Labels

Tuesday, August 13, 2013

सरकारको विरुद्धमा प्रचण्डको चुनौति



सुरेशकुमार यादव
काठमाडौ साउन २९ गते । एकीक ृत नेकपा माओवादीका अध्यक्ष्ा पुष्पकमल दहाल 'प्रचण्ड' ले गोरखाका क ृष्ण्ाप्रसाद अधिकारीको हत्याको अनुन्सधानलार्इ अघि नबढाउन सरकारलार्इ आग्रह गनर्ुभएको छ ।
    अध्यक्ष्ा प्रचण्डले मंगलवार एक विज्ञप्ति जारी गरी अधिकारीको हत्या बारे सरकारले अनुसन्धान गर्न दिएको निदर्ेशनप्रति आपत्त िजनाउँदै सरकारको यो कदम शान्ति सम्भmौताविपरित भएको दावी गर्दै त्यसलार्इ नरोके आन्दोलनमा जाने चेतावनी समेत दिनुभएको छ ।
    २०६३ मंसिरमा सम्पन्न व ृहद्‍ शान्ति सम्भmौता र नेपालको सविधान २०६३ वमोजिम सत्य निरुपण्ा तथा मेलमिलाप आयोगमाफत द्धन्दकालीन सबै घटनाहरुको छानविन र व्यवस्थापन गनर्ु पनर्े तर आयोगको गठन सम्बन्धि अध्यादेश सर्वोच्च अदालतमा विचारधीन रहकोको अवस्थामा केही व्यत्तmि र संघ संस्थाहरुले समय समयमा द्धन्दकालीन घटनाहरुलार्इ प्रचारवाजी ल्याइरहेको आरोप लगाउँदै अध्यक्ष्ा प्रचण्डले यो कार्यले शान्ति प्रक ृयाको जगलार्इ नै भत्काउन खोजेको विष्ायप्रति आफ्‍नो पार्टीको गम्भिर ध्यानाकर्ष्ाण्ा भएको विज्ञप्तिमा उल्ल्ेख गनर्ुभएको छ ।

    गोरखाका अधिकारीका व ृद्ध आमा बुवा आफ्‍ना छोराका हत्यारालार्इ कारवाही गर्न माग गर्दै केहीदिनदेखि राजधानीमा आमरण्ा अनसनमा बसेपछि मानव अधिकार आयोगले अनुसन्धान शुरु गर्न दिएको निदर्ेशन दिएको छ । आयोगको निदर्ेशनपछि सरकारले ग ृहमन्त्रालयलार्इ कारवाही प्रत्रिmया अघि बढाउन निदर्ेशन दिएपछि अध्यक्ष्ा प्रचण्डको यस्तो विज्ञप्ति आएको हो । अध्यक्ष्ा प्रचण्डले २०६१ सालमा भएको घटना र तत्कालिन अवस्थामा आफ्‍नो पार्टीको चितवन जिल्ला कमिटिले त्यतिबेलै स्पष्ट पारिसकेको तथा महान्यायधिवत्तmा कार्यलयले २०६९ मा सो सम्बन्धि मुद्दा सामन्य प्रत्रिmया अन्तर्गत चल्न नसकिने निर्ण्ाय गरिसकेको विज्ञप्तिमा उल्लेख गनर्ुभएको छ ।
     यो घटनामा आफ्‍नो पार्टीको कुनै संलग्नता नरहेको कुरा नेवा:राज्य समितिका सदस्य जानुका पौडेल लगायतले स्पष्ट पारिसक्दा पनि सविधानसभा चुनावको मुखमा यो मुद्दा चर्काउनमा केही संघ संस्था तथा व्यत्तmिहरु बढी त्रिmयाशिल देखिएकोले यस्ता घटनाहरुलार्इ वाहाना बनाएर देशको संत्रmमण्ाकालिन राजनीतिक र शान्ति प्रक ृयालार्इ भाँड्‍्‍ने गम्भीर ष्ाड्‍यन्त्र भइरहेको आरोप अध्यक्ष्ा प्रचण्डले लगाउनुभएको छ ।
   उहाँले द्धन्दकालीन सबै घटनाहरुलार्इ व ृहद्‍ शान्ति सम्भmौता अनुरुप सत्य निरुपण्ा तथा मेलमिलाप आयोगमाफत हल गर्न यथाशिघ्र आयोग गठन गर्न सरकारसँग जोडदार माग गनर्ुभएको छ । कुनै अमूक घटनालार्इ अतिरञ्जित ढंगले उचालेर शान्ति प्रत्रिmया र सहमति तथा समभmदारीको वातावरण्ा विथोल्न गैर जिम्मेवार प्रव ृतिलार्इ निरत्साहित गर्न उहाँले सबैमा आग्रह गनर्ुभएको छ ।

No comments:

Post a Comment