंले सबैलार्इ स्तब्ध तुल्याइएको थियो । त्यो के हो भने, जेपी गुप्ता त एक जनालार्इ भेटेर आए तर यहाँ राजेन्द्र महतोले त आधा दर्जनभन्दा बढी सशस्त्र समूहसँग त एकीकरण्ा नै गरिसक्यो । त्यसमा उनीहरुले पवन समूह, राजन मुक्ति, कोब्रा समूह, कौटिल्य शर्मालगायतहरुको नामै उच्चारण्ा गरेका थिए उनीहरुसँग राजेन्द्र महतोको राम्रो सम्बन्ध छ र दिनहुँ सम्पर्कमा रहेको र यसमध्ये कतिपयसँग एकीकरण्ा समेत भइसकेकाले यसलार्इ पनि नजर अन्दाज गर्न नहुने तर्कहरु प्रस्तुत भएको सुरक्ष्ाा स्रोतले सहारा टाइम्सलार्इ बताए ।
    बैठकमा राष्टि्रय अनुसन्धान विभागका प्रमुख मोती गुरुङ्‍गले दुर्इ प ृष्ठ लामो रिर्पोर्ट पढेर सुनाउँदा मधेशमा सशस्त्र समूहलगायत राजेन्द्र महतो, शरत्‍सिह भण्डारी र जयप्रकाश गुप्ता सुरक्ष्ााका चुनौतिहरु हुन्‍ । भण्डारी र महतोले चुनावलार्इ आफ्‍नो पक्ष्ामा पार्नका लागि अहिलेदेखि नै सशस्त्र समूह तथा भारतका अपराधी समूहमा लगानी गरिरहेको रिपोर्टमा उल्लेख छ ।

No comments:

Post a Comment