Labels

Thursday, August 15, 2013

प्रचण्डले भने, चुनाव सारेपनि मोहन चुनावमा आउँदैन


सुरेशकुमार यादव
काठमाडौ साउन ३१ गते । एकीक ृत नेकपा माओवादकिा अध्यक्ष्ा पुष्पकमल दहाल 'प्रचण्ड' ले नेकपा(माओवादीका अध्यक्ष्ा मोहन वैद्य 'किरण्ा' सँग जस्तोसुकै सहमति गरेपनि सविधानसभाको निर्वाचनमा सहभागि नहुने दावी गनर्ु भएको छ ।
   आफ्‍ना मागहरुमध्ये चुनाव सानर्ेलार्इ बटलमलाइन बनाउनु भएका अध्यक्ष्ा वैद्यका पार्टी मंसिर ४ को चुनावलार्इ पछि सारिए पनि निर्वाचनमा नआउने उहाँले दावी गनर्ु भयो । वार्ताको त्रmममा चुनावको मिति सारिएपनि चुनावमा आउने कुनै आधार देखाउन भनेपछि त्यो देखाउन नसकेको बताउँदै अध्यक्ष्ा प्रचण्डले त्यसैकारण्ाले उहाँहरु चुनावमा नआउने आशंका लागेको बताउनुभयो । यद्यपी वार्ता जारी रहेकाले सहमतिमा ल्याउने प्रयास भइरहेको उहाँले जनाउनुभयो ।
     चुनावी अभियानअन्तर्गत काठमाडौं क्ष्ोत्र नं. १० मा आयोजित प्रशिक्ष्ाण्ा कार्यत्रmममा बोल्दै अध्यक्ष्ा प्रचण्डले विगतको चुनावभन्दा यसपालीको चुनावमा माओवादीप्रति जनताको समर्थन बढी रहेको देखेर विभिन्न बाहनामा माओवादीलार्इ बद्‍नाम गराउन खोजिरहेको दावी गनर्ुभयो । उहाँले यसपाली माओवादीले बहुमत ल्याएर सविधान निर्माण्ा गनर्े दावी गर्दै यसपाली पनि बहुमत नआए पुन: सविधान नबन्ने ठोकुवा गनर्ुभयो ।
     क्ष्ोत्र नं. १० का पूर्व सभासद्‍ समेत रहनु भएका अध्यक्ष्ा प्रचण्डले विवादीत विष्ायलार्इ पहिला समाधान गरेर मात्र सविधानसभाको चुनावमा जाने बताउनुभयो । पहिला सहमति भइसकेका विष्ायमा अब बन्ने सविधानसभाबाट सहमति नखोज्ने बताउँदै उहाँले विवादीत विष्ायलार्इ मतदानमाफत छिनोफानो गनर्े बताउनुभयो ।
    त्यस्तै माओवादीका नेता डा. बाबुराम भट्टरार्इले पनि अध्यक्ष्ा वैद्य नेत ृत्वको मोर्चासँग चुनाव नसानर्े शर्तमा मात्रै माग पूरा गर्न सकिने बताउँनु भयो । काठमाडौ क्ष्ोत्र नं. ३ मा  आयोजना गरिएको आमसभालार्इ सम्बोधन गर्दै उहाँले मंसीर ४ गतेको चुनाव सानर्े र टानर्े गरी सहमति हुन नसक्ने स्पष्ट पानर्ुभयो ।
    उहाँले चुनाव भाँड्‍ने  अधिकार बैद्य समुहलार्इ नभएको बताउँदै प्रतिगामी र यथास्थितिवादी शत्तmिहरु चुनाव भाँडने खेलमा लागेपछि मंसीर ४ गते नै कुनै पनि हालतमा चुनाव सम्पन्न गनर्े बताउनुभयो । असन्तुष्ट राजनीतिक दललार्इ सहमतिमा ल्याउनको लागि पहल भइरहेका बताउँदै उहाँले आफ्‍नो पार्टी सबैलार्इ सहमतिमा ल्याउनका लागि हदैसम्मको चलिलो भएको धारण्ाा राख्नुभयो ।
     'एमाओवादी छुट्टै धातुले बनेको पार्टी हो', पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता भट्टरार्इले भन्नुभयेा,('कांग्रेस र  एमाले यथास्थितिवादी पार्टी हु्‍न ।' अहिले पनि चुनाव भाँड्‍नको लागि यथास्थिति र प्रतिगामीकारी शत्तmिहरुबीच द्धन्द चालिरहेको बताउँदै उहाँले आगामी निर्वाचनमा दुर्इ तिहाइ बहुमत दिएर पाँचवर्ष्ा सरकार सञ्चालन गनर्े 'म्यान्टेड' दिन आग्रह समेत गनर्ुभयो ।
      उहाँले विदेशीको सामु पार्टी कहिले नभmुकेका र भmुक्ने पक्ष्ामा पनि नरहेको उल्लेख गर्दै नेता भट्टरार्इले सत्ताको जुठो चाख्दै विदेशीसामु लम्पसार पनर्ेहरुलार्इ ठिक पानर्ु पनर्े बताउँनुभयो ।   

No comments:

Post a Comment